बुधबार, २० अगस्ट २०२५

नेदरल्याण्ड्सविरुद्ध जारी खेलमा नेपाललाई दोस्रो सफलता

आइसीसी क्रिकेट विश्वकप लिग–२ ‘त्रिकोणात्मक एकदिवसीय शृङ्खला’अन्तर्गत त्रिवि क्रीकेट मैदानमा जारी नेदरल्याण्ड्सविरुद्ध जारी खेलमा नेपालालाई दोस्रो सफलता मिलेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आइसीसी लिग–२ः पहिलो ओभरमै नेदरल्यान्ड्सलाई झट्का, सोमपाले लिए पहिलो विकेट

आइसीसी लिग–२ अन्त्रगत नेपाल र नेदरल्यान्ड्सबीचको जारी खेलमा नेपालले पहिलो सफलता हात पारेको छ। नेपालका लागि सोमपाल कामिले पहिलो सफलता दिलाए। उनले नेदरल्यान्ड्सका माइकल लेभिटलाई आउट गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुप्रिम सहकारीका अध्यक्ष र व्यवस्थापक पक्राउ

बुटवलमा रहेको सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाई (पाण्डे)लाई प्रहरीले पक्राउ गरेको छ। ्गुरुङलाई बिहीबार र पाण्डेयलाई शुक्रबार पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले जानकारी दिए। 

बिएल संवाददाता

बिएल संवाददाता - रुपन्देही

विश्वकप लिग–२: नेदरल्यान्ड्सबिरुद्ध नेपालले टस जित्यो, पहिला बल्लिङ गर्दै

लिग–२ अन्त्रगत आफ्नो दोश्रो खेलमा नेपालले नेदरल्यान्ड्सबिरुध टस जितेकाे छ।  शनिबार बिहान त्रिवि क्रीकेट मैदानमा नेपालले टस जित्दै नेदरल्यान्ड्सलाई ब्याटिङकाे निम्तो दिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बुलबुले तालको झार हटाइँदै

सुर्खेतको बुलबुले तालको पानीमाथि फैलिएको झारपात हटाउन थालिएको छ। सुर्खेत उपत्यका नगर विकास समितिले डुङ्गा चलाउनुपूर्व तालमा फैलिएको झारपात हटाउन थालेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

‘कसैको घरमा मासु त, कसैको घरमा आँशु’

तीजका सबै चिज,अन्तैतिर लाग्न थाले सॉस्कृतिक गीतहरू डराएर भाग्न थाले कसैको घरमा मासु त, कसैको घरमा आँशु फरियाको ठाउँ खोस्दै, जिन्स्पेन्ट जाग्न थाले

बिएल संवाददाता

बिएल संवाददाता - म्यान्मार

नवबुद्ध र बिर्तामोड युनाइटेड महिला गोल्डकपको सेमिफाइनलमा

नवबुद्ध युथ क्लब सप्तरी र बिर्तामोड युनाइटेड झापाको टोली इलाममा जारी प्रथम ओएसिस महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

प्रधानमन्त्रीको प्रतिबद्धतापछि सुकुम्वासीलाई जग्गा फिर्ता हुने आश

आफ्नो भोगचलनमा रहेको जग्गा अर्कैको नाउँमा दर्ता हुँदा बिरक्तिएका महोत्तरीको भङ्गहा–४ थारूटोल बनराका सुकुम्वासीलाई अब भने राहत पाइने आश जागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी

यस्ताे छ आजकाे माैसम

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आइतबार देशको पहाडी भू-भागमा आंशिक देखि मुख्यतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

लिग-२ को दोस्रो खेलमा आज नेपालको सामना नेदरल्याण्डससँग

आइसीसी क्रिकेट विश्वकप लिग:२ अन्तर्गत नेपालले आज नेदरल्याण्डसको सामना गर्दैछ। टियु मैदानमा हुने यो खेल बिहान ९: ३० बजेबा सुरु हुदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रुसी विपक्षी नेता नाभाल्नीको जेलभित्रै मृत्यु

“टहलेपछि नाभाल्नीले अप्ठ्यारे महसुस गर्नुभयो, उहाँ तत्काल बेहोश हुनुभयो, मेडिकल स्टाफ तुरुन्तै आइपुग्यो र एउटा एम्बुलेन्स टिमलाई बोलाइयो”, कारागार सेवाले भनेको छ, “पुनर्जीवनको उपाय गर्दा सकारात्मक परिणाम आएन, प्यारामेडिकहरूले उहाँको मृत्युको पुष्टि गरे, मृत्युको कारण पत्ता लगाउने प्रयास भइरहेको छ।”

बिएल संवाददाता

बिएल संवाददाता - रुस

गाजामा तत्काल मानवीय युद्धविराम गर्न माग

अस्ट्रेलिया, क्यानडा र न्युजिल्यान्डले गाजामा तत्काल मानवीय युद्धविराम गर्नको लागि संयुक्त आह्वान गरेका छन्। बिहीबार तीन देशका प्रधानमन्त्रीले संयुक्त विज्ञप्तिमार्फत् दक्षिणी गाजा पट्टीको प्यालेस्टिनी सहर रफाहमा इजरायलले भूमि आक्रमण गर्ने योजना बनाएको विषयमा गम्भीर चिन्ता व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - गाजा

आयोगको निष्कर्ष: बालकुमारी घटनाको मुख्य कारण प्रकाश ज्वाला

गत पुस १३ गते ललितपुरको बालकुमारीमा दुईजना युवाको ज्यान गएको घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासमेत जिम्मेवार भएको निष्कर्ष निकालेको छ।  घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न बनेकाे आयोगले शुक्रबार उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा मन्त्री ज्वालाको कमजोरीले घटना भएको निष्कर्ष निकालेको अधिकारीहरूले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नागरिकताका लागि झुटो विवरण दिनेलाई ५० हजार जरिवाना

नागरिकता प्रमाणपत्र बनाउन झुटो विवरण दिने इलामका दुई जनालाई ५० हजारका दरले जरिवाना फैसला भएको छ। इलाम जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले सूर्योदय नगरपालिका–५ का ५० वर्षीय भुवनसिंह गजमेर र २२ वर्षीय चेतन गजमेरलाई बिहीबार यस्तो फैसला सुनाएको अदालतले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

चुनावअघि माेदी सरकारद्वारा विपक्षी दलको रकम रोक्का

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेस पार्टीले राष्ट्रिय निर्वाचनको घोषणा हुनुभन्दा केही हप्ताअघि नै कर विभागले आफ्नो बैङ्क खाता रोक्का गरेको शुक्रबार जनाएको छ। काङ्ग्रेस प्रवक्ता अजय माकनले पत्रकार सम्मेलनमा भने, “हामीलाई हाम्रो दलको खाता रोक्का गरिएको जानकारी दिइएको छ। माकनका अनुसार भारतको आयकर विभागले आर्थिक वर्ष २०१८/०१९ का लागि आयकर दाखिला गरेको अनुसन्धानको क्रममा दुई अर्ब १० करोड भारु (दुई करोड ५३ लाख अमेरिकी डलर बराबर) को भुक्तानी माग गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

भ्रामक भिडियो पोष्ट गर्ने दुई ताइवानीलाई जेल सजाय

कम्बोडियाली समुद्री किनारको एक रिसोर्टबाट नक्कली अपहरणको योजना बनाएको र त्यसको भिडियो फेसबुकको अनलाइनमा पोस्ट गरेको आरोपमा ताइवानका दुई जनालाई दुई–दुई वर्षको जेल सजाय सुनाइएको छ। प्रिह सिहानोक प्रान्तीय अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “३१ वर्षीय चेन नेङ–चुआन र ३४ वर्षीय लु सु–सिएनले सिहानोकभिलको एक भवनमा सुरक्षा गार्डले आफूलाई हिरासतमा लिएको र कुटपिट गरेको भिडियो फेसबुकमा पोस्ट गरेपछि पक्राउ गरिएको हो।”

बिएल संवाददाता

बिएल संवाददाता - ताइवान

कांग्रेस महासमिति बैठकमा पेस हुने दस्तावेज पारित

केन्द्रीय समितिले उपसभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव, प्रवक्ता डा. प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदन र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेद्वारा प्रस्तुत लेखा परिक्षण प्रतिवेदन पारित गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कर्णालीमा ५ हजार बढी उद्योग दर्ता

गत आर्थिक वर्ष २०७९/८० मा कर्णाली प्रदेशका १० वटै जिल्लामा गरी पाँच हजार आठ सय ५२ उद्योग तथा वाणिज्य फर्म दर्ता भएका छन्। तीन हजार आठ सय ४० उद्योग र दुई हजार १२ वाणिज्य फर्म दर्ता भएका थिए। गत आवमा पाँच सय ३८ वाणिज्य फर्म र दुई सय ४४ उद्योग फर्म खारेज भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

६४ वर्षपछि स्वदेशी हुलाक टिकट प्रचलनमा, समय र लागतको बचत

६४ वर्षपछि नेपालमै छापिएको हुलाक टिकट प्रचलनमा आएको छ। शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनक शिक्षा सामग्री केन्द्रमा मुद्रण गरिएका  ११ प्रकारका हुलाक टिकटमा प्रकाशनको प्रथम दिवसीय टाँचा लगाइन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आमा–छोरीमाथि खुकुरी प्रहार गर्ने राई पक्राउ

मोरङको केराबारी गाउँपालिका–९ भलुवाईमा एकै परिवारका आमा छोरीमाथि खुकुरी प्रहार गरेर पेस्ताेल ताक्ने निरकुमार राई पक्राउ परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - उर्लाबारी