बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले खाेल्ने भनेकाे आफ्ना मान्छेलाई बचाउनकाे लागि भएकाे आराेप लगाएका छन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा बाेल्दै सांसद लामिछानेले भ्रष्टाचारलगायतकाे सम्पूर्ण फाइल रास्वपाबाट खाेल्न सुरू गर्न चुनौती दिए।
‘सरकारले फाइल खोल्ने हो भने हाेम्रा दलबाट म हुँदै मेरा सांसदहरूबाट सुरू गराेस्, तर अर्को फाइल नखोलोस्। फाइल खाेल्नु के रहेछ भन्ने कुरा ललिता निवास, भुटानी शरणार्थी प्रकरण र सुनकाण्ड देख्याैँ। अब कतिवटा चिजलाई हेर्न बाँकी हाेला र, आफ्नो मान्छेको अनुहार आउने बित्तिकै बन्द गर्ने,’ उनले भने।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया