बिएल संवाददाता
इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले आफूलाई फसाउन खोजेको बताएका छन्।
शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई शर्मिला श्रेष्ठले फसाउन खोजेको बताएका हुन्।
इन्द्रेणीबाट निस्किएपछि शर्मिलाले आफूमाथि कँडेलले ‘ह्यारेसमेन्ट’ गरेको आरोप लगाएकी थिइन्।
तर पछिल्लो समय केहीसमय तलब दिन ढिलो हुँदा आफूलाई विभिन्न आरोप लगाएको कँडेलले बताए।
कँडेलले आफूमाथि लागेको आरोप झुटो भएको बताउँदै उनले भने, ‘शर्मिला बहिनी, यदि मैले तपाईंलाई ह्यारेसमेन्ट गरेको थिएँ भने तीन वर्ष के हेर्नुभयो? त्यही बेला मलाई तैंले किन यसो गरिस् भन्नु पर्दैन थियो?’
शर्मिलाले लगाएको आरोपमध्ये उनले सबै कर्मचारीको कोठामा जाने गरेको आरोपलाई स्वीकार गरेका छन्। उनका अनुसार कामकै कारण आफू साथीहरूको कोठा जाने गरेको बताए।
‘काम परेको बेलामा साथीभाइको कोठामा गइयो होला। गइन्छ पनि। त्यसैलाई लिएर ह्यारेसमेन्ट भन्न मिल्छ?’, उनी प्रश्न गर्छन्।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया