बुधबार, २० अगस्ट २०२५

पाँच लाख डेनिस क्रोनसहित विमानस्थलबाट दुईजना पक्राउ

उनले भने, ‘फ्लाई दुबईको उडानबाट दुबईबाट नेपाल आएका उनीहरूलाई अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट करिब रु ९५ लाख ४३ हजार तीन सय ८४ नेपाली हुनआउने उक्त विदेशी मुद्रा अवैधरुपमा लुकाइछिपाई लैजान लागेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेका छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आइसीसी लिग–२ः नेपाल नामिबियासँग ४ विकेटले पराजित

आइसीसी लिग–२ अन्त्रगत भएको नेपाल र नामिबियाबीचको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ। बिहिबार त्रिवी क्रिकेट मैदानामा भएको खेलमा नेपाललाई पराजित गर्दै नामिबियले विजयी सुरुआत गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दोहोरो अंकले घट्यो नेप्से

यसदिन ३०५ कम्पनीको १ करोड १४ लाख ७ हजार २६४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८६ करोड ९१ लाख १८ हजार ७४१ रुपैयाँको कारोबार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शक्तिखोर–फिस्लिङ सडक: भारी बोकेर नारायणगढ पुर्‍याउनुपर्ने बाध्यता हट्यो

नौलो मान्छे देख्दा भाग्ने चेपाङलाई अहिले बजारसँग जोड्नका लागि यही सडकले महत्वपूर्ण भूमिका खेलेको उनले बताए। ‘अब सरकारले यो बाटोमा पर्ने खोल्साखाल्सीमा पुल हाल्दिने, पिच गर्न बाँकी रहेको ठाउँमा राम्रो बनाउने गर्दिनुपर्छ’, उनले भने, ‘बाटो अलि साँघुरो छ। ठूलो गाडी पनि गुडाउन मिल्ने गरी बढाउनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - भरतपुर

पर्यटन बोर्डका निर्वतमान प्रमुख रेग्मीले बोर्डलाई ध्वस्त पारेको कर्मचारीको आरोप

नेपाल पर्यटन बोर्ड कर्मचारी संगठनले बोर्डका निवर्तनमान कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीलाई बोर्ड ध्वस्त पारेको अरोप लगाएका छन्।  बुधबार विज्ञप्ति जारी गर्दै उनीहरुले रेग्मीले बोर्डको पर्यटन बजार प्रवर्धन तथा व्यवस्थापनको कार्य शुन्यमा झारेर समग्र बोर्डलाइ नै थला पारेर बाहिरिएका आरोप लगाएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उच्च शिक्षाका लागि नेपालबाट हुँदै आएको आर्थिक बहाव रोक्नुपर्छ: प्रधानमन्त्री

‘शिक्षाका लागि नेपालजस्ता मुलुकबाट ठूलो आर्थिक बहाव हुने गरेको छ। यो प्रवृत्ति अब उल्टो हुनुपर्छ’, प्रधानमन्त्री दाहालले भने, ‘हामीले विश्वव्यापीरूपमा अवसर खोज्नेका लागि अनुकूल हुने वातावरण सिर्जना गर्नुपर्छ।’ उनले उच्च शिक्षाको अन्तर्राष्ट्रियकरणबारे पुनः मूल्याङ्कन गर्नुपर्ने आवश्यकता औँल्याए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस महासमिति बैठक: विभिन्न नौ उपसमिति गठन, तयारी तीव्र

कांग्रेसले महासमितिलाई सम्पन्न गर्न प्रचार–प्रसार उपसमितिको संयोजकमा पार्टीका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिको संयोजकमा केन्द्रीय सदस्य मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमितिमा केन्द्रीय सदस्य उदयशमरशेर राणा, स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा केन्द्रीय सदस्य जीतजङ्ग बस्नेतलाई जिम्मेवारी दिएको जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विश्वका सीमान्तकृत समुदाय काठमाडौँमा (तस्बिर)

सम्मेलनमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता हुने आयोजकले जनाएको छ। हालसम्म अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासङ्घ एसिया प्रशान्त क्षेत्रका महासचिव सोया योसिदा, भारतका मानवअधिकारकर्मी तथा नर्मदा बचाओ आन्दोलनका अभियन्ता मेधा पाटकर, ल्याटिन अमेरिकाका सामाजिक अभियन्ता अलेदा ग्वेभेरालगायत अथिति वक्ताको सहभागिता निश्चित भएको नेपाल आयोजक समितिका सदस्य डा. नेत्र तिमिल्सिनाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘भ्यालेन्टाइन डे’ मनाउन भन्दै साथीको काेठामा लगेर नाबालिगमाथि बलात्कार, निकेश पक्राउ

निकेशले नाबालिगलाई लहान-१ स्थित अरुण कुमार यादवको काेठामा लगेर बुधबार अपरान्ह ललाईफकाई जबरजस्ती गरणी गरेको र सोही कारण आफू बिरामी भएको आफन्तलाई जानकारी गराउनासाथ परिवारले उजुरी दिएका थिए। नाबालिग रक्ताम्य अवस्थामा डेरामै अचेत देखिएपछि एकजनाले आफन्तलाई खबर गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

माओवादी विधान अधिवेशन: सुझाव संकलन सुरू, प्रचण्डले जवाफ दिने

नेकपा (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशनको तेस्रो दिन समूहगत छलफलबाट प्राप्त सुझाव सङ्कलन सुरु भएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको विधान मस्यौदामाथि समूहहरुबाट आज पनि सुझाव सङ्कलन गर्न सुरु गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आइसीसी लिग–२ः नेपालले नामिबियालाई दियो १३३ रनको सामान्य  लक्ष्य

बिहिबार त्रिवी क्रिकेट मैदानामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४१ ओभरमा १३२ रन बनाउँदै अलआउट भयो। नेपालका लागि भिम सार्कीले सर्वाधिक ४४ रन बनाएर आउट भए। भिमले  ८६ बलमा दुई चौका र एक छक्का प्रहार गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादीले सङ्गठन विस्तारका लागि नेताहरूलाई दियाे जिम्मेवारी

सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान कार्यान्वयनका लागि उपाध्यक्ष राजेन्द्र पाण्डेलाई धादिङ, उपाध्यक्ष प्रमेश हमाललाई ललितपुर र सचिव जीवनराम श्रेष्ठलाई काठमाडौँको जिम्मेवारी प्रदान गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

 कीर्तिपुरमा ‘आमा दौड’ हुने

कीर्तिपुर नगरपालिका कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष आमाहरूलाई खेलकुदप्रति जागरुक गराउनका लागि आमा दौड आयोजना गर्न लागेको बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एसपीहरूलाई गृहमन्त्रीले भने- जिम्मेवारी निर्वाहमा कमजोरी देखिए तत्काल कारबाही गरिन्छ

अब सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल नचल्ने र जिम्मेवारी निर्वाहमा कमजोरी देखिए तत्काल कार्वाही गरिने उनले बताए। प्रमुखको जिम्मेवारी पाउन दल एवम् नेताहरूको ढोका चहार्ने, बिचौलियामार्फत घुसको अफर गर्ने र आफूले जिम्मेवारी नपाए जिम्मेवारी पाउने सहकर्मीको बदनाम गर्ने प्रवृत्ति त्याग्न समेत उनले प्रहरी अधिकारीहरूलाई निर्देशन दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सोलुखुम्बुमा निर्वस्त्र अवस्थामा महिलाको शव फेला

‘मङ्गलबार बेलुका महिलाको शव भेटियो भन्ने खबर आएपछि पत्ताले प्रहरी चौकीबाट खटिएको प्रहरी टोली सो स्थानमा पुगेको थियो’, उनले भने, ‘मृतक महिलाको शरीरमा कपडा छैन, उनको केही दिनअघि मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान छ।’

बिएल संवाददाता

बिएल संवाददाता - सोलुखुम्बु

ससुराली जान कपडामा आइरन गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

राजदेवी-७ मुडवालबा गाउँमा ससुराली जानको लागि तयारी स्वरुप आफ्नै कपडामा आइरन लगाउने क्रममा स्थानीय २५ वर्षीय तेजा ठाकुर लोहार करेन्ट लागेर अचेत भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

मन्दिरै मन्दिरको गाउँ पिठातोला

खप्तडछान्ना गाउँपालिका–५ मा पर्ने पिठातोलाले मन्दिरको गाउँ उपमा पाएको छ। मनोरम प्रकृति र मन्दिरैमन्दिरको दृश्यले पिठातोला ‘बझाङभित्रको बझाङ’ जस्तो लाग्छ। आफैँमा पूर्ण लाग्छ। जताततै मन्दिरैमन्दिरको दृश्य देखेर आगन्तुकले ‘कान्छी गाउँ’ को उपमा दिन्छन्। कान्छी गाउँमा पाँचवटा माडौँ छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बझाङ

रित्तिँदै कर्णालीका विद्यालय, छैनन् विद्यार्थी

पछिलो समय कर्णालीका सामुदायिक विद्यालय रित्तिन थालेका छन्। निजी विद्यालयप्रतिको आकर्षण, गरिबी, बेरोजगारीलगायतका समस्यासँगै विद्यालय जाने उमेरका युवा विदेश जान थालेपछि कर्णालीका सामुदायिक विद्यालय विद्यार्थी अभावले रित्तिन थालेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - बिस्नप्रसाद न्यौपाने

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, महासमिति बैठकबारे छलफल हुने

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यही फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुन लागेको महासमितिको बैठकको तयारीबारे छलफल गर्न बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता -

कपिलवस्तु बस दुर्घटना अपडेट: मृतक १० जनाकै सनाखत

मृतकमा रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना ,कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान, कञ्चनपुरको भिमदत्त नगरपालिका १ का २७ वर्षीय राहुलराम कामी, भीमदत्त –४ का २४ वर्षीय उमेश भण्डारी, भीमदत्त– १६ का सञ्जु थापा, पुनरवास नगरपालिकाका किन भट्ट रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - कपिलवस्तु