बिहिबार, २१ अगस्ट २०२५

शालीनले पढ्ने विद्यालय पुगे अधिवक्ता त्रिपाठी भन्छन्- विद्यालयकाे भूमिका शङ्कास्पद देखियाे

अधिवक्ता त्रिपाठी शनिबार चितवनकाे रत्ननगर नगरपालिका- १० स्थित एकता शिशु निकेतन पुगेका हुन्। घटनास्थल पुगेका उनले त्यहाँकाे अवस्थाबारे जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रेखाको उपहारले पायो युनिभर्सल सर्टिफिकेट

यो सर्टिफिकेट पाएपछि सबै उमेर समूहका दर्शकले फिल्म हेर्न पाउँछन्। फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले फिल्मलाई सेन्सर बोर्डका सदस्यले मन पराएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पारिवारिक विखण्डनको मारमा शालिन

शालिन तीन वर्षको छँदा नै उनका आमा-बुवाको सम्बन्ध बिच्छेद भएको थियो । आमा-बुवा बीच सम्वन्ध बिच्छेद भएपछि उनी कहिले काकासँग त कहिले मामाघरकी हजुरआमासँग बस्दै आएकी थिइन् ।

बिएल संवाददाता

बिएल संवाददाता - सुवास पण्डित

गुठी आन्दोलनको चुरोकुरो

दाङको घोराहीमा गुठी जग्गा कमाइरहेका किसान यही फागुन ८ देखि धर्नामा छन्। धर्नाअघि हजारौँ किसानले कृषि औजारसहीत घोराहीमा प्रदर्शन गरेका थिए। आन्दोलनकारी किसानका अनुसार यो आन्दोलन पनाति पुस्ताको हो। आफूहरूले जोतिरहेको जमिन आफ्नै नाममा दर्ता हुनुपर्ने भन्दै जिजुबाजेको पालादेखि आन्दोलन भइरहेको छ। आन्दोलनमा युवा र महिलाको सहभागिता उल्लेख्य छ।

बिएल संवाददाता

बिएल संवाददाता - जगत देउजा

न फिर्ता पाए जग्गा, न ११ वर्षमा विस्तार भयो वीरगन्जको मेनरोड

वीरगन्जको मुख्य सडक ११ वर्र्षदेखि विस्तार हुन नसक्दा सहरको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। २०६९ सालमा नेपाल सरकारको निर्णयअनुसार सडक विभागले वीरगन्जको मुख्य सडक विस्तार गर्ने तयारी थालेको थियो। सडकको मध्य भागबाट दायाँबायाँ दुवैतर्फ २५/२५ मिटरभित्र पर्ने भौतिक संरचना खाली गर्न सूचना पनि निकालियो। त्यसपछि सो क्षेत्रमा पर्ने करिब एक हजार दुई सय घरधनीले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाले। सर्वोच्चमा उक्त मुद्दाको पेसी २३ पटक सरिसकेको छ। अर्को पेसी सोमबारका लागि तोकिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - क्रान्ति शाह

जगदुल्ला जलविद्युत् आयोजनाले यसरी बदल्नेछ कर्णाली प्रदेशको आर्थिक हैसियत

कुनै एउटा परियोजना कुन हदसम्म महत्त्वपूर्ण हुन्छ भन्ने उदाहरणसमेत बन्न लागेको छ कर्णाली प्रदेशका लागि जगदुल्ला। प्राकृतिक साधन र स्रोतले सम्पन्न भए पनि लगानीको अभावका पछाडि परेको सो प्रदेशमा दर्जनाैँ जलविद्युत् आयोजना पहिचान भएका छन्। निर्माणमा भने कुनै पनि आयोजना अगाडि बढ्न सकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कस्ताे रहला आजको मौसम?

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा साथै गण्डकी प्रदेशको एक दुई स्थानमा मध्यम वर्षा भईरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जातीय विभेद अन्त्यका लागि वनारसी जात्रा : पुजारी दलित, श्रद्धालु गैरदलित

पाटन नगरपालिका–३ गुजरमा रहेको प्रसिद्ध वनारसी धाममा हरेक वर्ष हुने जात्रालाई जातीय विभेद अन्त्य गर्ने जात्राका रुपमा लिइन्छ। हरेक वर्ष माघ शुक्ल दशमीका दिन लाग्ने यो जात्रामा पुजारी दलित समुदायबाट हुने परम्परा छ। साथै जात्रा भर्ने गैरदलितले दलित पुजारीका हातबाट टीका र प्रसाद ग्रहण गर्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बैतडी

शालीनकाे परिवारलालाई न्याय दिलाउन सरकार प्रतिवद्ध छ- प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्डले सामाजिक सन्जालमार्फत् पाेखरेल परिवारलाई यस्ताे बताएका हुन्। शालीनकाे मृत्युले गम्भीर र दुखी तुल्याएकाे प्रधानमन्त्रीकाे भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

श्रीलङ्काको पर्यटन क्षेत्रको ४ वर्षमा सबैभन्दा बढी मासिक आम्दानी जनवरीमा

श्रीलङ्काको पर्यटन क्षेत्रले गत जनवरी महिनामा ४ वर्षयताकै सबैभन्दा उच्च मासिक आम्दानी गरेको छ। श्रीलङ्काको केन्द्रीय बैंकले जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार जनवरीमा ४ वर्षयताकै सबैभन्दा उच्च मासिक आम्दानी भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - श्रीलङ्का

केपी ओली कपको उपाधि मच्छिन्द्रलाई

दोस्रो संस्करणको केपी ओली फुटबल कपको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ। आज यहाँस्थित दशरथ रङ्गशालामा भएको फाइनलमा न्यूरोड टीम (एनआराटी)लाई टाइब्रेकरमा पराजित गर्दै मच्छिन्द्रले लगातार दोस्रो पटक उपाधि चुमेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

अफगानिस्तानमा भारी हिमपात हुँदा १५ जनाको मृत्यु, दर्जनौं घाइते

नका विभिन्न प्रान्तमा विगत तीन दिनयता परेको भारी हिमपातका कारण १५ जनाको मृत्यु हुनुका साथै करिब ३० जना घाइते भएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - अफगानिस्तान

कांगेसद्वारा चितवन घटनाको अनुसन्धानको माग

नेपाली कांग्रेसले चितवनको रत्ननगर नगरपालिका–१० स्थित शिशु निकेतन बोर्डिङ स्कुलकी १४ वर्षीया छात्रा शालिन पोखरेलको केही दिनअघि सोही स्कुलको होस्टलमा मृत्यु भएको घटना र त्यससँग जोडिएका शङ्कास्पद विवरणप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

बुबा कान्छी ल्याएर काठमाडौँमा, पाकिस्तानीसँग बिहे गरेकी आमा विदेशमा

सुसाइड नोट विश्लेषण गर्दा उनी खुसी नहुनुमा उनको परिवार जिम्मेवार देखिन्छ। किनभने, उनका बुवा-आमा शालिन चार वर्षकी हुँदैदेखि उनीसँग छैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बुद्ध शिक्षाको प्रचारका लागि देशव्यापी अभियान चलाउनुपर्छ: प्रधानमन्त्री प्रचण्ड

लुम्बिनी बौद्ध विश्वविद्यालयको १५औँ सभा बैठकमा आज कुलपति एवम् प्रधानमन्त्री ‘प्रचण्ड’ले शान्तिको सन्देश प्रवाहमा विभन्न समुदाय र विश्वविद्यालयको अहम भूमिका हुनुपर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेदरल्याण्ड्समाथि नेपालकाे सहज जित

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार नेदरल्याण्ड्समाथि नेपालले ६ विकेटकाे जित निकालेकाे हाे। नेदरल्याण्ड्सले दिएकाे १२१ रनकाे लक्ष्य नेपालले १५.२ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्‍याे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रेमिट्यान्स भित्रियाे भनेर के खुसी हुनु देश नै वृद्धाश्रम बन्ने खतरा छ- गृहमन्त्री श्रेष्ठ

शनिबार गोरखा पत्रकार समाज नेपालका पदाधिकारीहरूसँगको भेटमा गृहमन्त्री श्रेष्ठले रेमिट्यान्स भित्रियाे भन्दैमा खुसी हुनुपर्ने अवस्था नरहेकाे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माझी राष्ट्रिय गीतको लोकार्पण

माझी चलचित्रकर्मी संघले शनिबार काठमाडाैँको चाबहिलस्थित चलचित्र विकास बोर्डमा आयोजित शुभकामना तथा बृहत् सांस्कृतिक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री सुशीला सिर्पाली (ठकुरी)को प्रमुख आतिथ्यतामा उक्त गीत लोकार्पण गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपालविरुद्ध नेदरल्याण्ड १२० रनमा अलआउट

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेदरल्याण्ड अन्तिम ओभरकाे तेस्राे बलमा १२० रन बनाएर अलआउट भयाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं