बिहिबार, २१ अगस्ट २०२५

प्रधानमन्त्री प्रचण्ड बागलुङको पञ्चकोटमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बागलुङको पञ्चकोटमा जारी सर्वसिद्धिधाम अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन यहाँ आइपुग्नुभएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बेँसीसहर–चामे सडक दुई दिन बन्द रहने

पहाडी जिल्ला र हिमालपारिको जिल्ला भनिर चिनिने मनाङ जिल्ला जोड्ने एकमात्र बेँसीसहर–चामे सडक आजदेखि दुई दिन बन्द हुने भएको छ। सडक जोखिम बढ्दै गएपछि यस सडकअन्तर्गत नासोँ गाउँपालिका–९ दानाक्यु नजिकै सडक मर्मतका लागि आज दिउँसो २ बजेदेखि आइतबार बिहान १० बजेसम्मका लागि सडक बन्द हुने भएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - लमजुङ

ब्रासिलियामा ‘एक्स्पो नेपाल २०२४’, ब्राजिलका श्रममन्त्रीले गरे उद्घाटन

ब्राजिलको राजधानी ब्रासिलियामा आजदेखि नेपाली दूतावास र रक सिद्धि प्रालिको आयोजनामा ‘एक्स्पो नेपाल २०२४’ सुरु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

टीकापुर अस्पतालमा चार वर्षमा दुई हजार महिलाको शल्यक्रिया

 कैलालीको टीकापुर अस्पतालमा चार वर्षमा दुई हजारभन्दा बढी महिलाले शल्यक्रिया सेवा लिएका छन्। उक्त संख्यामा सुत्केरी सेवा र पाठेघरको शल्यक्रिया सेवा लिएका महिलाको मात्र हो। 

बिएल संवाददाता

बिएल संवाददाता - टीकापुर

श्रमको मूल्य नपाएपछि पलायन हुँदै उखु किसान

मधेस प्रदेशका उखु उत्पादक किसानले उखु खेतीबाट बढीभन्दा बढी लाभ लिने अवस्था निर्माण नगरे कृषकको पलायन रोक्न नसकिने बताएका छन्। त्यसलाई रोक्न सरकारले तत्काल योजनाबद्धरूपमा काम गर्नुपर्ने उनीहरूले सुझाव दिएका छन्। कृषि विभाग हरिहर भवन, ललितपुरले  जनकपुरधाममा आयोजना गरेको उखु उत्पादनका समस्या पहिचान तथा कार्यविधिसम्बन्धी अन्तक्र्रियामा किसानले हालकै अवस्था कायम रहे धेरैले उखु खेती गर्न छाेड्ने निष्कर्षमा पुगेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

‘चिया बगान’मा गान्धीवादी असहयोग आन्दोलन

रगत बगाएर जमिनरातो पार्ने हाम्रो गोर्खाहरूको योगदान अतुलनीय छन्। त्याे समयमा ज्ञानी होइन, मात्रै बहादुर चाहिएका थिए। हाम्राे पूर्खाले आफ्नो ज्यानको बाजी लगाएर भारत आमालाई ब्रिटिश शासनकालबाट छुटकारा दिलाएका थिए। कति सहिद भए। कतिले सन्ता गुमाए। कतिले आफ्नो पतिलाई गुमाए।

बिएल संवाददाता

बिएल संवाददाता - असम

अन्तरिक्षमा आणविक हतियार राख्ने रुसको कुनै योजना छैन : राष्ट्रपति पुटिन

रुसले अन्तरिक्षमा आणविक हतियार तैनाथ गर्ने कुनै योजना नबनाएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्। शुक्रबार देशको सुरक्षा परिषद्का सदस्यहरूसँगको बैठकमा उनले सो कुरा बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - मस्को

वुद्धि र केकीकाे अभिनय रहे ‘लुट्यौ तिमीले’ म्युजिक भिडियो सार्वजनिक

शिखर सन्तोषको सङ्गीतमा रहेको राज सिग्देल र संजीवनीको स्वरमा रहेको ‘लुट्यौ तिमीले’ म्युजिक भिडियो सार्वनाजानिक भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

शालिनको हत्याविरुद्ध नेविसंघद्वारा संसद भवन अगाडि प्रदर्शन

चितवनमा बलात्कारपछि हत्या गरिएकी शालिन पोखरेललाई न्याय दिन माग गर्दै नेपाल विद्यार्थी संघले आज काठमाडौंमा प्रदर्शन गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

क्यानडाका पूर्व प्रधानमन्त्री ब्रायन मुलरोनीको निधन

क्यानडाका पूर्व प्रधानमन्त्री ब्रायन मुलरोनीको ८४ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गरी क्यानडास्थित सिटिभी न्यूजले जनाएको छ। प्रभावशाली तर विवादास्पद व्यक्तित्वका लागि परिचित पूर्व टोरी नेताले क्यानाडामा आफ्नो अमर परिचय स्थापना गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - क्यानडा

मुख्यमन्त्री कप भलिबल : एपिएफ क्लब र गण्डकी फाइनलमा

सशस्त्र प्रहरी बलको एपिएफ क्लब र गण्डकी प्रदेश सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - किमाथाङ्का

ढाकामा आगलागी: ४३ जनाको मृत्यु

बङ्गलादेशको राजधानी ढाकाको एक अग्लो भवनमा बिहीबार राति आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ। बङ्गलादेशका स्वास्थ्य तथा परिवार कल्याणमन्त्री समान्तलाल सेनले शुक्रबार बिहान सिन्ह्वासँगको कुराकानीमा घटनाको पुष्टि गरेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - ढाका