शुक्रबार, २२ अगस्ट २०२५

रास्वपा पनि छलफलमा जुट्याे

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक जारी रहेको छ। संक्रमणकालिन न्याय तथा बदलिँदो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न बैठक बोलाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रियसभाका नवनिर्वाचित सांसदकाे सपथ ग्रहण आज, काे-काे हुँदैछन् इन-आउट? (सूचीसहित)

गत माघ ११ गते सम्पन्न भएको निर्वाचनबाट निर्वाचित १९ जना तथा राष्ट्रपतिवाट मनोनित हुने १ जना गरी २० सदस्यहरूले पद तथा गोपनियताको सपथ लिँदैछन। उनीहरूको सपथ ग्रहण कार्यक्रम बिहान ११ बजे राखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

साफ यु- १६ महिला फुटबल: आज नेपाल र भुटान प्रतिस्पर्धा गर्दै

जारी साफ यु– १६ महिला फुटबल प्रतियोगिताअन्तर्गत आज (साेमबार) नेपालले भुटानको सामना गर्दैछ। ललितपुरस्थित च्यासल मैदानमा यो खेल अपराहन्न ३ बजेदेखि सुरु हुने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिनिधिसभा बैठक: आजदेखि प्रि-बजेटमाथि छलफल सुरू हुने

आ.व. २०८१ /८२ का लागि बिनियोजन विधेयकका सिद्धान्ता र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक)माथि छलफल प्रारम्भ गर्ने महासचिव पदमप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सत्तारूढ गठबन्धनको बैठक बस्दै

सत्तारूढ गठबन्धनमा समस्या देखा परिरहेको बेला गठबन्धनको बैठक बस्न लागेको हो। बैठकमा राष्ट्रियसभाका भावी अध्यक्ष तथा सरकारका मन्त्रीहरू हेरफेरलगायतका विषयमा छलफल हुने जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

तीन प्रदेशमा आज पनि पानी पर्ने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रही  गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आफ्नै घरमा बोलाएर देउवाले गरे मन्त्रीहरूसँग छलफल

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गरेका छन्। पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई सभापति देउवाले आइतबार अपरान्ह छलफलका लागि बूढानीलकण्ठस्थित निवासमा बोलाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हिमपातका कारण उपल्लो मुस्ताङमा यातायात ठप्प

बेनी–जोमसोम–कोरला सडकको समरदेखि माथिल्लो क्षेत्रका सडकमा हिउँ जमेपछि यातायात सेवा अवरुद्ध बनेको नेचुङस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी)का प्रमुख भीमबहादुर क्षेत्रीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

परराष्ट्रमन्त्रीको फिनल्याण्ड भ्रमण रद्द

परराष्ट्रमन्त्री एनपी साउदको आज हुने भनिएको फिनल्याण्ड भ्रमण रद्द भएको छ। ‘विशेष परिस्थिति’ भन्दै परराष्ट्र मन्त्रालयले भ्रमण स्थगित भएको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ओली बालुवाटारमा

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आइतबार बेलुकी पनि बालुवाटार पुगेका छन्। पार्टी महासचिव शंकर पोखरेलका साथमा उनी प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

केभिआर स्टेज रेस च्यालेन्जः अशोक र माउन्टजोय प्रथम

नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको चौथो चरणमा पुरुषतर्फ अशोक बराम र महिलातर्फ फ्लुअर माउन्टजोय पहिलो प्रथम भएका छन्।रानीकोटमा सुरु भएर डोलुमा सम्पन्न भएको ३७ कि.मी दौडअन्तर्गत पुरुषमा अशोकले निर्धारीत दुरी ४ घन्टा २३ मिनेट १९ सकेन्डमा पूरा गरे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

नापी कार्यालय कलङ्कीका कर्मचारीसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा नापी कार्यालय कलङ्कीमा कार्यरत सर्वेक्षक लक्ष्मीप्रसाद चौलगाई र राजधानी लेखपढी व्यवसायी नेत्रबहादुर पोखरलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

युवक हत्या आरोपमा चार महिनापछि वडाध्यक्षसहित ६ जना पक्राउ 

कञ्चनपुरको बेलौरी नगरपालिका–९ का १८ वर्षीय अनुश रानाको हत्या आरोपमा सोही वडाका अध्यक्ष किसनसिंह रानासहित ६ जना पक्राउ परेका छन्। अन्य पक्राउ पर्नेमा सोही वडाका सुकदेव राना, भंगी राना, सुरज राना, दुक्खो राना र अनिरुद्र राना रहेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

शालीनको मृत्यु प्रकरणमा बोल्यो दलित महिला महासंघ 

चितवनको रत्ननगर नगरपालिका– १० स्थित एकता शिशु निकेतको होस्टलमा झुन्डिएको अवस्थामा मृत फेला परेकी १४ बर्षिय शालीन पोखरलका विषयमा दलित महिला संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कोमोरेबीले एनओसीलाई चार वर्षसम्म पोसाक उपलब्ध गराउने

फ्रान्सको पेरिसमा हुने ३३औं गृष्मकालीन ओलम्पिकमा सहभागी हुने नेपाली टिमको पोसाकका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी)ले आइतबार कोमोरेबीसँग सम्झौतामा हस्ताक्षर गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

चलचित्र ‘महाजात्रा’को ट्रेलर सार्वजनिक

हरिवंश आचार्यले खलपात्रको भूमिका निर्वाह गरेको सो चलचित्रमा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ र रवीन्द्र झाको शीर्ष भूमिका छ। साथै सो चलचित्रमा वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धनकुटामा भ्यान दुर्घटना हुँदा बालिकाको मृत्यु, ६ जना घाइते

हिलेबाट पाख्रिबासतर्फ गइरहेको पिकअप भ्यान आइतबार अपराह्न दुर्घटना हुँदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनकुटा

काठमाडौँ महानगरकै क्यान्टिनमा बासी खाना, तिराइयो जरिवाना

महानगरका अनुसार क्यान्टिनको खानाका विषयमा विभिन्न गुनासा आएका थिए। अनुगमन गर्दा बासी खाना खुवाउने गरेको पाइएपछि जरिवाना गरिएको महानगरले बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पुण्य गौतम र युवराज सफल पक्राउ

शालीन पोखरेलको मृत्यु प्रकरणमा आइतबार काठमाडौँको त्रिवि शिक्षण अस्पताल अगाडि प्रदर्शन गर्न पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं