
बिएल संवाददाता
नेकपा (एमाले) सचिवालय बैठक जारी रहेको छ।
बालकोटस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा सो बैठक जारी रहेको हो।
संक्रमणकालीन न्याय तथा बदलिदो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न सो बैठक बोलाइएको हो।
अध्यक्ष ओलीले आइतबार दुई पटकसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेपछि याे बैठक आकस्मिक रुपमा बाेलाइएकाे हाे।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया