बिहिबार, २१ अगस्ट २०२५

पाकिस्तानको प्रधानमन्त्रीमा सरिफको दोस्रो पटक निर्वाचित

पाकिस्तानी राजनीतिमा गठबन्धन सरकारको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री शहबाज सरिफ पाकिस्तानको राष्ट्रिय सभा (नेशनल एसेम्ब्ली) बाट दोस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - इस्लामावाद

शालिनकाे मृत्युबारे छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारलाई समितिकाे निर्देशन

समितिका सभापति भानुभक्त जोशीले बालिका मृत्युबारे सरकारले गृह मन्त्रालयमार्फत छानबिन गरिरहेको जानकारी आएको भन्दै अझै गम्भीर रुपमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारलाई निर्देशन दिने निर्णय भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दोहोरो अङ्कले घट्यो नेप्से

आज तीन सय नौ कम्पनीको ५५ लाख ७४ हजार दुई सय सात कित्ता ४५ हजार चार सय ४२ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब आठ करोड २७ लाख ८६ हजार ८९ बराबरको कारोबार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पोष्टमार्टम रिपोर्टपछि शालीनका बुबाले भने– रातभरि होटलमा सुतेर आएपछि मात्र बलात्कार हुने हो?

उनले यौनाङ्गमा घाउ भएको अवस्थामा मृत भेटिएकी छोरी बलात्कृत भएकी होइनन् भनेर पत्याउनै नसकिने उल्लेख गरे। र, प्रश्न गरे, ‘के .....२६ जस्तै रातभरि होटलमा सुतेर आएपछि मात्र बलात्कार भएको हुने हो?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मन्त्रालयसँग प्रधानमन्त्रीले भने- तोकिएको समयमा काम पूरा नगर्दा आयोजनाको लागत बढ्याे, गम्भीरतापूर्वक लाग्नुस्

प्रधानमन्त्रीले भने, ‘विकास आयोजनाका काममा हामी सबैले उच्च प्राथमिकता दिनुपर्छ। सरकार, मन्त्रालय र आयोजनाले निर्धारित काम तोकिएको समयमा पूरा नगर्दा आयोजनाको लागत बढ्दै गएको छ। तसर्थ, यो बेथिति अन्त्य गर्न गम्भीरतापूर्वक लाग्नुस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सत्तागठबन्धन लामो समय टिक्ने कुनै आधार छैन: विष्णु पौडेल

‘हाल देखिएका समस्या समाधान गर्न एमाले सबै पार्टीसँग सहकार्य गर्न तयार छ। पद र सत्तालाई हामीले प्राथमिकतामा राखेका छैनौँ’, पौडेलले सञ्चारकर्मीसँग भने।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

त्रिकोणात्मक टी–२० शृङ्खलाकाे फाइनल खेल नेपाल र नेदरल्याण्डसबीच हुने

आइतबारकाे नामिबिया र नेदरल्यान्ड्सबीचकाे खेल वर्षाका कारण राेकियाे। दुवैले एक-एक अंक बाँडेपछि नेपाल र नेदरल्याण्डसले फाइनल खेल्ने भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्कुल बसको ठक्करबाट महिलाको मृत्यु, ६ जना घाइते, जनकपुर-जलेश्वर सडक तनावग्रस्त

जनकधाम उपमहानगरपालिका–२३ विन्हीमा जनकपुधाम– ९ मा रहेको एंजल्स सेकेन्ड्री बोर्डिङ स्कुलको बसको ठक्करबाट स्थानीय ३५ वर्षीया राखीदेवी यादवको मृत्यु भएको थियो भने अन्य ६ जना घाइते छन्। घाइतेहरुको जनकपुरमा उपचार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जकपुरधाम

शालीनकाे मृत्युबारे बालुवाटार पुगेर रविले गराए प्रधानमन्त्रीकाे ध्यानाकर्षण

आइतबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर सभापति लामिछानेले दूध किसानको बक्यौता र चितवनमा मृत्यु भएकी बालिका शालिन पोखरेलका विषयमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वर्षाका कारण नामिबिया र नेदरल्यान्ड्बीचको खेल प्रभावित

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले खेलको १५औँ ओभरमा वर्षा भएपछि खेल रोकिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शालीनकाे पोष्टमार्टम रिपाेर्ट: बलात्कार भएको होइन

पोख्रेलको शवको पोष्टमार्टम काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा गत बुधाबर गरिएको थियो। प्रहरी स्राेतका अनुसार पोष्टमार्टम रिपाेर्टमा उनको बलात्कार नभएको पाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

‘कानुन निर्माणमा सांसदको भूमिका कमजोर देखिएकै हो’

संसदीय व्यवस्थाको सभामुखीय भूमिकामा नयाँ व्यक्ति आउनु हुँदा पनि संसद्का गतिविधिमा केही प्रभाव पर्छ। यसकारण जति विधेयक संसद्मा आउनुपर्ने थियो, जसरी पास हुनुपर्थ्याे त्यो नभएकै हो। कानुन निर्माणमा सांसदको भूमिका पनि कमजोर देखिएकै हो। तर, अहिले कार्यतालिका नै बनाएर संसद्का गतिविधि अघि बढिरहेका छन्। सरकारले पनि आफ्नो तयारी गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रिमनसुन अवधि सुरुः आज देशभर बदली

हिउँद सकिएर प्रिमनसुनको अवधि यही शुक्रबारदेखि सुरु भए पनि प्रिमनसुन सक्रिय हुन भने केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्रिमनसुन अवधि सुरु भएपछिको आजको यो पहिलो मौसम बदली हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

द्वन्द्वका कारण पीडामा परेलाई न्याय दिलाउन अब ढिलाइ गर्न हुँदैन: मन्त्री शर्मा

सङ्घीय लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उन्नत व्यवस्था रहेको हुँदा व्यवस्था माथि प्रश्न उठाउने ठाउँ नरहेको उनको भनाइ थियो। अहिले अस्थिरता चाहनेले विद्यमान व्यवस्थामाथि आलोचना गरे पनि गणतन्त्र स्थापनाको जग र यसको आयामलाई सबैले बुझ्न आवश्यक रहेको बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

विवाहको निमन्त्रणा ‘कार्ड’मै बुेहुला–बेहुलीको जन्ममिति अनिवार्य गर्नुपर्ने

आठबीसकोट–३ का वडाध्यक्ष केशरमान विकले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा ‘कार्ड’मा अनिवार्यरूपमा बेहुला र बेहुलीको जन्ममिति उल्लेख गर्नुपर्ने प्रावधान कार्यान्वयनमा ल्याएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - रुकुम पश्चिम

सेवा प्रवाहका लागि प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्छ: प्रधानमन्त्री प्रचण्ड

‘सरकारले कम्प्युटर प्रविधि, रोवोटिक प्रविधि, डेटा विज्ञान, मेसिन लर्निङ, इन्टरनेट अफ थिङस, कम्प्युटेशनल पूर्वाधार विकासका लागि आफ्नोतर्फबाट गर्नुपर्ने कार्यमा आवश्यक पहल लिनेछ,’ प्रधानमन्त्रीले भने, ‘यसका लागि कृत्रिम बौद्धिकतासम्बन्धी नीतिलाई राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, २०७६ तथा डिजिटल नेपाल फ्रेमवर्क, २०१९ सँग समन्वय गर्नेगरी अगाडि बढिनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सूचना प्रविधि राष्ट्रिय सुरक्षाको महत्वपुर्ण अङ्ग हो: प्रधानमन्त्री प्रचण्ड

‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले सूचना प्रविधिको गुणात्मक विकाससँगै राष्ट्रियताको परिभाषामा व्यापक हेरफेर आएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

 पहिले विद्यार्थी खोज्नुपथ्र्यो, अहिले विद्यार्थीले खोज्छन्

धनुषाको जनकपुरधाम–८ स्थित श्री यज्ञवल्क्य संस्कृत मावि (ज्ञानकूप)ले एक शताब्दीभन्दा बढी अर्थात् एक सय १३ वर्षदेखि यस क्षेत्रमा संस्कृत शिक्षा प्रदान गरिरहेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

हङकङ टी- २० सिरिजका लागि टिम घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले हङकङमा हुने टी- २० त्रिकोणात्मक सिरिज खेल्ने टिमको घोषणा गरेको छ। क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं