सोमबार, ०४ अगस्ट २०२५

रास्वपा पनि छलफलमा जुट्याे

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक जारी रहेको छ।

संक्रमणकालिन न्याय तथा बदलिँदो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न बैठक बोलाइएको हो।

बैठक जारी छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!