बिएल संवाददाता
शिखर सन्तोषको सङ्गीतमा रहेको राज सिग्देल र संजीवनीको स्वरमा रहेको ‘लुट्यौ तिमीले’ म्युजिक भिडियो सार्वनाजानिक भएको छ।
नरेश विक्रम नेम्बाङ्गको शब्दमा रहेको गीतको म्युजिक भिडियोमा वुद्धि तामाङ र केकी अधिकारीको अभिनय रहेको छ।
म्युजिक नेपाल युट्युब च्यानलबाट रिलिज भएको यस भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन्।
भिडियाे–
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया