बिएल संवाददाता
गायिका रचना रिमालको आवाजमा रहेको ‘लौननी’ बोलको गीत सार्वजनिक भएको छ।गीतमा रचनालाई गायक दिनेश श्रेष्ठले साथ दिएका छन्।
रुपेश दानीको शब्द रहेको गीतमा संगीत दिनेश श्रेष्ठले भरेका छन्। भिडियोमा रुपेश दानी क्षेत्री र करिश्मा ढकाललाई दख्न सकिन्छ।
विनोद बमले सम्पादन गरेको भिडियोलाई मुकेश हुमागाइले खिचेका हुन्। भिडियोलाई अमन रानाले निर्देशन तथा कोरियोग्राफी गरेका छन् ।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया