बिहिबार, २१ अगस्ट २०२५

स्रोत नखुलेको ११ लाख बढी नगदसहित सर्लाहीबाट एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधी ज्ञवालीले  प्र.२-०३-०११ प ८३५७ नम्बरको २२० सि.सि.को पल्सर मोटरसाइकलमा अवैध रूपले स्रोत नखुलेको नगद नेपाली रुपैयाँ १४ लाख दश हजारसहित एक जनालाई पक्राउ गरिएकाे बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेकाे प्रश्न- प्रधानमत्री हराउनुभयो, खोज्न उच्चस्तरीय समिति बनाउनुपर्ने कि?

‘सरकार जवाफदेही भएन, सरकार हरायो। प्रधानमत्री हराउनुभयो। प्रधानमन्त्रीको खोजी गर्नुपर्‍यो’, उनले भने, ‘प्रधानमन्त्री खोज्न संसदले एउटा उच्चस्तरीय समिति बनाउनुपर्ने हो कि संसद् स्थगित गर्नुपर्ने हो?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जलवायु परिवर्तनको असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउन सोलु पुगे सामाजिक अभियन्ताको टोली

अन्तर्राष्ट्रिय महिला दिवस २०२४ सगरमाथा क्षेत्रको कालापत्थरमा मनाउन टोली आज रामेछापको मन्थलीबाट लुक्ला आइपुगेको हो। विभिन्न क्षेत्रमा अग्रणी भूमिकाका रहेका २५ जना महिलाको टोली बिहीबार बिहान काठमाडौँबाट प्रस्थान गरेर रामेछापको मन्थली आइपुगेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - सोलुखुम्बु

‘होटल पौवा’ले नेपालगञ्जमा पाँच-तारे होटल सञ्चालन गर्दै

पश्चिमी क्षेत्रमा सेवा बिस्तार गर्ने याेजनाअनुसार पाैवाले १३औँ शाखा नेपालगञ्जमा सञ्चालन गर्न लागेकाे हाे। पाँच-तारे हाेटल निर्माणका लागि बिहीबार शिलन्यास भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - नेपालगञ्ज

भरतपुर ‘हेल्थ हब’का रूपमा विकास हुँदै गएको छ: प्रधानमन्त्री

नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उनले वर्तमान सरकार संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी हकलाई व्यवहारमा कार्यान्वयन गर्न निरन्तर क्रियाशील रहँदै आएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

प्रतिनिधिसभा बैठक बस्दै, बिमेस्टेक बडापत्र प्रस्तुत गरिने

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार सभामुख देबराज घिमिरेले कार्य ब्यवस्था परामर्श समितिका सदस्यहरूको नाम हेरफेर भएको बारेमा जानकारी दिने छन्। र, परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले ‘बिमेस्टेक वडापत्र’ प्रस्तुत गर्ने छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बेलबारीमा ट्रिपरले ठक्करबाट तीन जनाको मृत्यु

बेलबारी नगरपालिका– ३ स्थित पुरानो मालपोत जाने बाटोमा शुक्रबार बिहान दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो। मृत्यु हुनेको सनाखत भइरहेको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - माेरङ

एउटा बस्ती नै ‘घर ज्वाँइ बस्ने ठाउँ’काे नामले परिचित

परापूर्वकालमा घरमा ज्वाइँ राख्ने चलन थियो। विवाहपछि ज्वाइँ आफ्नो ससुराली अर्थात् श्रीमतीको घरमा बस्न आउने चलन छ। जमै भनेको ज्वाइँ हो र जो आएर ससुरा घरमा बस्न थाल्छ उसलाई ज्वाइँ भनिन्छ। बागपतमा पूरै एउटा क्षेत्र रहेको छ, जसलाई ‘जमाइपुरा’ अर्थात् ‘घर ज्वाइ बस्ने गाउँ’ भनिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

बिहेकाे भाेज खान पत्नी बाेकेर भारत आइपुगे फेसबुकका संस्थापक मार्क जुकरबर्ग

फेसबुकका संस्थापक मार्क जुकरबर्ग पनि सो विवाह समारोहमा सहभागी हुनका लागि भारतको जामनगर आइपुगेका छन्। उनी आफ्नी पत्नी प्रिसेलिया चानसँग जामनगर पुगेका थिए, जहाँ उनलाई विमानस्थलमा गुजराती परम्परागत शैलीमा स्वागत गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

राष्ट्रियसभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार राष्ट्रियसभा नियमावली, २०७५ ‘क’ बमोजिम लुम्बिनी प्रदेशवाट प्रतिनिधित्व गर्ने सभाका सदस्यहरूको तर्फबाट सांसद अनिता देवकोटाले ‘निर्वाचन क्षेत्र (प्रदेश) बिकास निर्माण, शान्ति सुब्यवस्थालगायत कार्यहरूको अनुगमन, निरिक्षण र मुल्याङकनको प्रतिवेदन २०८०’ सभा समक्ष पेश गर्ने छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आज नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्दै, फाइनलमा पुग्न जित्नै पर्ने दबाब

त्रिकोणात्मक टि- २० सिरिजमा आज (शुक्रबार) नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित खेल मैदानमा हुने यो खेल बिहान ११ः३० बजेदेखि सुरु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुदूरपश्चिम र कर्णालीका केही भू-भागमा पानी पर्ने सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाल फाइनलमा जोर्डनसँग टाइब्रेकरमा पराजित

गएराति साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा सम्पन्न फाइनल खेलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा ५–३ गोलले पराजित भएको हो। जोर्डन छैटौँ पटक उपाधि जित्न सफल भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वाफ महिला च्याम्पियनसिप : पहिलो हाफ सकिँदा नेपालको अग्रता

वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र जोर्डनबीच अहिले फाइनल खेल भइरहेको छ। नेपालले पहिलो हाफको खेल सकिँदा १–० गोलको अग्रता लिएको छ।  

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आन्दोलनरत गुठीपीडित किसानलाई वार्तामा आउन आह्वान

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक विज्ञप्ति जारी गरी आन्दोलनका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगन गरेर वार्तामा आउन आह्वान गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गठबन्धनलाई निरन्तरता दिन हामी प्रतिबद्ध छौँ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको गठबन्धनलाई राम्रोसँग लैजान आफूहरु प्रतिबद्ध रहेको बताएका छन्। आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले गठबन्धनलाई राम्रोसँग लैजाने कुरामा आफू प्रतिबद्ध रहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

गठबन्धनमा समस्या छैन : अध्यक्ष नेपाल

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको गठबन्धनमा कुनै समस्या नभएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

संसद् भवन छिर्ने लघुवित्तका ऋणीहरू हाजिर जमानीमा छोडियो

बिहीबार जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई हाजिर जमानीमा रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘डली चायवाला’काे ठेलागाडा पुगेका बिल गेट्सले भने–‘एक चिया प्लिज’

विश्वका धनी व्यक्तिमध्ये एक हुन् बिल गेट्स। सामाजिक सञ्जालमा देखापर्ने बित्तिकै उनकाे भिडियाे भाइरल नै हुन्छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रिय महाधिवेशनमा एउटै दस्तावेजमा छलफल गर्ने एकीकृत समाजवादीको निर्णय

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बिहीबार सम्पन्न मस्यौदा समितिको बैठकमा पार्टीलाई अझ सुदृढ तथा एकीकृत गर्न एउटै दस्तावेज छलफलमा लैजाने सर्व सम्मतिले निर्णय गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं