
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसुची
संङघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राइले स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवम् अभ्यास सबन्धमा स्थलगत अध्ययन, अनुगमन एवम् अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८० सभासमक्ष पेश हुनेछ।

बिएल संवाददाता - काठमाडाैं