बिहिबार, २१ अगस्ट २०२५

राज्य युवाको विदेश पलायनलाई टुलुटुलु हेरेर बसेको छ: प्रेम सुवाल

‘रोजगारी सिर्जना गर्ने किसिमका उद्यम, व्यवसायको उत्थान र विकासमा राज्यले पर्याप्त ध्यान दिएको छैन। युवाको विदेश पलायनलाई टुलुटुलु हेरेर बसेको छ राज्य। उनीहरूमा बढेको निराशालाई कसरी सम्बोधन गर्ने भन्ने योजना खोई?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी स्थायी समिति बैठक सुरू, यस्ताे छ एजेण्डा

बैठकमा समसामयिक राजनीतिक विषयमा, माओवादी रूपान्तरण अभियानमा सक्रिय नेताहरू र निष्क्रिय नेताहरूको मूल्याङ्कन तथा र हालै सम्पन्न विधान अधिवेशनले लिएका निर्णय कार्यान्वयनको विषयमा छलफल हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बारा विस्फोट: मृतककाे संख्या दुई पुग्यो, चार घाइतेकाे उपचार जारी

बाराको निजगढ नगरपालिका– ७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा सोमबार भएको विस्फोटमा परी ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर र भारत घर भएका ३५ वर्षीय राकेश जैसवालको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बारा

तीन प्रदेशमा छिटफुट वर्षाकाे सम्भावना, हवाई उडान प्रभावित हुन सक्ने

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

त्रिकोणात्मक टी-२० सिरिज आजदेखि, नेपाल र नामिबिया खेल्दै

सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबिया खेल्दै छन्। नेपाल र नामिबियाबीचकाे खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११:३० बजेदेखि सुरु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वाफ च्याम्पियनसिपको सेमिफाइनलका खेल आज, नेपाल र लेवनान भिडदै

दोस्रो सेमिफाइनल खेलमा नेपाल र लेबनान खेल्दै छन्। जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा नै हुने यो खेल नेपाली समय अनुसार साँझ १०ः ४५ बजेदेखि सुरु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

युएसएमएलई स्कोर रद्द प्रकरण: चिकित्सकले रोजे विकल्प, च्याप्टर लगभग बन्द

नेपाली चिकित्सकको यूएसएमएलई परीक्षा स्कोर रदद् प्रकरण च्याप्टर लगभग बन्द भएको छ । नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले तीन विकल्प रोज्न दिएको निर्धारित समयमा प्रभावित आठसय ३२ चिकित्सकले आआफ्नो सहुलियतको बिकल्प रोजेपछि पछिल्लो परिस्थिति सिर्जना भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

अमेरिकी उपसहायक विदेशमन्त्री अख्तर नेपालमा

भ्रमणका क्रममा उपसहायक विदेशमन्त्री अख्तरले नेपाली उच्च सरकारी अधिकारी, नागरिक समाजका प्रतिनिधि र अमेरिकन चेम्बर्स अफ कमर्स नेपालका सदस्यहरूसँग भेटघाट गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन

उनले आज अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषि तथा पशुपक्षी विकास मन्त्री डा. बेदुराम भुसाल र मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर किसानको दूधको भुक्तानी तुरून्तै दिन निर्देशन दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रपति पौडेलसँग अमेरिकी युएस इन्डो–प्यासिफिक कमान्डरको भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राज्य अमेरिकाको अमेरिकी सेनाअन्तर्गत युएस इन्डो–प्यासिफिक कमान्ड कमान्डर एडमिरल जोन सी अक्यैलिनोले राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संसद भवनको सुरक्षार्थ खटिएको प्रहरी टोलीको जिम्मेवारी खोसियो

प्रहरी प्रधान कार्यालयले संसद भवनमा खटिएका प्रहरी निरीक्षकसहित ३२ जनालाई जिम्मेवारीबाट हटाएको हो। उनीहरूको ठाउँमा नयाँ टोलीलाई ल्याइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मध्यराति ‘शाैचालय जान्छु’ भनेर हिँडेकी महिला पाँच दिनसम्म फर्किइनन्

कैलालीको गोदावरीकी एक विवाहित महिला पाँच दिनदेखि सम्पर्कविहिन भएकी छन्। गोदावरी नगरपालिका– ५ वरबट्टाकी सुनीता परियार फागुन ९ गतेदेखि सम्पर्कविहिन भएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

संस्कृत विश्वविद्यालयको जग्गासम्बन्धी समस्या समाधान गर्न पहल गर्छ–प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पलकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल संस्कृत विश्वविद्यालयको जग्गासम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।  विश्वविद्यालयको जग्गासम्बन्धी समस्या समाधानका लागि ध्यानाकर्षण गराउन पुगेको दाङको सर्वदलीय/सर्वपक्षीय टोलीसँग प्रधानमन्त्रीले आवश्यक अध्ययन गरेर यससम्बन्धी समस्या समाधान गर्ने बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

एक महिनादेखि खोरमा थुनिएकी फुरदिकुकाे उद्धार

मानसिक सन्तुलन गुमाएर अनियन्त्रित व्यवहार देखाउन थालेपछि गत माघ १६ गतेदेखि खोरमा थुनिएकी सोही नगरपालिका– १३ नुनथलास्थित गैरीकी फुरदिकुलाई नगरपालिकाले आज उद्धार गरेर उपचारका लागि काठमाडौँस्थित मानसिक अस्पताल लगनखेल लगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - खोटाङ

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताः कर्णाली प्रदेश फुटबल टिमको छनौट प्रतियोगिता जुम्लामा हुँदै 

आउने मंसिर २ गतेदेखि ९ गतेसम्म हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल टिमको छनौट प्रतियोगिता जुम्लामा हुँदैछ। 

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला  

ललिता निवासकाे एनआरएनएकाे भवन तत्काल नहटाउन बालेनलाई अदालतको आदेश

विशेष अदालतबाट पूर्णपाठ नआएपनि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले विशेष अदालतको फैसलाअनुसार जग्गा एक साताभित्र खाली गर्न सार्वजनिक सूचना जारी गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘स्वास्थ्य चौकी भवन’ व्यक्तिको नाममा!

कांग्रेस क्षेत्रीय सभापतिसमेत रहेका तत्कालीन गाउँपालिका अध्यक्ष खड्का र माओवादी नेता शिवराम खत्री, माओवादीकै कार्यकर्ता झके खड्काको ‘मिलेमतो वा संलग्नतामै व्यक्तिको नाममा रहेको जग्गामा स्वास्थ्य चौकीको भवन’ बनाइएको नेपाली कांग्रेस लुङ्ग्रीका एक पदाधिकारीले दाबी गरेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनथराली विमानस्थलमा ३८ वर्षको व्यग्र प्रतिक्षापछि विमान

रक्षामन्त्री खड्कासँगै पर्यटनमन्त्री सुदन किराँती, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, तत्कालीन मुख्यमन्त्रीद्वय जीवनबहादुर शाही र महेन्द्रबहादुर शाही, कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपानेलगायतका उच्च पदस्थ व्यक्तिले सुनथराली पुगेर विमानस्थलको भव्य उद्घाटन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

लघुवित्त पीडितहरु संसद् भवन प्रवेश गरेको घटनाकाे छानबिन गर्न समिति गठन

काठमाडाैँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरिएको हाे। समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयका डिएसपी दिनेश घिमिरे सदस्य रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अभिनेत्री छिरिङले पाइन् राष्ट्रपतिबाट गिनिज बुकको प्रमाणपत्र

छिरिङ र जगदिश गुरुङ(जेडी तमु)ले सन् २०२२ नोभेम्बर १७ मा ५ हजारा २ सय ७८ मिटरको उचाईमा कोरियोग्राफी गर्दै ‘द हाइएस्ट एल्टिच्यूड कोरियोग्राफ्ड डान्स अन ल्याण्ड(पेयर)’को रेकर्ड राखेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं