बिएल संवाददाता
आउने मंसिर २ गतेदेखि ९ गतेसम्म हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल टिमको छनौट प्रतियोगिता जुम्लामा हुँदैछ।
छनौट प्रतियोगिता यही फागुन १५ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने जिल्ला फुटबल संघका जुम्लाका महासचिव दिपेन्द्र हमालले बताए।
प्रतियोगितामा कर्णालीका सबै जिल्लाको सहभागीता छैन। आयोजक जिल्ला जुम्लासहित मुगु, हुम्ला, सुर्खेत, कालिकोट र जाजरकोटबाट टिम दर्ता भएको हमालले बताए।
चारवटा जिल्लाको सभागिता रहेने छैन।
खेलको उद्घाटन कर्णाली प्रदेशसभा सदस्य टेकराज पछाईं र देवेन्द्र बहादुर शाहीले गर्नेछन्।
१०औँ १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेतमा हुँदैछ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया