बिहिबार, २१ अगस्ट २०२५

यहाँ प्रतिपक्षले सदन चल्न दिएन भनेर उल्टै आरोप लगाउने चलन छ : सांसद चौधरी

सङ्घीय संसद्लाई गतिशील तुल्याउने र बिजनेस दिने प्रमुख जिम्मेवारी सरकारको हो। तर यहाँ प्रतिपक्षले सदन चल्न दिएन भनेर उल्टै आरोप लगाउने चलन छ। प्रतिपक्षको प्रमुख जिम्मेवारी भनेको सरकारका कामको निगरानी गर्ने, सचेत गराउने र सुझाव दिने हो। प्रतिपक्षले असल नियतले दिएका सुझावलाई पनि सरकारले बेवास्ता गरिरहेको देखिन्छ। अहिले पनि सरकार एकपक्षीय ढङ्गबाट अघि बढेको अनुभव भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बर्मेली सेनाको आतंकः ‘नवजात शिशु र गर्भवती महिला’सहित ३९ जनाको हत्या

शासन–सत्ता हातमा लिएको म्यान्मारको सैन्य सरकारले पछिल्लो एक–हप्तामा ‘नवजात शिशु, गर्भवती महिला र ज्येष्ठ नागरिक’सहित कम्तीमा ३९ जनाको हत्या गरेको छ। मारिएकामध्ये अधिकांश सर्वसाधारण थिए। र, म्यान्मारको क्रूर सेनाले उनीहरूमाथि अन्धाधुन्ध बमबारी र अपराध नियन्त्रण गर्ने निहुँमा गैरन्यायिक हत्या गरेकोसशस्त्र विद्रोही नागरिक समूह ‘पीडीएफ’ले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मान्डले म्यान्मार

ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै

ग्रामीण क्षेत्र हुँदै नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन जोड्ने सडकको ट्रयाक खुलेको १४ वर्ष भयो। चार वर्ष अगाडिदेखि कालोपत्रेको काम थालिए पनि हालसम्म सम्पन्न हुन सकेको छैन। ट्रयाक खुलेको १० वर्षपछि विसं २०७६ सालदेखि उक्त सडक कालोपत्रे गर्न थालिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

नारच्याङमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन एकाइ स्थापना

 म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन ‘बेस’ (एकाइ) स्थापना भएको छ। प्रहरी निरीक्षकको नेतृत्वमा विपद् व्यवस्थापनसम्बन्धी तालिमप्राप्त २५ सशस्त्र प्रहरीको टोलीको एकाइ स्थापना भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जङ्गली जनावरबाट किसानलाई बाली जोगाउन सकस

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ का नन्दा गिरीको राधापुरस्थित डेढ बिघा जमिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको छ, उक्त जमिनलाई अर्कोतर्फबाट चौधर नदीले घेरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

आजकाे माैसमः पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अमेरिकाको विद्यार्थी भिसा पाउने नेपाली विद्यार्थीको संख्यामा १३८% ले वृद्धि

अमेरिकाको विद्यार्थी भिसा पाउने नेपाली विद्यार्थीको संख्यामा १३८% ले वृद्धि भएको छ । यो वृद्धि चालु आर्थिक वर्षको पहिलो तीन महिनाको हो। यस अवधिमा दुईहजार आठसय ९६ नेपाली विद्यार्थी र तिनका एकसय ११ आश्रितले भिसा पाएको अमेरिकी विदेश मन्त्रालय, ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

समाजवादी क्रान्तिको कार्यभार पूरा गर्ने अध्यक्ष नेपालको दाबी

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह आफ्नो पार्टी भएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कला प्रदर्शनीले पर्यटन विकासमा टेवा पुग्छ: पूर्वराष्ट्रपति

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले प्राकृतिक दृश्य, सम्पदा तथा मौलिक विषयलाई कला सृजनामा उठान गरी प्रदर्शन गर्दा त्यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मंगलबार माओवादी केन्द्रको स्थायी समितिकाे बैठक

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेताहरुको कार्यविभाजनका सन्दर्भमा आवश्यक तयारी पूरा नभएपछि आजका लागि निर्धारण भएको स्थायी समितिको बैठक आगामी मंगलबार हुने भएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्रीसँग अमेरिकी नौसेनाध्यक्षको शिष्टाचार भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अमेरिकाको एसिया-प्रशान्त क्षेत्र कमान्डका नौसेनाध्यक्ष जोहन एक्विलिनोले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज अपराह्न भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको थियो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

थापाथलीबाट बच्चा चाेरी गर्ने महिलालाई ५ दिन हिरासतमा राख्न अनुमति

थापाथलीबाट बच्चा चोरेको आरोपमा पक्राउ परेकी मनकुमारी सिंहलाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको सुझावअनुरुप काम गर्छु: प्रधानमन्त्री

प्रधानमन्त्रीले देशमा व्यावसायिक वातावरणको निर्माणका लागि सरकार लागिपरेको पनि बताएका थिए। अर्थतन्त्रमा समस्या देखिएपछि आफू प्रधानमन्त्री भएदेखि नै निजी क्षेत्रको सल्लाह र सुझावका आधारमा काम गरेको र अहिले पनि निजी क्षेत्रको परामर्शअनुसार अघि बढ्ने उनले बताएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बर्खास्तमा परे न्यायाधीशद्वय थपलिया र निरौला

परिषद्को आइतबार बसेकाे बैठकले उच्च अदालतका न्यायाधीश डा. नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्ने निर्णय गरेकाे हो। उनीहरुकाे आचरण र कार्यक्षमतामा प्रश्न उठाइ बर्खास्त गर्ने निर्णय गरिएकाे बताइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जसलाई आमाको मृत्युले ‘हिरो’ बनायो...

एकै वर्षमा उनका तीन वटा चलचित्र रिलिज भए र तीनवटै चलचित्रले दर्शकको अत्याधिक माया पाए।‘पठान’-‘जवान’ले धेरै नाफा कमाए। अहिले शाहरुखका फ्यानहरू उनको आगामी प्रोजेक्टको प्रतिक्षामा छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

झापाकाे सार्वजनिक जग्गा भ्रष्टाचार, माओवादी नेता पुरीसहित १७२ जनाविरुद्ध मुद्दा

झापाकाे बालुवाटार भनेर चिनिने रतुवा र दिपिनी खोला किनारको सरकारी सार्वजनिक जग्गा व्यक्तिकाे नाममा दर्ता गरी गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आराेपमा अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जुम्लामा चन्दननाथ-४ बाट सुरु गरियो दादुरा–रुबेलाविरुद्धको खोप अभियान

खोप अभियानको उद्घाटन कार्यबाहक समन्वय प्रमुख लग्नमाया भण्डारी, चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत र प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले संयुक्त रुपमन सुरु गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

२६ दशमलव ८१ अङ्कले घट्याे नेप्से, तीन अर्ब बढीको कारोबार

परिसूचक एक दशमलव ३३ प्रतिशतले घटेर एक हजार नौ सय ७९ दशमलव ०२ बिन्दुमा कायम भएको हो। गत मङ्सिर अन्तिम साताको कारोबारयता आज पहिलोपटक नेप्से परिसूचक दुई हजारको बिन्दुभन्दा तल झरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आइसीसी क्रिकेट विश्वकप लिग-२: नेदरल्याण्डससँग नेपाल पराजित

नेपालले दिएको १७३ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले ३७.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा अलआउट हुँदै १७२ रन मात्र बनाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं