
आयोगले ताेक्याे उपनिर्वाचनको मिति, कुन क्षेत्रमा कहिले?
आयोगकाे आइतबार बसेकाे बैठकले इलाम र बझाङमा आगामी वैशाख १५ गते उपनिर्वाचन गर्ने निर्णय गरेकाे हाे। आयोगकाे निर्णयअनुसार प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ र बझाङकाे प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचन वैशाख १५ गते उपनिर्वाचन हुनेछ।

बिएल संवाददाता - काठमाडौं