
मनिषा कोइरालाले हङकङका महिला दिवस मनाउने
अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चमा पर्ने भएपनि हङकङमा कार्यरत नेपालीहरूकाे बिदाको समयलाई मध्यनजर गरेर दुई दिनपछि मनाउन लागिएको हो।

बिएल संवाददाता - हङकङ
अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चमा पर्ने भएपनि हङकङमा कार्यरत नेपालीहरूकाे बिदाको समयलाई मध्यनजर गरेर दुई दिनपछि मनाउन लागिएको हो।
बिएल संवाददाता - हङकङ
प्यालेस्टिनी सुरक्षा स्रोतका अनुसार इजरायली विमानहरूले देइर अल–बलाह सहरका धेरै आवासीय घरहरूमा धेरै छापा मारी तिनीहरूलाई पूर्ण विनाश गराएकाे जनाइएकाे छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले केही पीडितहरूको शव अल–अक्सा शहीद अस्पतालमा सारिएको उल्लेख गरेको छ।
बिएल संवाददाता - गाजा
संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ। प्रतिपक्षी दलका सांसदहरूले अवरुद्ध गरेपछि साभमुख देवराज घिमिरे बैठक १५ मिनेटका स्थगित गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्ने क्रममा सांसद राजेन्द्रकुमार केसीले प्रतिपक्षी दलका सांसदको असहयोग गरेको आरोप लगाएपछि प्रतिपक्षी दलका सांसदले कडा प्रतिवाद गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै एमालेका सांसद योगेश भट्टराईले बालकुमारी घटनाबारे छानबिन आयोगले सरकारलाई बुझाएको प्रतिवेदन संसदमा पेस गर्न माग गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
मृत्यु हुनेमा बुढीगंगा गाउँपालिका-४ की ज्योति अधिकारीकी चार वर्षीया छोरी इसिता अधिकारी, चार वर्षीय छोरा निशान्त अधिकारी र ८ वर्षीया रिहा खवास रहेका छन्। आरजे २९जिबी १५६१ भारतीय नम्बर प्लेटको लहरी गाडी शुक्रबार बिहान दुर्घटना भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले बताए।
बिएल संवाददाता - विराटनगर
सर्लाही प्रहरी प्रमुख एसपी दयानिधी ज्ञवालीले सर्लाही बागमतीकाे नगरपालिका-३ नयाँ बस्ती चोकस्थित नयाँरोड बरहथवा सडकखण्डमा गोप्य सूचनाको अधारमा गाँजा बरामद गरिएकाे बताए।
बिएल संवाददाता - काठमाडौं
हिमपातले ढोरपाटनवासीको जनजीवन कष्टकर बनेको छ। बिहीबार सामान्य हिमपात भएकामा रातिदेखि भारी हिउँ परेको उनी बताउँछन्। यसपटकको हिमपात यो वर्षकै ठूलो भएको अदैको भनाइ छ।
बिएल संवाददाता - बागलुङ
देशका विभिन्न जिल्लाबाट हिँडेका मिटरब्याज पीडित (अनुचित लेनदेन)हरु काठमाडाैँ छिरेका छन्। १५ दिन हिँडेर हिजाे थानकाेट आएका उनीहरू शुक्रबार बिहानै काठमाडाैँ छिरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
केन्द्रीय कार्यालय पेरिसडाँडा, काठमाडौँमा बस्ने उक्त बैठकमा माओवादी विशेष रुपान्तरण अभियानमा उत्कृष्ट काम गरेर खटिने सदस्यलाई सम्मान र काममा नजानेहरुलाई कारबाही गर्ने कार्यक्रम रहेको जनाइएको छ। जसअनुसार तीन-तीन जना उत्कृष्ट र तीन-तीन जना कारबाहीमा पर्ने जनाइएको छ।
बिएल संवाददाता - काठमाडाैं
मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सरकारी जग्गा अतिक्रमण हुन नदिन देशभरका प्रशासन कार्यालयलाई उक्त निर्देशन दिइएको जानकारी दिए। उनले पूर्ववत् सरकारी, सार्वजनिक, सन्धिसर्पन, ऐलानी कायम गर्ने प्रयोजनका लागि सोसम्बन्धी सत्य तथ्य सूचनासहितको विवरण सङ्कलन गरी गृह मन्त्रालयमा पठाउन भनिएको बताए।
बिएल संवाददाता - काठमाडाैं
सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ।
बिएल संवाददाता - काठमाडाैं
सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नुवाकोट शिवपुरी गाउँपालिका–४का २७ वर्षीय किरण थापालाई पक्राउ गरिएको हो।
बिएल संवाददाता - काठमाडाैँ
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले सरकारसँग बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न माग गरेको छ।
बिएल संवाददाता - काठमाडौँ
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्ने भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
बजेट अभावका कारण राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको काम प्रभावित भएको छ। मुआब्जा वितरण र विकास खर्च बजेट सकिएपछि निर्माण रोकिने अवस्था आएको यहाँस्थित आयोजना कार्यालयका निर्देशक कुसाङ शेर्पाले बताए। उनले माग गरेभन्दा निकै कम बजेट प्राप्त भएकाले जमिन अधिग्रहण गर्न समस्या भएको बताए।
बिएल संवाददाता - कञ्चनपुर
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर मौसममा आंशिकदेखि साधरणतया बदली रहेको छ।
बिएल संवाददाता - काठमाडाैँ
इजरायल राष्ट्रिय साइबर निर्देशनालयले बिहीबार भर्खरै पत्ता लागेका दुई वटा महत्त्वपूर्ण जोखिमका दृष्टिगत गर्दा अन्य हजारौं इजरायली संस्थाहरू साइबर आक्रमणको खतरामा रहेको बताएको छ।
बिएल संवाददाता - जेरुसेलम
नेपालीहरू मूलत: काम गर्न र पढ्न नै विदेश जाने गरेको पाइएको छ । आजको विश्व भूमण्डलीयकरणको युगमा पढ्न वा काम गर्न विदेश जानु स्वभाविक हो। उनीहरू उच्च शिक्षा हासिल गरेर वा कमाएर फर्कने गरी विदेश गएका हुन्। उनीहरूको भिसा स्टाटस पनि त्यही हो। तर, देश फर्कने वातावरण बनेन भने उनीहरू ‘मेरो देश मेरो प्राण’ भन्दै भावुक भएर नेपाल फर्कनेवाला चाँहि छैनन्।
बिएल संवाददाता - अमेरिका
साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले इराकलाई ५-० गोल अन्तरले पराजित गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .