
बिएल संवाददाता
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज (शुक्रबार) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने भएका छन।
हिजोदेखि सुरू भएको स्थायी कमिटी बैठक आज दिउँसो १ बजे बोलाइएको छ।
केन्द्रीय कार्यालय पेरिसडाँडा, काठमाडौँमा बस्ने उक्त बैठकमा माओवादी विशेष रुपान्तरण अभियानमा उत्कृष्ट काम गरेर खटिने सदस्यलाई सम्मान र काममा नजानेहरुलाई कारबाही गर्ने कार्यक्रम रहेको जनाइएको छ। जसअनुसार तीन-तीन जना उत्कृष्ट र तीन-तीन जना कारबाहीमा पर्ने जनाइएको छ।
साथै पार्टी अध्यक्ष दाहालले समसामयिक राजनीतिका बारेमा नेताहरुले उठाएको धारणाको जवाफ दिने कार्यक्रम छ।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया