बिहिबार, २१ अगस्ट २०२५

प्रतिकूल मौसमका कारण प्रभावित हवाई उडान सुचारु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार वर्षा रोकिएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सञ्चालन भइरहेको हो। आज अपराह्न काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा हुनुका साथै देशभर आंशिकदेखि सामान्य बदली रहेकाले हवाई उडान केही समय प्रभावित भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हिन्दुराष्ट्र एजेण्डा पास नहुँदा गजेन्द्र हमालको राजनीमा

पूर्वमन्त्री गजेन्द्रबहादुर हमालले भर्खरै सम्पन्न नेपाली काँग्रेसको महासमिति बैठकमा हिन्दुराष्ट्र कायम गरिनुपर्ने विषय महासमितिमा प्रवेश भएको तर त्यस विषयमा कुनै निर्णय हुन नसकेको भन्दै महासमिति सदस्य पदबाट राजनीनामा दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

के होलान् काँग्रेसीले ‘हिन्दुराष्ट्र’का लागि छोडिगएका हजार ‘सहिछाप’हरू

सबै धर्मको सम्मानस्वरुप संविधानमा व्यवस्था गरिएको धर्मनिरपेक्ष राष्ट्रलाई ‘सनातन हिन्दुराष्ट्र’ घोषणा गर्नुपर्ने विषय चर्चामय रह्यो। बैठकको अन्तिम दिन बिहीबार ‘सनातन हिन्दुराष्ट्र’ घोषणा गर्नुपर्ने माग गर्दै महासमिति बैठकमा प्रस्ताव नै पेश भयो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माओवादी बैठकमा के-के कुरा र निर्णय भए?

नेकपा (माओवादी केन्द्र)ले तराई–मधेसका क्षेत्रमा पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले तराई–मधेस (हुलाकी राजमार्ग) जागरण अभियानको तयारीका सम्बन्धमा छलफल गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडौँमा वर्षा, कस्तो रहला भोलिदेखिको मौसम?

उपत्यकामा बिहीबार राति पनि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सकियो काँग्रेस महासमिति बैठक: गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय, अबका चुनाव एक्लै लड्ने 

बैठकले उनीसहित अरु चारजना पदाधिकारीले पेश गरेको प्रस्ताव पनि पारित गरेको छ। बैठकमा पार्टी उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव, अर्का महामन्त्री महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव, लेखा समिति संयोजक श्याम घिमिरेले लेखा परीक्षण प्रतिवेदन र नेता डा प्रकाशशरण महतले अर्थसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘गुण्डा’ बनेर चर्चा बटुलेका ‘हिरो’हरू

फिल्ममा सबैभन्दा ठुलाे भूमिका अभिनेता र अभिनेत्रीकाे हुन्छ। फिल्मलाई कसरी प्रस्तुत गर्ने भनेर अभिनेताकाे अभिनयमा भर पर्छ। दर्शकहरूकाे ध्यान खिच्न सक्षम हुनुपर्छ अभिनेताहरू। तब मात्र फिल्मले चर्चा पाउँछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

महासमितिमा नेता चौधरीले भने- अहिले संगठन निर्माणमा केन्द्रित बनौँ, गठबन्धनको कुरा गर्ने समय हैन  

उनले २०८४ को चुनावलाई केन्द्रित गरेर गठबन्धनको कुरा अहिले उठाएर हाउगुजी बनाएको समेत बताए। नेता चौधरीले अहिले संगठन निर्माण गरेर ०८४ को चुनावमा गठबन्धनको कुरा गर्न सुझाव दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बैतडीमा मलामी बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते

बिहीबार दिउँसो डिलासैनी गाउँपालिका-१ को घरटामा गन्नादेखि धाउलातर्फ गइरहेको जाँदै गरेको सुपप्र ०१००१ च ३१४६ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

जेलबाहिरै बसेर मुद्दा लड्न सन्दीपलाई उच्च अदालतको अनुमति

उच्च अदालत पाटनले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई जेलबाहिरै बसेर मुद्दा लड्न अनुमति दिएकाे छ।  बिहीबार उच्च अदालतले उनलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न अनुमति दिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कहिल्यै नेपाली फिल्म नहेर्ने दर्शकले पनि ‘उपहार’लाई हेर्नुहुनेछ: रेखा थापा

रेखा पहिलो सन्तानलाई जन्मदिन परिवारसँग अमेरिकामा रहे पनि यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को प्रचारप्रसार अमेरिकामै बसेर गरिरहेकी छन्। उनले त्यहीँबाट विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता दिइरहेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कांग्रेस महासमिति बैठकमा पेश भएका ४ प्रस्ताव सर्वसम्मत पारित

उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतीले पारित भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ११ अर्बभन्दा बढी राजस्व सङ्कलन

विमानस्थलमा उडान र यात्रुसँगै आम्दानी पनि बढ्दो छ। विमानस्थलका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा रु ११ अर्ब ३८ करोड राजस्व सङ्कलन भएको छ। चालु आवमा रु १३ अर्ब राजस्व उठाउने लक्ष्य लिइएको विमानस्थलले आजसम्म रु छ अर्ब ७६ करोड राजस्व उठेको उल्लेख गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ११ अर्बभन्दा बढी राजस्व सङ्कलन

विमानस्थलमा उडान र यात्रुसँगै आम्दानी पनि बढ्दो छ। विमानस्थलका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा रु ११ अर्ब ३८ करोड राजस्व सङ्कलन भएको छ। चालु आवमा रु १३ अर्ब राजस्व उठाउने लक्ष्य लिइएको विमानस्थलले आजसम्म रु छ अर्ब ७६ करोड राजस्व उठेको उल्लेख गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्

काठमाडौँमा पछिल्लो एक घण्टादेखि विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ। काठमाडौँको उत्तरी भेग आसपासमा पानी परिरहेको छ। महाशाखाका अनुसार पछिल्लो छ घण्टामा पाल्पाको अर्चलेमा चार दशमलव आठ मिलिमिटर वर्षा भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा बराल नियुक्त

विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेको उनको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हिन्दुराष्ट्रका विषयमा बोल्न नदिएपछि काँग्रेस महासमिति बैठकमा हंगामा

हिन्दुराष्ट्रका विषयमा बोल्न नदिएपछि काँग्रेस महासमिति बैठकमा हंगामा भएको छ। शुक्रबार दिउँसो सनातन हिन्दु धर्मप्रति पूर्ण बिचार राख्न नदिएको भन्दै सभाहलमा हो–हल्ला भएको थियो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिस्पर्धाले विद्यार्थीहरूको आत्मबल बढाउँछ: राेजिना श्रेष्ठ (भिडियाेसहित)

टिकाथलीकी कुसुम चौलागाईं आफ्नो  मेकअपको परीक्षाको निम्ति निकै उत्साहित थिइन्। तर विगत चार महिनादेखि जुममा नै 'फुल' ब्यूटी कोर्श गरिरहेकी उनलाई परिक्षाको समयमा डर लागेकाे बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जिल्ला अदालतको फैसला बदर गर्न माग गर्दै उच्च अदालत पुगे सन्दीप

पुष २५ गते जिल्ला अदालतले उनलाई बलात्कार मुद्दामा दाेषी ठहर गर्दै ८ वर्ष कैद सजाय सुनाएकाे थियाे। जिल्ला अदालतको फैसला बदर गर्न माग गर्दै  कानुन व्यवसायीसहित उनी उच्च अदालत पुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल ए ४ विकेटले पराजित, क्यानडाले जित्यो शृङ्खला

आज जितका लागि एक सय ८२ रनको लक्ष्य क्यानडा–११ ले २८ दशमलव पाँच ओभरमा छ विकेटको क्षतिमा पूरा गर्यो। क्यानडा–११ को जितमा निकोलस किर्तोनले ७७ बल खेल्दै छ चौकाको मद्दतमा सर्वाधिक ५८ रनको योगदान गरे। त्यसैगरी नवनित दलिवालले ३८, आरोजन जोनसनले ३६ तथा निखिल दत्तले १४ रन बनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं