बिएल संवाददाता
पूर्वमन्त्री गजेन्द्रबहादुर हमालले भर्खरै सम्पन्न नेपाली काँग्रेसको महासमिति बैठकमा हिन्दुराष्ट्र कायम गरिनुपर्ने विषय महासमितिमा प्रवेश भएको तर त्यस विषयमा कुनै निर्णय हुन नसकेको भन्दै महासमिति सदस्य पदबाट राजनीनामा दिएका छन्।
बाँके क्षेत्र नं. २ बाट चौधौं महाधिवेशनबाट महासमिति सदस्य निर्वाचित भएका हमालले फागुन ७ देखि १० गतेसम्म चलेको महासमिति बैठका दौरान हिन्दुराष्ट्र कायम हुनुपर्ने विषयमा महासमिति सदस्यहरुले चलाएको हस्ताक्षर अभियानलाई सम्बोधन नगरिएको भन्दै महासमित पदमा बसिरहन उचित नएको बताएका हुन्।
बाँके काँग्रेसका पूर्वसभापतिसमेत रहेका उनले महासमिति बैठक सुरु हुनु पहिले हिन्दुराष्ट्र घोषणाको अभियानलाई पार्टीले साथ नदिए महासमिति सदस्यबाट राजीनाा दिने घोषणा गरेका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया