बिएल संवाददाता
हिन्दुराष्ट्रका विषयमा बोल्न नदिएपछि काँग्रेस महासमिति बैठकमा हंगामा भएको छ।
शुक्रबार दिउँसो सनातन हिन्दु धर्मप्रति पूर्ण बिचार राख्न नदिएको भन्दै सभाहलमा हो–हल्ला भएको थियो।
काँग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्र बानियाले फोरममा भएको विषय तोडमोड गरेर बोलेपछि माहोल बिग्रिएको थियो।
हललमा होहल्ला भएपछि महामन्त्री विश्वप्रकाश शर्माले शान्त बनाउन प्रयास गरेका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया