बिएल संवाददाता
रुसी सेनामा भर्ना भएका राेल्पाका एक युवकको मृत्यु भएको पुष्टि भएको छ।
रुसी सेनाका तर्फबाट युद्धमा सहभागी त्रिवेणी गाउँपालिका-७ रानागाउँका घनसिंङ पुनकाे मृत्यु भएको खबर आएकाे परिवारका एक सदस्यले जानकारी दिएका छन्।
‘परराष्ट्र मन्त्रालयले घनसिंङको मृत्युकाे पुष्टिचाहिँ गरेको छैन। उनीसितै रहेका राेल्पाकै अर्का एक घाइतेले भनेअनुसार उनकाे युक्रेनीकाे हमालबाट मृत्यु भइसकेको पुष्टि भएको छ’ उनका एक आफन्तले भने।
केही महिनाअघि पुनसहित राेल्पाका लगभग एक दर्जन युवा दुबई हुँदै रुस गएका थिए। रुस-युक्रेन युद्धमा पुनकाे मृत्यु भएपनि उनीसँगै रहेका अन्य दुई राेल्पालीहरू भने घाइते भएका छन्।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया