बिहिबार, २१ अगस्ट २०२५

अन्तर्राष्ट्रिय टी-२० शृङ्खला: नेदरल्याण्डससँग नेपाल २ रनले पराजित

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा नेदरल्याण्डसले जितका लागि दिएको १८५ रनको लक्ष्य पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन बनाएपछि खेल २ रनले हारेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्राइमरी मतदान: बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने पक्का

राष्ट्रपति बाइडेनले मिनेसोटाका सांसद डीन फिलिप्सलाई सहजै पराजित गरेका छन्। मिचिगनमा युवा साथै मुस्लिम र अरब अमेरिकी मतदातालगायत विभिन्न अधिकारकर्मीहरूले इजरायल–प्यालेस्टाइन द्वन्द्वलाई बाइडेन प्रशासनले गरेको व्यवहारको विरोधमा ‘अप्रतिबद्ध’ रूपमा मतदान गर्ने अभियानको संयोजन गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन

‘चित्रकलाले अन्तर्राष्ट्रिय एकतालाई प्रवर्द्धन गरेको छ’

‘प्रदर्शनमा राखिएका चित्रकला मौलिक छ, यसले अन्तर्राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्छ, नेपालको कलासंस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न यो धेरै महत्वपूर्ण छ,’ प्रधानमन्त्री दाहालले भने, ‘कलाकारिताका माध्यमबाट देशको प्रतिष्ठा बढाउन यहाँहरूले ठूलो योगदान गर्नुभएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मकवानपुरमा बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु

मृत्यु हुनेमा सोही वडाका वडासदस्य ४० वर्षीय रामकुमार तितुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

त्रिकोणात्मक टी-२० सिरिज: नेदरल्याण्डसले नेपाललाई दियो १८५ रनको लक्ष्य

काठमाडाैँकाे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्डसले २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी बैठकमा जनार्दनको असहमति- विधान अधिवेशनको ‘ह्याङओभर’ लाई लिएर कार्यविभाजन गरियो

‘कार्यविभाजन सही भएन, पार्टी निर्माणको उद्देश्यअनुरुप भएन, विधान अधिवेशनको ‘ह्याङओभर’ लाई लिएर कार्यविभाजन गरियो’, बैठकपछि उपमहासचिव शर्माले भने, ‘विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने आफूलगायत अन्य नेतालाई कार्यजिम्मेवारीविहीन बनाइएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादीले टुङ्ग्यायाे कार्यविभाजन, क-कसलाई तोकियाे जिम्मेवारी?

माओवादीले कोशी प्रदेशको इन्चार्जमा हरिबोल गजुरेल र सहइन्चार्जमा साबित्रीकुमारी काफ्ले, मधेसको इन्चार्जमा सचिव लीलामणि पोखरेल र सहइन्चार्जमा स्थायी समिति सदस्य विश्वनाथ साह, बागमतीको इन्चार्जमा उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटालाई तोकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले ‘मिसन ८४’ मा छ: केपी ओली

‘मिसन ८४’ अर्थात् विसं २०८४ मा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ एमाले अघि बढेको उनको भनाइ थियो।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

माओवादीले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने

स्थायी समितिको बैठकले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेकाे पार्टीका प्रवक्ता एवम् उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए। स्थायी समितिको बैठकमा अधिकांश नेताहरूले राष्ट्रियसभामा ठूलो दलको हैसियतले अध्यक्ष आफूले लिनुपर्ने धारणा राखेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिकोणात्मक टी-२० सिरिज: नेदरल्याण्डसविरुद्ध नेपालले टस जितेर पहिला बलिङ गर्दै

नेपालले जारी त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा आज नेदरल्याण्डससँग खेल्दै छ। त्रिवि मैदानमा हुने खेलमा नेपालले टस जितेको छ। नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन्। योसँगै नेदरल्याण्डसले पहिला ब्याटिङ गर्ने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घोराही सिमेन्ट उद्योगमा स्थानीयको नाराबाजी, यस्तो छ कारण

घोराही उपमहानगरपालिका–४ गोग्लीमा रहेको सिमेन्ट उद्योगभित्र बुधबार बिहान रा १ क १२७८ नम्बरको टिप्परको ठक्करबाट अर्का चालक घोराही उपमहानगरपालिका–४ निवासी ३० वर्षीय नारायण शर्माको मृत्यु भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माता पाथिभरा सहकारी ठगी: अध्यक्ष श्रेष्ठ जेल चलान, २३ जना सञ्चालक फरार सूचीमा

जिल्ला अदालत पर्वतमा मङ्गलबार भएको थुनछेक बहसपछि श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो। जिल्ला न्यायाधीश विद्याराज पौडेलको आदेशले उक्त फैसला सुनाएको श्रेस्तेदार राजु ढुङ्गानाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - पर्वत

नेपाल ‘वाफ च्याम्पियनसिप’को फाइनलमा

साउदी अरेबियाको जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्टस् सिटी स्टेडिययमा गएराति सम्पन्न सेमिफाइनल खेलमा नेपालले लेबनानलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनमा प्रवेश गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कृषि विकास बैंकको साधारण सभा फागुन ३० मा

सभा फागुन ३० गते बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ। बैंकले यस वर्ष लाभांशसम्बन्धी कुनै पनि प्रस्ताव प्रस्तुत नगरी सभा बोलाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कस्ताे रहला आजको मौसम?

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

टि- २० सिरिज: आज नेपालले नेदरल्याण्डससँग प्रतिस्पर्धा गर्दै

मंगलबारदेखि सुरु भएको सिरिजमा नेपालले पहिलो खेलमा नामिबियासँग २० रनको हार बेहोरेको थियो। त्यस्तै नेदरल्याण्डसले भने सिरिजमा पहिलो खेल खेल्दैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गाउँको स्कुल बन्द, भारत पढ्न जान्छन् विद्यार्थी

सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा छन्। ‘भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत पहिलो साता यहाँबाट जान्छु’, उनले भनिन्।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

कांग्रेस महासमितिका तीन प्रस्ताव र तिनका डाइनामिक्सहरू

कांग्रेसको भर्खरै सम्पन्न महासमिति बैठकले प्राइमरी चुनाव गर्ने, ‘वान-टु-थ्री-फोर’ सूत्रमार्फत् नेताको बहिगर्मन गरने र चुनावपूर्व गठबन्धन नगर्ने भनेर महत्वपूर्ण प्रस्ताव पारित गरेको छ। यी प्रस्ताव कार्यान्वयनमा आए भने कांग्रेसले त जीवन र गति पाउँने नै छ, त्यसको टिकल डाउन प्रभाव अरू राजनीतिक दलमा पर्दा देशको राजनीति वैचारिक ध्रुवीकरणको राजमार्गमा आइपुग्ने छ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

कडा मौसमले मङ्गोलियामा २१ लाख पशु मरे

‘जुड’ नामक अत्यधिक चिसोले मङ्गोलियामा यो जाडो मौसममा अहिलेसम्म २१ लाखभन्दा बढी पशु मरेको मंगलबार राज्य आपतकालीन आयोग (एसइसी) ले बताएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - उलान बाटोर

भारतका विदेशमन्त्रीसँग शिष्टाचार भेट

भारत भ्रमणमा रहेकी परराष्ट्र सचिव सेवा लम्सालले आज अपराह्न त्यहाँका बाह्य मामिलामन्त्री डा सुव्रमण्यम जयशङ्करसँग शिष्टाचार भेट गरेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ