सनीराज शाक्य
माइतीघर मण्डलाकाे निषेधित क्षेत्र खाेल्न माग गर्दै प्रदर्शन भएको छ।
‘राष्ट्रिय मुक्ति क्रान्ति अभियान’ का अगुवा नेता राजेन्द्र महतोकाे नेतृत्वामा बुधबार दिउँसाे काठमाडाैँ प्रदर्शन भएकाे हाे।
उपत्यका विशेष ब्युरोको आयाेजनामा ‘माइतीघर मण्डलाकाे निषेधित क्षेत्र ताेडाैँ’ लेखिएकाे ब्यानरसहित महतो र समर्थकहरू प्रदर्शन गरेका छन्।
उनीहरू भद्रकाली हुँदै माइतीघरतर्फ अघि बढ्न राख्दा प्रहरीले राकेकाे छ। प्रहरीले राेकेपछि आन्दोलनकारीले भद्रकालीमै बसेर नाराबाजी र प्रदर्शन गरेका छन्।
उनीहरू अहिले भद्रकालीमा बसेर काेणसधा गर्ने तयारीमा छन्।


‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया