नागरिक दैनिक
दाङको घोराहीमा गुठी जग्गा कमाइरहेका किसान यही फागुन ८ देखि धर्नामा छन्। धर्नाअघि हजारौँ किसानले कृषि औजारसहीत घोराहीमा प्रदर्शन गरेका थिए। आन्दोलनकारी किसानका अनुसार यो आन्दोलन पनाति पुस्ताको हो। आफूहरूले जोतिरहेको जमिन आफ्नै नाममा दर्ता हुनुपर्ने भन्दै जिजुबाजेको पालादेखि आन्दोलन भइरहेको छ। आन्दोलनमा युवा र महिलाको सहभागिता उल्लेख्य छ।
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया