शनिबार, २३ अगस्ट २०२५

च्याप्प समाएर प्रधानमन्त्री बनाइदेलान् भनेर भागीभागी हिँड्नुपरेकाे छ: स्वर्णिम वाग्ले

‘गृहमन्त्री बन्दा खोजिने नैतिकता मलाई लाग्छ प्रधानमन्त्री अफर गर्दा पनि खोजिनुपर्ने हो। यहाँ डर छ, भागीभागी हिँडियाछ। च्याप्प समाएर प्रधानमन्त्री, समाएर उपप्रधानमन्त्री बनाइदेलान् भनेर भागीभागी हिँड्नुपरेकाे छ’, वाग्लेले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी–एमाले गठबन्धनको गोत्र मिलेको छ: महिन्द्रराय यादव

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले  कांग्रेस र माओवादीको गठबन्धन गोत्रै नमिल्ने गठबन्धन बनेको भन्दै अहिलेको नयाँ गठबन्धनको गोत्र मिलेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसले भन्याे- प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकिँदैन

निर्वाचनका बेला पाँच वर्ष कांग्रेससहितको गठबन्धनले सरकार बनाएर देश र जनताका लागि काम गर्ने बताइए पनि प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धन तोडेर कांग्रेसबाहेक र एमालेसहितको गठबन्धन बनाएर सत्ता समीकरण परिवर्तन गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टि- २० सिरिजकाे उपाधि जित्न नेपाललाई पिएनजीले दियाे १५६ रनकाे चुनाैती

हङकङमा जारी त्रिकाेणात्मक टि- २० आई सिरिजकाे उपाधि जित्नका लागि नेपाललाई पपुव न्युगिनी (पिएनजी)ले १५६ रनकाे लक्ष्य दिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पुरानो गठबन्धन ताडेर प्रधानमन्त्रीले जनतासँग गरेको बाचा भुले: विश्वप्रकाश शर्मा

बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावबारे सम्बोधन गर्दै गर्दै उनले निर्वाचनका बेला जनतासँग गरेको बाचा बिर्सिएर प्रधानमन्त्रीले आज केका लागि विश्वासको मत मागेको भन्दै उनले प्रश्न गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेमकिपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

पार्टी केन्द्रीय अध्यक्ष नारायणमान विजुक्छे रोहितको अध्यक्षतामा बुधबार बसेको पार्टी सचिवालको वैठकले बुधबार संसदमा हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि हुने विश्वासको मतमा विश्वासको मत नदिने निर्णय भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

१३८ किलो सुन तस्करीमा वर्षमानको 'कनेक्सन'– हिरासतमा रहेका मुख्य नाइकेसँग ११ पटक फोन !

विशेष स्रोतबाट प्राप्त सीडीआर (कल डिटेल रेकर्ड) मा सन् २०२३ जनवरी १ देखि डिसेम्बर ३१ सम्म गुरुङ र पुनबीच ११ पटक फोनमा कुराकानी भएको देखिन्छ । पुनको मोबाइल नम्बर ९८५११०२**२ बाट गुरुङको मोबाइल नम्बर ९८६९०००**४ मा ४ पटक फोन गएको छ भने गुरुङले ७ पटक पुनलाई फोन गरेका छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसकाे विचार समूहको द्वन्द्वले आजित भएको थिएँ, तर नयाँ समीकरणले युद्धविराम भयो: प्रचण्ड

बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले आफूले राजनीतिक समीकरण बदलेपछि कांग्रेसभित्र आन्तरिक एकता देखापरेकाले खुसी लागेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केपी ओलीले भने- आलोपालो प्रधानमन्त्रीको सहमति भएको छैन

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बाेल्दै उनले नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई  प्रधानमन्त्री बनाउने गरी सम्झौता भएको भन्ने चर्चाका बीच अध्यक्ष ओलीले गठबन्धनमा आलोपालो प्रधानमन्त्रीको सम्झौता नभएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यो समीकरण बदल्ने प्रचण्ड र म दुईभाइ हौँ: ओली 

‘हामीले सँगसँगै मिलेर ठूलठुला काम गरेका छौँ तर राम्राजति नेपाली काँग्रेसले आफैँ गरेको भन्छ। जसमात्रै आफैँले लिन्छ। यो परिवर्तन राजनीतिक परिवर्तनको जस त हामीलाई दिए पनि हुन्छ नि’, उनले भने, ‘कुन देश आयो रे, कुन देशले गर्‍यो रे! छरछिमेकका मित्रहरूलाई पनि। प्रचण्डजी मुख्य हो साथ दिने म पनि हो, यो राजनीतिक परिवर्तनका पछि। अलिअलि जस त हामी दुईभाइलाई दिए नि हुन्छ नि!’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसका केही साथीले ममाथि निजी आक्षेप र आक्रमण गर्नुभयो: प्रधानमन्त्री

‘सरकार पुनर्गठन एउटा राजनीतिक प्रक्रिया मात्रै भए पनि कांग्रेसका केही साथीले यसको अराजनीतिक व्याख्या गर्नुभयो र ममाथि निजी आक्षेप र आक्रमण गर्नुभयो,’ प्रधानमन्त्री दाहालले भने, ‘म आक्षेपहरूको प्रतिवाद गर्न चाहन्नथेँ तर निजी आरोप र प्रत्यारोपका लागि यो सार्वभौम संसद् उपयुक्त ठाउँ होइन भन्ने मेरो मान्यता थियो र छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीले भने- थरीथरीका विचलन रोक्न मलाई विश्वासको मत दिनुहोस्

विश्वासको मत लिनुअघि प्रधानमन्त्री दाहालले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै अर्थतन्त्रमा व्यावसायिक वातावरण सुधार गर्न, राजनीतिक अस्थिरताले सृजना गरेको सामाजिक अराजकता, आक्रोश र नकारात्मक सोचमा परिवर्तन ल्याउन सरकारले विश्वासको मत पाउन जरुरी रहेको स्पष्ट पारे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हत्या गरेर गाडेको अवस्थामा काठमाडौँको तारेभिरमा भेटियाे सुस्माकाे शव

१२ कक्षामा अध्ययनरत सुस्मा एक महिनाअघि क्याम्पस जान भन्दै घरबाट हिँडेकी थिइन्। उनी घर नफर्केपछि परिवारले प्रहरीमा निवेदन दिएकाे थियाे। एक महिनापछि तारेभिरबाट हात बाँधेर गाडेको अवस्थामा उनकाे शव प्रहरीले उत्खनन् गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेलाई मन्त्री बनाएको भन्दै कांग्रेसको आपत्ति

प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमा बोल्दै रवि लामिछानेप्रति इंकित गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगीमा विवादास्पद छवि भएका व्यक्तिलाई कारबाही गर्नुको साटो मन्त्री नियुक्त गरेर पुरस्कृत गरेको आरोप लगाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदै (लाइभ)

यही फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि आज पुनः प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका दाहाल २०७९ पुस १० गते प्रधानमन्त्रीमा चयन भएका थिए। उनले २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कार्यव्यवस्था परामर्श समिति बैठक जारी

यही फागुन २१ गते सत्ता गठबन्धनमा फेरबदल भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदै छन्। सोको प्रक्रिया र आगामी १५ दिनका लागि संसद्को कार्यतालिका बनाउन परामर्श समितिको बैठक भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सांसद विककाे प्रश्न- शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन नसक्दा जनतालाई ढाँटेको भएन र?

सङ्घीय लोकतान्त्रिक गणतन्त्र विरोधीले यही व्यवस्थाभित्र रहेर आफ्ना कुरा खुलस्त राख्न पाएका छन्। धेरै ठूलो बलिदानीबाट राष्ट्र आज यो ठाउँमा आइपुगेको हो। यही व्यवस्थाका कारण निर्धक्कसँग अभिव्यक्ति राख्न पाइएको छ। शान्ति सम्झौता भएका दुई दशक पुग्न लागिसक्यो, तर अझै शान्ति प्रक्रिया टुङ्गोमा पुग्न सकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सुन्दर प्रकृति र वैभवशाली संस्कृतिले नेपाल विश्वमा आकर्षणको केन्द्र हाे’

ललितपुरको बालकुमारीस्थित पुनःनिर्मित बालकुमारी मन्दिर समुद्घाटन समारोहमा राष्ट्रपति पौडेलले काठमाडौँ, ललितपुर र भक्तपुरका महत्त्वपूर्ण ऐतिहासिक सम्पदाहरूको पुनःनिर्माण गरी जीवन्त राख्न गरेको प्रयास र यसले पर्यटन प्रवर्द्धनमा पुर्याएको योगदान प्रशंसनीय रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

कलेजको बसकाे ठक्करबाट ७२ वर्षीय वृद्धको मृत्यु

रंगेली बसपार्कमा दुर्घटनामा परेका ७२ वर्षीय अर्जुनदेव भट्टराईको मृत्यु भएको छ। र‌ंगेली- ३ घर भएका भट्टराई मंगलबार बेलुका दुर्घटनामा परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - माेरङ

आग्लोले टाउका हानेर बुबाकाे हत्या, १७ वर्षीय छाेरा र ३७ वर्षीया बुहारी पक्राउ

‘बाबु छोराबीच यही फागुन २५ गते रातको समयमा घरायसी विषयमा भएको विवादमा १७ वर्षीय युवक र उनकी श्रीमतीले  ‘ढोकामा लगाउने आग्लोले टाउकामा प्रहार गरी घाँटी थिचेर हत्या गरेको’ पाइएकाले पक्राउ गरिएको हो’, प्रनाउ खड्काले भने, ‘शव परीक्षण प्रतिवेदन र अभियुक्तहरूको बयानका आधारमा उनीहरूको संलग्नता पाइएकाले मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसुरमा कारबाहीका लागि अनुसन्धान अघि बढाएका छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - नुवाकोट