बिएल संवाददाता
एक महिनादेखि बेपत्ता भएकी किशाेरीकाे शव काठमाडौँको तारेभिरमा भेटिएकाे छ।
गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभिरकाे जंगलमा १८ वर्षीय सुस्मा लामाको शव हत्या गरेर गाडेको अवस्थामा भेटिएको प्रहरीले जनाएकाे छ।
१२ कक्षामा अध्ययनरत सुस्मा एक महिनाअघि क्याम्पस जान भन्दै घरबाट हिँडेकी थिइन्। उनी घर नफर्केपछि परिवारले प्रहरीमा निवेदन दिएकाे थियाे। एक महिनापछि तारेभिरबाट हात बाँधेर गाडेको अवस्थामा उनकाे शव प्रहरीले उत्खनन् गरेको हाे।
घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया