
रूसमा विमान दुर्घटना हुँदा १५ को मृत्यु
द न्युयोर्क पोस्टले रिपोर्ट गरे अनुसार मंगलबार मस्कोको उत्तरपूर्वी इभानोभो क्षेत्रको कब्रिस्तान नजिकै रूसी सैन्य कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ।

बिएल संवाददाता - रूस
द न्युयोर्क पोस्टले रिपोर्ट गरे अनुसार मंगलबार मस्कोको उत्तरपूर्वी इभानोभो क्षेत्रको कब्रिस्तान नजिकै रूसी सैन्य कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ।
बिएल संवाददाता - रूस
नेपाल–भारत सीमा समन्वय बैठक बुधबार महेन्द्रनगरमा सम्पन्न भएको छ। बैठकमा भारतमा हुने लोकसभा निर्वाचनको सुरक्षा, नेपाल– भारत सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा दुवै देशका सुरक्षा अधिकारीहरु सहमत भएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
बलिउडका अभिनेता सलमान खानकाे गर्लफ्रेन्डको लिस्ट निकै लामो छ। कहिले स्वदेशी युवतीसँग त कहिले विदेशी युवतीसँग अफेयर उनकाे चर्चा चल्याे।
बिएल संवाददाता - काठमाडाैं
पारिजात स्मृति केन्द्रले नेपाली भाषा,साहित्यको श्रीवृद्धिमा क्षेत्रमा योगदान गर्नुभएको चार जना श्रष्टालाई सम्मान गर्ने निर्णय गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
उनले जन्मदिनको उपलक्ष्यमा जगदुला- १ स्थित हुरिकोटको गाड्छेन म्हेरी आधारभूत विद्यालयमा अध्यनरत होस्टेलका ५० जना विद्यार्थीलाई खाजा सहयाेग गरेर जन्मदिन मनाएका हुन्।
बिएल संवाददाता - डाेल्पा
राष्ट्रपति कार्यालयमा बुधबार अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मधेस प्रदेशका प्रमुख सुमित्रा भण्डारी, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
बिएल संवाददाता - काठमाडौं
उनले टिभीको दुनियाँमा नाम कमाउनेदेखि इन्स्टाग्राममा कराेडाैं फलोअर्स पनि कमाइसकेकी छन्। साेहीकारण पनि उनीसँग काम गर्न रूचाउँछन् सेलिब्रेटीहरू।
बिएल संवाददाता - काठमाडाैं
मोरङको विराटनगर महानगरपालिका-८ मा रहेको सो होस्टलमा बस्दै आएकी एक छात्रालाई राति नै होस्टल छाड्न भन्दै लछारपछार गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ।
बिएल संवाददाता - विराटनगर
मृत्यु हुनेमा स्थानीय मङ्गल पाण्डेकी छोरी दुई वर्षीया रुचि पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताए।
बिएल संवाददाता - महोत्तरी
कैयन नाटकमा काम गर्दा प्राप्त गर्न नसकेको अपेक्षाकृत व्यवसायिक सफलता उनले ‘लुट’लगायतका चलचित्रबाट पाए। चलचित्र लुटमा निर्वाह गरेको ‘हाकु काले’को भूमिकाले उनको परिचय नै फेरिदिएको थियो। त्यसैले त अझै पनि कैयन दर्शकहरु अझै उनलाई हाकुकालैकै नामले पनि चिन्छन्। ‘हाकु काले’ उनलाई ‘मास’मा परिचित गराउने पात्र समेत बन्यो।
बिएल संवाददाता - काठमाडौं
निर्वाचन समितिका अनुसार रोल्पा नगर कमिटीका पूर्वअध्यक्ष आचार्यसहित अध्यक्ष पदमै जिल्ला सचिव अमृतबहादुर बुढाले पनि उम्मेदवारी दिएका हुन्।
बिएल संवाददाता - काठमाडौं
फागुन २८ गते राति ८ बजेतिर गाउँका युवाहरुले घोरल फेला पनरेपछि वन कार्यालयलाई फोन गरेर जानकारी दिएका थिए। जिल्ला वन कार्यालय र लाम्रा प्रहरी चौकीबाट खटिएको टोलीले घोरलको उद्धार गरेर कार्यालयमा पुर्याएको थियो।
बिएल संवाददाता - जुम्ला
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट तेस्राे पटक विश्वासकाे मत प्राप्त गरेका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बुधबार भएकाे मत विभाजनमा प्रधानमन्त्री प्रचण्डले १ सय ५७ जनाकाे मत प्राप्त गरेका छन्। आजको बैठकमा २ सय ६८ जना उपस्थित थिए।
बिएल संवाददाता - काठमाडौं
स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौँलास्थित एकै परिवारले रु ३५ लाखको सुन्तला उत्पादन गरेर बिक्री गरेका छन्। सफल सुन्तला उत्पादक किसानको पहिचान बनाएका यहाँका ८२ वर्षीय किसान देवीप्रसाद भण्डारीका छोराहरूले यस वर्ष रु ३५ लाखको सुन्तला उत्पादन गरेर बिक्री गरेको बताए।
बिएल संवाददाता - स्याङ्जा
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेले संविधान र राजनीतिक व्यवस्थाको रक्षाका लागि विद्रोह गरेर जन्मिएको आफ्नो पार्टीलाई थाहै नदिई गठबन्धन भत्काइकामा असन्तुष्टि प्रकट गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
हङकङमा बुधबार भएकाे फाइनल खेलमा नेपाल पपुवा न्युगिनी (पिएनजी)सँग ८६ रनले पराजित भयाे।
बिएल संवाददाता - काठमाडाैं
हङकङमा जारी त्रिकाेणात्मक टि- २० सिरिजकाे फाइनलमा नेपाल पपुवा न्युगिनी (पिएनजी)विरुद्ध कठिन माेडमा पुगेकाे छ।
बिएल संवाददाता - काठमाडाैं
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय छलफलमा भाग लिँदै उनले राजनीतिक स्थायित्व र सुशासनका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताइन्।
बिएल संवाददाता - काठमाडौं
हङकङमा जारी त्रिकाेणात्मक टि- २० सिरिजकाे फाइनलमा नेपालले पपुवा न्युगिनी(पिएनजी)विरुद्ध खराब प्रदर्शन गरिरहेकाे छ।
बिएल संवाददाता - काठमाडाैं
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय आधारमा जारी छलफलमा उनले सरकार बनाउने र ढाल्ने काममा मात्र केन्द्रित भएको भन्दै सरकारलाई विश्वासको मत नदिने बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .