बिएल संवाददाता
पछिल्लाे समय साेसल मिडिया स्टार बनेकी छिन् भारतकी अवनीत कौर।
उनी धेरै टिभी सिरियलमा पनि देखिएकी छन्। सानै उमेरमा नाम कमाएकी उनी अहिले चर्चित अभिनेत्री बनेकी छन्।
उनले टिभीको दुनियाँमा नाम कमाउनेदेखि इन्स्टाग्राममा कराेडाैं फलोअर्स पनि कमाइसकेकी छन्। साेहीकारण पनि उनीसँग काम गर्न रूचाउँछन् सेलिब्रेटीहरू।
‘डान्स इन्डिया डान्स’पछि मिल्याे पहिचान
अवनीत सन् २०१० मा ‘डान्स इन्डिया डान्स लिटिल मास्टर्स’ मा प्रतियोगीका रुपमा टिभीमा आएका थिइन्। त्यसपछि उनी सिरियलमा देखा पर्न थालिन्।
यति मात्र होइन उनी अहिलेसम्म फिल्महरूमा देखिइसकेकी छिन्। र, उनकाे फिल्मकाे प्रतिक्षामा हुन्छन् दर्शकहरू।
एकदिन अवनीत कौर आफैंले खुलासा गरेकी छिन् कि उनी कहिले पनि फिल्ममा काम गर्न चाहदिन थिइन्, बरू डान्समा करिअर बनाउन चाहन्थिन्।
अवनीत ८ वर्षको उमेरदेखि नृत्य गर्दैआएकी उनी अहिले धेरै जनाकाे प्रेरणाकाे स्राेत बनेकी छन्।
महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?
कालो चस्मा
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया