बिएल संवाददाता
लिबाङमा जारी नेकपा (एमाले) रोल्पाको सातौँ जिल्ला अधिवेशनमा पूर्वपत्रकार तथा मानव अधिकारकर्मी घनश्याम आचार्यले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन समितिका अनुसार रोल्पा नगर कमिटीका पूर्वअध्यक्ष आचार्यसहित अध्यक्ष पदमै जिल्ला सचिव अमृतबहादुर बुढाले पनि उम्मेदवारी दिएका हुन्।
अध्यक्ष आचार्य लामो समयदेखि मानवअधिकार तथा पत्रकारिताको क्षेत्रमा सक्रिय थिए। उनी २०४७ सालमै अनरोस्ववियु रोल्पा जिल्ला कमिटी अध्यक्ष भएर राजनीतिमा क्रियाशील भएपनि २०५० सालपछि मानवअधिकार र पत्रकारिता क्षेत्रमा सक्रिय भएका थिए।
मानवअधिकारको क्षेत्रमा महत्वपूर्ण भुमिका निभाएको भन्दै राष्ट्रियस्तरको मानवअधिकार पुरस्कार समेत प्राप्त गरेका आचार्य पुनः राजनीतिक जीवनमा फर्केपछि एमालेपंक्तिमा उत्साह छाएको छ।
आचार्यको राजनीतिक सक्रियता र जारी जिल्ला अधिवेशनमा अध्यक्ष पदकाे लागि उम्मेदवारी दिएपछि रोल्पामा एमालेको राजनीति नयाँ शिराहाबाट उठ्ने सामाजिक सञ्जालमा प्रतिक्रियाहरू दखिन्छन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया