
तीन प्रदेशमा वर्षाकाे सम्भावना
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता - काठमाडाैं
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ।
बिएल संवाददाता - काठमाडाैं
गत फागुन २८ गते बोलाइएको बैठक विकसित राजनीतिक घटनाक्रमका कारण हिजाेका लागि तय गरिएको बैठक स्थगित भएपछि शुक्रबारका लागि बाेलाइएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
रामेछाप नगरपालिका– ९ को टार सिमन्ती भन्ने ठाउँमा आगलागी हुँदा १४ घर र १२ गोठ जलेरका छन्।
बिएल संवाददाता - रामेछाप
ट्युनिसियाको राजधानी ट्युनिसको दक्षिणी उपनगरस्थित रादेस जिल्लामा ग्यास सिलिन्डर विस्फोट हुँदा ३५ जना घाइते भएका छन्।
बिएल संवाददाता - ट्युनिस
टिकटकले आफ्नो चिनियाँ मूल कम्पनीसँग सम्बन्धविच्छेद गर्न वा संयुक्त राज्य अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने विधेयक अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट बुधबार पारित भएको छ।
बिएल संवाददाता - वासिङ्टन
चीनको तथ्याङ्कीय अधिकारीहरूले अनुगमन गरेका अधिकांश पूँजीगत वस्तुमा फेब्रुअरीको अन्त्यको तुलनामा मार्चको सुरुमा उच्च मूल्य देखिएको सरकारी तथ्याङ्कले बिहीबार देखाएको छ।
बिएल संवाददाता - बेइजिङ
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसला बदर हुनुपर्ने मागसहित सरकारी पक्षले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि थाइल्याण्डका आवासीय राजदूत तथा पोर्चुगल, भेनेजुएला र मङ्गोलियाका गैर आवासीय राजदूतहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
फोन गर्छु भन्दै मोबाइल खोसेर भाग्ने ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–७ का २५ वर्षीय मनिष हरिजन, वडा नं ३ का २४ वर्षीय देवान गुरुङ, वडा नं १३ का २४ वर्षीय रोमन घर्ती र चोरीको मोबाइल खरिद गर्ने सियारी गाउँपालिका–३ बस्ने ३१ वर्षीय मोहम्मद रसिद मुसलमान रहेका छन्।
बिएल संवाददाता - रुपन्देही
उनले कांग्रेसप्रति लक्षित गर्दै एमालेलाई नटेर्ने शक्ति सिद्धिने प्रष्ट पारे। ‘एमाले एउटा यस्तो शक्ति हो, जसलाई पुरै आँखा चिम्लेर नकार्छु, टेर्दिनँ भन्नेहरू सिद्धिन्छन्,’ अध्यक्ष ओलीले भने। एमालेलाई हेप्नेहरूले गम्भीर धोका खानेसमेत ओलीले बताए।
बिएल संवाददाता - कञ्चनपुर
मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदरयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तानको रहेका मन्त्रालयले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडौं
सहकारी पीडितहरूले काठमाडौंको राष्ट्रिय सभा गृह अगाडि प्रदर्शन गरेका छन्। सहकारी विभागमा जान नदिएपछि उनीहरूले बिहीबार सभा गृह अगाडि प्रदर्शन गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
‘सुशासनका लागि भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टलाई कारबाही गर्ने मामलामा सबैले मिलेर काम गर्न जरुरी छ’, उनले भने–‘विकास निर्माणका काम अगाडि बढाउन देशमा सबैले शान्ति उपभोग गर्न सबै मिल्न जरुरी छ।’
बिएल संवाददाता - कञ्चनपुर
पक्राउ परेका राईलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरमा बुझाइएको प्रहरीले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ८३ अङ्कले ओरालो लागेर तीन सय ६९ दशमलव ८१ मा सीमित भएको छ। आज कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ।
बिएल संवाददाता - काठमाडौं
ललितपुरमा प्रत्येक पाँच वर्षमा सम्यक महादान पर्व मनाइन्छ। साहीअनुसार आज नागबहालमा दिपंकर बुद्धका मूर्तिहरू पनि प्रदर्शन गरिएकाे छ।
बिएल संवाददाता - ललितपुर
अधिवक्ता अनु भट्टराईले लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै बिहीबार सर्वोच्च रिट दायर गरेकी हुन्। उक्त रिटको चैत ४ गते सुनुवाइका लागि पेशी तोकिएको छ।
बिएल संवाददाता - काठमाडौं
बिहीबार को. १ ज २५९३ नम्बरको जीप उदयपुरको बेलका नगरपालिका-७ मैनामैनीमा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको हाे भने एक जना उपचारको क्रममा स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
बिएल संवाददाता - भोजपुर
आयोगले तत्कालीन अध्यक्ष बुढाविरुद्ध रु पाँच लाख १५ हजार बराबरको बिगो दाबी गरेको छ। यस्तै प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्लीमगर र सवइन्जिनियर हर्कधन बुढाविरुद्ध पनि समान बिगो दाबी गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
सहकारी पीडितलाई न्याय दिनुपर्ने, हिन्दूराष्ट्र र राजसंस्था पुन:स्थापना गर्नुपर्ने, भ्रष्टाचारको अन्त्य, सुरक्षाकर्मीमाथि राजनैतिक हस्तक्षेपअन्त्य गर्नुपर्नेलगायतकाे माग राख्दै राप्रपा नेपाल प्रदर्शन गरेकाे हाे।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .