शनिबार, २३ अगस्ट २०२५

एक प्रतिशत नेपालीले मेराे आत्मकथा किनिदिनु भयाे भने कृषि औजार कारखाना मज्जाले चल्छ- महावीर पुन

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष तथा वैज्ञानिक महावीर पुनले एक प्रतिशत नेपालीले आफ्नाे आत्मकथा किनिदिए मात्र पनि वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गर्न सकिने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हल्का वर्षाकाे सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

फाकुम्बामा अस्थायी प्रहरी चौकी स्थापना

ताप्लेजुङको मैवाखोला गाउँपालिका– फाकुम्बामा नयाँ अस्थायी प्रहरी चौकी स्थापना भएको छ। गाउँपालिकाको वडा नं ५ र ६ का समुदायलाई शान्ति, सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले अस्थायी प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - ताप्लेजुङ

‘माओवादीलाई कमजोर हुने छुट छैन’

अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले तल्लो वर्गको अधिकारका लागि लडेकाे शक्ति माओवादीलाई कमजोर हुने छुट नभएको बताएका छन्। शुक्रबार ललितपुरमा एक कलेजको कार्यक्रममा उपाध्यक्ष मैनालीले भएका कमजोरी सच्चाउने र जनताको पक्षमा उभिन सक्ने शक्तिशाली संगठन बनाउने विकल्प मात्र माओवादीसँग रहेको बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

आठ आप्रवासीको डुबेर मृत्यु

टर्कीको समुद्री किनारामा डुङ्गा पल्टिँदा कम्तीमा आठ आप्रवासीको डुबेर मृत्यु भएको छ। स्थानीय गभर्नरको कार्यालयले शुक्रबार दिएको जानकारी अनुसार डुङ्गा दुर्घटनामा परेका कूल १२ जनामध्ये आठ आप्रबासीको डुबेर मृत्यु भएको थियो भने बाँकी चार जनाको सकुशल उद्धार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - इस्तानबुल

विवेकशील साझा पार्टीका अध्यक्षसहित नौजना प्रहरी नियन्त्रणमा

माइतीघरमण्डल र आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको विरोधमा प्रदर्शन गर्न पुगेका उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘न्याय’ थमौतीको बाटोमा रवि 

वर्ष दिनका बिचमा दोस्रोपटक गृहमन्त्रालय सम्हालेका रवि लामिछानेले पाँचौ दिनमा सहमतिसँगै आधिरातमा चकलेट बाँडेर मिटरब्याज पीडितहरूलाई घर फर्काए। शुक्रबार उनले अर्को त्यस्तै सहमति गरेर लघुवित्त पीडित र त्यसअघि अरु पनि पीडितहरूलाई सहमतिपत्र थमाएर घर फिर्ता गरेका छन्।   

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

विवेकशील साझा पार्टीकी अध्यक्ष समिक्षा वास्कोटा पक्राउ

विवेकशी साजा पार्टीकी अध्यक्ष समिक्षा वास्कोटा पनि पक्राउ परेका छन्। देशमा सुन प्रकरणको विषय उत्कर्षमा पुगेको समयमा वास्कोटासहित पार्टीका दर्जन नेता कार्यक्रतालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

मध्य भियतनाममा विषाक्त खाना खाएका कारण करिब २०० जना अस्पताल भर्ना

भियतनामको खान्ह होआ प्रान्तको केन्द्रीय शहर न्हा ट्राङको एक होटलमा खाना खाएपछि बिरामी परेको आशङ्कामा कम्तीमा १९५ जनालाई अस्पताल भर्ना गरिएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन्।  

बिएल संवाददाता

बिएल संवाददाता - भियतनाम

दक्षिणपूर्वी गाजामा इजरायली हमला हुँदा २१ जनाको मृत्यु

गाजा सहरमा सहायताको प्रतीक्षामा रहेका विस्थापित प्यालेस्टिनी भेला भएको स्थानमा इजरायलले गरेको आक्रमणमा कम्तीमा २१ प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गाजा

सीआईबी प्रमुखबाट एआईजी बज्राचार्यलाई हटाइयाे, श्याम ज्ञवालीलाई ताेकियाे जिम्मेवारी

नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख एआईजी किरण बज्राचार्य जिम्मेवारीबाट हटाइएकाे छ।  शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सीआईबी प्रमुख बज्राचार्यलाई हटाउने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादीले दियाे विधानलाई पूर्णता

बैठकमा विधानलाई समृद्ध बनाउने सम्बन्धमा छलफल भएको थियो। माओवादीले विधान निर्माण गर्न गत फागुन १ गतेदेखि राजधानीमा प्रथम विधान सम्मेलन आयोजना गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुन प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङविरुद्ध मुद्दा दर्ता, १ अर्ब ४० करोड बिगो माग

१४ किलो सुन तस्करीमा संलग्न आरोपमा थुनामा रहेका गुरुङविरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले शुक्रबार अदालतमा मुद्दा दर्ता भएको हाे। भन्सार कार्यालयले गुरुङसँग १ अर्ब ४० करोड बिगो र ५ वर्ष कैद सजायको माग गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुन तस्करी प्रकरण: सीआईबी दुई जना डीएसपी हेडक्वार्टर तानिएका

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले कारबाही गर्न सिफारिस गरेको डीएसपीद्वय दुर्गा दाहाल र रुगम कुँवरलाई प्रहरी प्रधान कार्यालय तानिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाली महिला फुटबल टिमको फिफा वरीयतामा पाँच स्थानको सुधार

यसअघि नेपाली महिला टिम फिफा वरीयतामा १०५औँ स्थानमा रहेको थियो। नेपालको फिफा वरीयतामा अहिलेसम्मको सबै भन्दा राम्रो वरियता २०१७ मा ९१औ स्थानसम्म रहेको थियो। त्यस्तै अहिलेसम्मको सबै भन्दा खराब वरियता भने २०१५ मा ११९औँ स्थानसम्म झरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रिय योजना आयोगका ४ सदस्यले दिए राजीनामा

आयोग सदस्यहरु डा. प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना, डा. आरपी विच्छा र डा. जयकान्त राउतले उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष शुक्रबार राजीनामा दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आन्दोलरत लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति

आन्दोलरत लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति भएको छ। शुक्रबार अर्थ मन्त्रालयमा लामो समयदेखि आन्दोलन गरिरहेका लघुवित्त पीडित र सरकारी टोलीबीच ६ बुँदे सहमति भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं