शनिबार, २३ अगस्ट २०२५

कस्ताे रहला आजको मौसम?

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रुसी सेनाबाट भागेर स्वदेश फर्किए कञ्चनपुरका सिंह

रुसी सेनामा भर्ना भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ का २४ वर्षीय सिजनबहादुर सिंह घर फर्किएका छन्। रुसी सेनाबाट भागेर उनी शुक्रबार भारतको दिल्ली हुँदै स्वदेश फर्किएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

श्रीलङ्काको समुद्री इलाकाबाट २१ भारतीय मछुवा पक्राउ

श्रीलङ्काको जलसेनाले शनिबार राति आफ्नो जलक्षेत्रमा अवैध रूपमा माछा मारिरहेका २१ जना भारतीय मछुवालाई पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - श्रीलङ्का

सुनसरीमा आगलागीबाट ५० लाखको क्षति

सुनसरीको बर्जु गाउँपालिका–४ मा आज भएको आगलागीमा करिब रु ५० लाख बराबरको क्षति भएको छ। स्थानीय विष्णुदेव पौदारको घरबाट अचानक आगलागी हुँदा १५ वटा घर जलेर नष्ट भई रु ५० लाख बराबरको क्षति भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - इनरुवा

एक घण्टाभित्रमा श्रम स्वीकृति दिने व्यवस्था गर्न श्रममन्त्री अर्यालको निर्देशन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)को सुधार गर्न निर्देशन दिएका छन्।  

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पारा तेक्वान्दो खेलाडी पलेशा पारा ओलम्पिकमा छनोट

नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धन फ्रान्समा हुने पेरिस पारा ओलम्पिक–२०२४ का लागि छनोट भएकी छिन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कुस्ती संघको अध्यक्षमा प्रकाश कुसारी निर्वाचित

आइतबार काठमाडौँमा सम्पन्न संघको साधारणसभा तथा अधिवेशनमार्फत् कुसारी सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

टेलिकमका कर्मचारीको ठेकेदार कम्पनी, आयोगद्वारा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकममा कार्यरत स्थायी कर्मचारी इञ्जिनियर निर्मलप्रसाद सिटौलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जागिर टेलिकममा, काम ठेक्का पट्टा: आयोगले चलायाे भ्रष्टाचार मुद्दा

कार्यालयमा हाजिर गरी छुट्टै हिमदुङ एन्ड थोकर कन्स्ट्रक्सन कम्पनीमा समेत कार्य गरी व्यापार–व्यवसाय गरेको र सूर्यविनायक धुलिखेल सिन्धुली बर्दिवास सडक आयोजनाको ठेक्का लिई प्रतिनिधिका रुपमा काम गरेको पाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एक घण्टाभित्र श्रम स्वीकृति दिने गरी फेमिस प्रणाली सुधार गर्न श्रममन्त्रीको निर्देशन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले एक घण्टा भित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)को सुधार गर्न निर्देशन दिएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

जुम्लाका गाउँ-गाउँमा प्रतिष्ठानका विद्यार्थी महिलाहरुलाई स्वास्थ्य शिक्षा दिँदै

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले शैक्षिक पाठ्यक्रम बमोजिम अध्ययनरत विद्यार्थीलाई समुदायिक स्वास्थ्य निरुपणको लागि करिब एक महिनासम्म हिमा गाउँपालिकाभित्रको समुदायमा खटाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुनलाई ८ दिन हिरासतमा अनुमति

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई ८ दिन हिरासतमा राख्न रुपन्देही जिल्ला अदालतले अनुमति दिएको छ। आइतबार अदालतले पुनलाई थप अनुसन्धानका लागि ८ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी नेताले दुईवटा नागरिकता लिएको पुष्टि भयो, तर कारबाही भएन!

वीरबहादुर खत्री अर्थात् ‘भिउदे’ले स्वंय आफ्नो र मृत्यु भइसकेका सहोदर भाइको नामबाट नागरिकता लिएको प्रमाण पुरानो फाइल पल्टाउँदा फेला पार्दा पनि तत्कालीन प्रमुख जिल्ला अधिकारी तथा हाल गृह मन्त्रालयमै रहेका उपसचिव डिजन भट्टराईले कारबाही गर्न नखोजेको ती अधिकारीको दाबी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जब प्रकाश सपुतले गाए, प्रधानमन्त्री प्रचण्ड छमछमी नाचे...

सपुतले क्रान्तिको पृष्ठभूमिबाट आएका प्रधानमन्त्रीबाट नयाँ पुस्ताले धेरै आशा गरेको बताए। उनले हरेकजसो नेता मौलिक संस्कृति र गीतसङ्गीतप्रति जानकार रहेको भन्दै प्रधानमन्त्रीलगायतलाई आफ्नो गीतमा नाच्न आग्रह गरे। 

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

महोत्तरीका वन अधिकृतसहित २४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

आइतबार आयोगले २४ जनाविरूद्ध ११ लाख ९६ हजार ६९५ रुपैयाँ बराबरको सरकारी सम्पत्ति हानी नोक्सानी पुर्याएको अभियोग लगाउँदै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दोहोरो अङ्कले घट्याे नेप्से

आज तीन सय चार कम्पनीको ८४ लाख छ हजार ७६ कित्ता शेयर ६३ हजार नौ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब ३८ करोड ७९ लाख ८० हजार तीन सय ८४ बराबरको कारोबार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पर्यटकीय राजधानीको विकासका लागि सरकारले उच्च प्राथमिकता दिन्छ: प्रधानमन्त्री

‘पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि समेत यथोचित पहल तथा समन्वय गरिनेछ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट आवश्यक साझेदारी र सहयोग प्राप्त गर्न तथा निजी क्षेत्रका लगानीकर्ताहरूबाट आकर्षित गर्न सरकारले आवश्यक पहल गर्नेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रेम प्रस्ताव अस्वीकार गर्दा सुष्माकाे हत्या, कुटोले खाल्डो खनी पुरिएकाे थियाे शव

रुपेन्द्रले सुष्मालाई एकतर्फी माया गर्ने गरेको र पटक पटक प्रेम प्रस्तावसमेत राखेको तर सुष्माले अस्वीकार गरेपछि हत्या गरेकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं