शनिबार, २३ अगस्ट २०२५

शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा  र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै सरकार

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बिहान १० बजे सत्ता साझेदार दलहरूले तयार पारेका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

निसीखोला बस दुर्घटना: मृत्यु हुनेकाे संख्या ९ पुग्याे, २८ घाइते

पूर्वी(रुकुम)बाट काठमाडौँतर्फ प्रस्थान गरेको बागमती प्रदेश ०१–००६ख३८७९ नम्बरको बस मंगलबार बागलुङको निसीखोला गाउँपालिका– ६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

केही पहाडी भू-भागका एक दुई स्थानमा वर्षा हुने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश र कोशी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बागलुङ बस दुर्घटनाप्रति राष्ट्रियसभा सदस्य राेकायद्वारा दु:ख व्यक्त

बाग्लुङमा आज भएको बस दुर्घटनाप्रति नेपाली कांग्रेस कर्णालीका महामन्त्री एवम् राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायले गहिरो दुःख व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बाग्लुङ

हुकाममा नि:शुल्क महिला प्रजनन स्वास्थ्य शिविर: पहिलो दिनमै लिए ‍१०६ जनाले सेवा

पुथा उत्तरगंगा गाउँपालिका वडा नं ५ हुकाममा दुइ दिने महिला स्वास्थ्य शिविरको उद्घघाटन गरिएको छ। पुथा उत्तरगंगा गाउँपालिका ५ नंम्वर वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता टिकासाई घर्तीको अध्यक्षतामा कार्यक्रम उद्धाटन गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही जिल्लाको हरिपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणुकादेवी काफ्लेलगायत व्यक्तिविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

नेपालीको ‘घर’ बन्दैछ पोर्चुगल 

नेपालका ३६ वर्षीय मेश खत्री साओ टियोटोनियोको हरितगृहमा रास्पबेरी र स्ट्रबेरी संकलन गर्छन्। उनकी २८ वर्षीया श्रीमती रितु खत्री सहरमा क्याफे चलाउँछिन्। उनको सात वर्षको छोरा पोर्चुगिज र अङ्ग्रेजी बाेल्न सक्छन् तर नेपाली जान्दैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विदेशी बन्दीगृह र अस्पतालमा उपचाररत श्रमिकको तथ्यांक उपलब्ध गराउन श्रम मन्त्रीको निर्देशन 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकको बन्दीगृह तथा अस्पतालमा उपचाररत रहेका नेपाली श्रमिकको अवस्थाको बारेमा तत्काल जानकारी गराउन निर्देशन दिएका छन्। गन्तब्य मुलुकमा रोकिएका श्रमिकको शवको तथ्यांक उपलब्ध गराउन वैदेशिक रोजगार बोर्डलाई मन्त्री अर्यालले निर्देशन दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

निसीखोला बस दुर्घटना: सात जनाको मृत्यु, २० घाइते

बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा बस दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ, २० जना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन (बागलुङ)

महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा टक्सार महाशाखा प्रमुख आचार्य बर्खास्त

केन्द्रीय बैंककै महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि आचार्यलाई बर्खास्त गरिएको हो। राष्ट्र बैंक मानव संशाधन विभागले आचार्यलाई बर्खास्त गरेको सूचना अधिकारी भागवत आचार्यले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्रपा अध्यक्षको प्रश्न- संघीयताले मधेसलाई के दियो?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रको नाममा शासन गर्ने राजनीतिक दलहरू जनताको अग्निपरीक्षामा असफल भएको दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - सर्लाही

मधेस सरकारमा भित्रियाे एमाले, यादवले लिए पूर्वाधारमन्त्रीकाे शपथ

नेकपा एमाले मधेस प्रदेश सरकारमा सहभागी भएको छ। सोमबार मुख्यमन्त्री सरोजकुमार यादवले एमालेबाट सरोज यादवलाई भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - वीरगञ्ज

सुन प्रकरणमा पक्राउ परेका महरालाई ४ दिन हिरातमा राख्न अनुमति

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई ४ दिन हिरातमा राख्न अनुमति दिइएकाे छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजालसले उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जुम्ला रारा अल्ट्रा म्याराथनको पाँचौ संस्करण बैशाख एक गतेदेखि

हरेक वर्ष कर्णाली स्पोर्ट्स क्लबले आयोजना गर्ने ‘जुम्ला रारा अल्ट्रा म्याराथन’को पाँचौ संस्करण आउने बैशाख ५ गतेदेखि हुने भएको छ। ०८१ बैशाख १ गते प्रतियोगितको उद्घाटन गरिनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला  

ताेरी-लाउरे माओवादीका नाममा

पद र पैसाकाे लागि मरिहत्ते गर्ने प्रवृत्ति नेपाली राजनीतिकाे महाराेग हाे, यसमा त्यत्रो सपना र बदिलानबाट आएकाे माओवादी पनि उहीँ ड्याङकाे मुला भन्ने सर्वसाधारणको भनाइलाई जस्ताको तस्तै पार्टीभित्र र बाहिर राख्दै आएको हाे निरन्तर।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उपनिर्वाचनका लागि प्रतिनिधिसभामा २० र प्रदेशसभातर्फ १९ वटा दल दर्ता

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) लगायतका दलले दर्ताको निवेदन दिएका छन्।  रास्वपाले भने प्रतिनिधिसभामा मात्रै दल दर्ताका लागि निवेदन दिएको छ। जसकारण प्रदेशतर्फ १९ निवेदन परेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुन प्रकरण: पूर्वउपराष्ट्रपतिका सल्लाहकार गुरुङ धरौटीमा छुटे

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका तत्कालीन सल्लाहकार जीवनकुमार गुरुङ धरौटीमा रिहा भएका छन्। सुन तस्करी प्रकरणमा छानबिनका लागि पक्राउ परेका गुरुङलाई साेमबार जिल्ला अदालत काठमाडौँले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

श्रममन्त्री अर्याल र श्रम सङ्गठनका निर्देशक ओज्कानबीच भेटवार्ता

साथै, श्रम क्षेत्रको औपचारिकीकरणका लागि कार्यान्वयन भइरहेको औपचारिकीकरणसम्बन्धी कार्ययोजना, रोजगार सेवा केन्द्रहरुको सुदृढीकरण, वाध्यकारी श्रम तथा बालश्रममुक्त स्थानीय तह घोपणासम्बन्धी विविध विषयमा छलफल भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं