लेखनाथ न्यौपाने
विकृतिकाे केन्द्र सत्ता हाे, चाहे हिजाेकाे नयाँ सत्ता हाेस्, चाहे हिजाे हामीले भन्ने गरेकाे आजकाे पुरानाे सत्ता हाेस्। जाे-जाे पटक-पटक लाभकाे पदमा गए वा लामाे समयसम्म एउटै पदमा बसे, विकृति झ्याङ्गिएकाे त्यहीँ छ।
पद र पैसाकाे लागि मरिहत्ते गर्ने प्रवृत्ति नेपाली राजनीतिकाे महाराेग हाे, यसमा त्यत्रो सपना र बदिलानबाट आएकाे माओवादी पनि उहीँ ड्याङकाे मुला भन्ने सर्वसाधारणको भनाइलाई जस्ताको तस्तै पार्टीभित्र र बाहिर राख्दै आएको हाे निरन्तर।
यसकारण मलाई प्रचण्ड विराेधी भनेर आराेप लगाउने गरिएकाे छ। जिल्लाहरु जान नदिनेगरी अवरोध गर्ने र कुनै कार्यक्रममा जाँदा कसले बाेलायाे यसलाई? भनेर आयाेजकलाई झपार्ने गरेकाे सुनेकाे छु, जसले आफूलाई प्रचण्डको खास मान्छे भन्दै शासन चलाएका छन्।
ती ताेरी-लाउरेहरुले आज भोलि के साेच्दै हाेलान्? दु:ख लाग्छ, यस्ताहरुले माओवादी आन्दोलनको नेत्तृत्व गरेपछि हुने यस्तै हाे।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया