शनिबार, २३ अगस्ट २०२५

नेपाल–भारत अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन काठमाडौँमा गरिने

विश्वव्यापीरूपमा संस्कृतप्रतिको रुचि र सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा संस्कृतको प्रभावको अन्वेषणका लागि छलफल गर्ने उद्देश्यले नेपाल–भारत अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन आयोजना गरिने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

‘विल्ड अन’ले सीमा बस्तीमा विद्यालय निर्माण थाल्यो

 गैर सरकारी संस्था ‘विल्ड अन’ले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको सीमा बस्तीमा आधारभूत विद्यालय भवन निर्माण थालेको छ। दोधारा चाँदनी–३ बडुवाल टोलस्थित गणेश आधाभूत विद्यालयको तीन कोठे पक्की भवन र दुई कोठे शौचालय निर्माण थालेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - महेन्द्रनगर

कोरियाको ई–७ भिसाका विषयमा बजारमा आएका हल्ला निराधार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले कोरियाको ई–७ भिसाका विषयमा बजारमा आएका हल्ला निराधार भएको बताएका छन्। मंगलबार पत्रकारहरुसँग अन्र्तक्रिया गर्दै मन्त्री अर्यालले ई–७ भिसामार्फत म्यानपावर व्यवसायीले नेपाली श्रमिक कोरिया पठाउन सक्ने भन्ने खालको सूचनामा मन्त्रालयको आधिकारिता नभएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आँधीका कारण ७०० जना अलपत्र

अस्ट्रेलियाको सुदूर उत्तरी क्षेत्रमा मङ्गलबार आएको उष्णकटिबन्धीय चक्रवातका कारण करिब ७०० जना व्यक्ति अलपत्र परेका छन्। अस्ट्रेलियाली प्रतिरषा बलले बोरोलोलाको सानो उत्तरी क्षेत्र समुदायका बासिन्दालाई बाहिर निकाल्ने प्रयास गरेको तर सोमबार विमान अवतरण गर्ने प्रयासमा खराब मौसमका कारण बाधा पुगेको थियो। सोमबार दिउँसो आएको हावाहुरीका कारण स्थानीयवासीलाई समुदायमा आश्रय लिन आग्रह गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सिड्नी

आफूअनुकुल सचिवको खोजीमा मन्त्रीहरू, कुन मन्त्रीले काे सिचव चाहिरहेका छन्? 

सत्ता समिकरण फेरबदल भएसँगै नवनियुक्त मन्त्रीहरू आफूअनुकुलका सचिवहरूको खोजीमा छन्। विशेषगरी पार्टीको ट्याग लागेका सचिवहरूको सरुवा गर्ने र आफूअनुकुलका सचिव ल्याउने तयारीमा मन्त्रीहरू छन्। राजनीतिक व्यक्तिले प्रशासनलाई आफूअनुकुल बनाउने याे रोग पुरानै हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

क्रिकेटलगायतका खेलमा पूर्वाधार निर्माण गर्ने

सरकारले खेलकुद विकासका गुरुयोजनासहित क्रिकेटलगायत खेलका लागि आधुनिक पूर्वाधार निर्माण गर्ने भएको छ।  रकारमा सहभागी पाँच राजनीतिक दलले आज प्रधानमन्त्री कार्यालयमा सार्वजनिक गरेको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ मा खेलाडीको सम्मान र वृत्तिविकासका लागि विभिन्न कार्यक्रम ल्याउने उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

निवर्तमान अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटका प्राथमिकतालाई निरन्तरता दिइनुपर्छ : पूर्वअर्थमन्त्री कार्की

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग सांसद ज्ञानेन्द्रबहादुर कार्कीले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले संसद्मा पेस गर्नुभएको बजेटका सिद्धान्त र प्राथमिकतालाई स्वामित्व लिएर सरकार अघि बढ्नुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यो समीकरण मेरो प्रधानमन्त्री पदका कारणले बनेको होइन : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समीकरण प्रधानमन्त्रीका रूपमा आफ्नो पदका कारणले नबनेको स्पष्ट पारेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पर्यटक बढाउन पोखराका हाेटलले दियाे छुट

होटल सङ्घ पोखरा नेपालले यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म आयोजना गर्ने १९औँ फेवा नव वर्ष महोत्सवका अवसरमा २० प्रतिशत छुट दिने घोषणा गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

तीन दिनदेखि हराएका विक ब्रम्हायणी नदीमा मृत भेटिए

सशस्त्र प्रहरीको गोताखोरले मंगलबार दिउँसो ब्रम्हायणी नदीमा विकको फेला पारेको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। उनका अनुसार विकको शव सोही नदीको करिब २० फिट गहिराइबाट निकालेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ग्लोबल मनी सप्ताह: जुम्लाका दुई बैंकले गरे वित्तीय साक्षरता

नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजतपत्र प्राप्त जुम्लाका दुई वटा बैंकले ग्लोबल मनी सप्ताहको अवसरमा वित्तीय साक्षरता कार्यक्रम गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

ओली भन्छन्- रवि लामिछानेमाथि छानविन आवश्यक छैन

सरकारबाट बाहिर भएकाले कांग्रेसले उत्तेजना देखाउने, प्रतिशोधपूर्ण अभिव्यक्ति, क्रियाकलाप गर्ने र संसद अवरुद्ध गर्ने जस्ता क्रियाकलाप गर्न नहुने भन्दै अध्यक्ष ओलीले भने, ‘सरकारभन्दा बाहिर हुनेबित्तिकै नेपाली कांग्रेसजस्तो पार्टीले कुनै आवेश, उत्तेजना देखाउने, प्रतिशोधपूर्ण अभिव्यक्ति, क्रियाकलाप गर्ने र संसद अवरुद्ध गर्ने जस्ता क्रियाकलाप गर्नु हुँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सत्ता गठबन्धनको न्यूनतम नीतिगत र साझा सङ्कल्प सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा उक्त सङ्कल्प सार्वजनिक गरिएको हो। जनतामा रहेको निराशा चिर्दै आशा र भरोसा कायम गर्ने लक्ष्य राखिएको सङ्कल्पमा नेपाली जनताको सर्वोपरि हितलाई केन्द्रमा राखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

६ दशमलव २४ अङ्कले घट्याे नेप्से

आज तीन सय सात कम्पनीक ९४ लाख ७८ हजार नौ सय ३३ कित्ता शेयर ६३ हजार आठ सय एक पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ६३ करोड ३९ लाख ३६ हजार पाँच सय ५४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री लामिछानेकाे चुनाैती-  कांग्रेसले दुधले नुहाएको पार्टी हाेइन, चारैवर्ष संसद् अवरुद्ध गरोस् 

अनुसन्धान प्रभावित गर्न खोज्ने कांग्रेसले नैतिकता र सुशासनको कुरा गर्न नसुहाउने भन्दै उनले भने, ‘देशमा अनियमितता गर्नेमाथि अनुसन्धान गर्दा प्रभावित पार्ने र अनुसन्धान गर्ने व्यक्तिलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकता र सुशासनको कुरा गर्न सुहाउँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालगञ्ज मेडिकल कलेजमा ‘अवेक क्रेनियोटोमी’ ब्रेन ट्युमरको सफल शल्यक्रिया

दुवै बिरामी अस्पतालबाट डिस्चार्ज भएर घर फर्किसकेको अस्पतालले जनाएको छ। अवेक क्रेनियोटोमी ब्रेन ट्युमर शल्यक्रियामा बिरामीलाई अर्धचेत अवस्थामा राखी मस्तिष्कमा भएको ट्युमर निकाल्ने एक प्रकारको शल्यक्रिया भएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - नेपालगञ्ज

म्यान्मामा सेनाको हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु

महासचिव गुटेर्रेसले सोमबार जारी वक्तव्यमा भनिएको छ, ‘सेनाले मिनब्या बजारमा गरेको हवाई आक्रमणमा कैयौँ सर्वसाधारणको मृत्यु भएको र दर्जनौँ घाइते भएको खबरले आफूलाई चिन्तित तुलाएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - बैङ्कक

जुमको २२ औं वार्षिकाेत्सव भव्य रुपमा सम्पन्न (भिडियाेसहित)

अन्तर शाखा मेकअपमा पहिलो, दोस्रो र तेस्रो स्थान ल्याउन सफल सरिता कुमारी श्रेष्ठ, सजिना कार्की, अनुशा राई, आई ल्यासेसका बिजेताहरू सहाना दाहाल, सरस्वती तामाङ्ग, सोनी गुरुङ्ग, हेयर जुरोका बिजेताहरू सानु मगर, आशा साउद, सबिना सयजु, नेल एक्स्टेन्सनका बिजेताहरु ईन्द्रावति लिम्बू, पुष्पा तामाङ्ग, बिनिता सुनुवार, मेहेन्दीका बिजेताहरू लोकेश कुमारी यादब, सन्ध्या भट्टराई, सबिना सयजुलगायतलाई विभिन्न आकर्षक उपहार, प्रमाणपत्र र प्रथम, द्वितीय र तृतीयलाई नगद रु ३०००,५०००,१०००० पुरस्कार प्रदान गरिएको थियो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरिता भन्छिन्- बस एक्कासी बजारियो, होसमा आउँदा छोरी काखमा थिइन

‘एक्कासी बस गयो गयो भनेर सबै चिच्याए, मलाई बोल्न आएन, छोरीलाई च्याप्प समाएँ, बस एक्कासी बजारियो, त्यहीबेला म बीचमा अड्किएको रहेछु, होसमा आउँदा छोरी काखमा थिइन, बस तल थियो, उठेर छोरी/छोरी भनेर चिच्चाएँ।’

बिएल संवाददाता

बिएल संवाददाता - कास्की