
बैङ्क खाता रोक्कापछि काङ्ग्रेस नेता राहुलले भने- हामीसँग चुनाव प्रचारका लागि पैसा छैन
‘हाम्रो दलको सम्पूर्ण आर्थिक आधार रोकिएको छ,’ स्वतन्त्रतापछि दशकौंसम्म भारतीय राजनीतिमा प्रभुत्व जमाएका परिवारका वंशज तथा काङ्ग्रेस नेता राहुल गान्धीले भने।

बिएल संवाददाता - नयाँदिल्ली