बिएल संवाददाता
विभिन्न सहकारीको रकम हिनामिना गरेको आरोपमा फरार रहेका गितेन्द्र बाबु राई (जीबी)विरुद्धको उजुरी संसदीय समितिमा पुगेको छ।
बिहीबार पोखराको सूर्यदर्शन सहकारी संस्थाका पीडित बचतकर्ताले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका हुन्।
बचतकर्ताको बचत फिर्ता हुने वातावरण मिलाइदिन भन्दै सूर्यदर्शन बचतपीडित संघर्ष समितिका तर्फबाट अध्यक्ष किरण श्रेष्ठलेसहितले संसदीय समितिमा उजुरी बुझाए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया