आइतबार, २४ अगस्ट २०२५

बजेट घाटा एक खर्ब ३७ अर्ब, व्यापार घाटा नौ खर्ब २९ अर्ब

मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्रमा विस्तारै सुधार देखिन थाले पनि सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्र भने अझै चुनौतीपूर्ण देखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मस्को आक्रमणमा मृत्यु हुनेको संख्या ९३ पुग्यो

शुक्रबार राति मस्कोको क्रोकस सिटी हलमा भएको आतङ्कवादी हमलामा मृत्यु हुनेको संख्या ९३ पुगेको रूसको अनुसन्धान समिति (आइसीआर)ले अपडेट दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - मस्काे

मस्कोमा आतङ्कवादी हमलामा मारिएका नागरिकको निधनप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त

नेपाल सरकारले रुसको राजधानी मस्कोमा शुक्रबार साङ्गीतिक कार्यक्रममा आतङ्कवादी हमलामा निर्दाेष नागरिकले ज्यान गुमाएको तथा घाइते भएको खबरले स्तब्ध भएको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आतंकवादी हमलाप्रति राष्ट्रियसभाका निवर्तमान अध्यक्ष तिमिल्सिनाद्वारा दुख व्यक्त

राष्ट्रियसभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले रुसको मस्को सहरनजिक रहेको क्रोकस सिटीहलको कन्सर्ट हलमा भएको आतंकवादी हमलाप्रति दु:ख व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लुम्बिनी सम्मेलनको सन्देश : नेपाल पर्यटन र लगानीको आकर्षक गन्तव्य

विश्वका १९ मुलुकका राजदूत र नेपालका लागि ४५ देशका अवैतनिक वाणिज्यदूतले गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट समृद्धि र शान्तिको लागि योगदान गर्न आह्वान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - लुम्बिनी

रुसमा आतंकवादी हमला: ६० जनाको मृत्यु, सय भन्दा बढी घाइते

मस्कोको उपनगरमा रहेको क्रोकस सिटी हलमा शुक्रबार राति रक कन्सर्टमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा ६० जनाको मृत्यु भएको र सयभन्दा बढी घाइते भएको रुसी गुप्तचर निकायले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मस्को

होलीकाे दिन काठमाडाैँमा ९ सय प्रहरी परिचालन गरिने

विगतका पर्वहरूमा भन्दा अझ बढी सुरक्षित र व्यवस्थित बनाउनका साथै सडक अनुशासन पालना गराउनको लागि ट्राफिक प्रहरीहरू खटिने जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अझै तीन दिन पानी पर्ने

हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तरपूर्वआसाम र आसपासका क्षेत्रको न्यून चापीय प्रणाली प्रभावले तीन दिनसम्म पानी पर्ने महाशाखाको पूर्वानुमान छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बेलायती राजकुमारी केटलाई क्यान्सर

राजकुमारी केटले एक भिडियो सन्देश सार्वजनिक गर्दै आफूलाई क्यान्सर भएको र यसको उपचार भइरहेको बताएपछि यसको खुलासा भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

फेरि चीन जाँदै उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा जाने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आइपीएलको उद्घाटन खेलमा चेन्नई विजयी

सत्रौँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) शुक्रबारदेखि भारतमा सुरु भएको छ। उद्घाटन समारोहमा भारतीय सेलिब्रेटीहरु अक्षय कुमार, एआर रहमान, सोनू निगम, मोहित चौहान, नीति मोहनलगायतले प्रस्तुति दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कांग्रेसद्वारा मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

​​​​​​​नेपाली कांग्रेसले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुखलाई आज  पत्र लेख्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - धनुषा

बन्धक बनाइएका चार बङ्गलादेशीको उद्धार, चार आरोपी पक्राउ

बङ्गलादेशी नागरिकलाई वैदेशिक रोजगारको लागि क्यानडा, इटालीलगायतका देशमा पठाइदिने विश्वासमा पारी नेपालमा ल्याएर बन्धक बनाइएका चार जनाको उद्धार गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

माओवादी भन्ने दल थिएन भने काठमाडौं अहिले पनि टुकी बालेर रात काट्ने बाध्यतामा हुने थियो: उपाध्यक्ष मैनाली

अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले  माओवादीले लोडसेडिङ अन्त्य नगरेको भए काठमाडौ आज पनि टुकि बालेर रात काटिरहने बाध्यतामा रहने टिप्पणी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रिलिज हुँदैछ सलमान खानको ‘रुवाउने’ फिल्म 

भर्खरै, सलमानको आगामी फिल्मको आधिकारिक घोषणा गरिएको छ, जसलाई आमिर खानको २००८ को सुपरहिट फिल्म गजनीका निर्देशक एआर मुरुगादासले निर्देशन गर्दैछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विदेश जाने नेपाली नर्सको मोह

नर्सिङ र सामाजिक सुरक्षा डिभिजन नेपालमा सार्वजनिक स्वास्थ्य सेवाहरूको निरीक्षण गर्न जिम्मेवार सरकारी विभाग हो। यसको निर्देशक हीरा कुमारी निरौलाले  बताइन्, 'अवस्था पहिले नै चिन्ताजनक छ।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अजयमेरुकोट संरक्षणको पर्खाइमा

डडेल्धुराको अजयमेरुकोट संरक्षणको पर्खाइमा छ। तेह्राैँ शताब्दीमा राजा नागी मल्लले डोटी राज्य सञ्चालनका लागि निर्माण गरेको  अजयमेरुकोट अहिले जीर्ण अवस्थामा छ। तत्कालीन राजा मल्लले गृष्मकालीन समयमा बस्नका लागि निर्माण गराएको उक्त कोट संरक्षण अभावमा जीर्ण हुनुका साथै संरचना मेटिँदै गएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - डडेल्धुरा

कक्षा ४ र ६ को प्रश्नपत्र एउटै

मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरमा सञ्चालन भएको कक्षा ६ को परीक्षा रद्द गरेको छ। कक्षा ४ र ६ को प्रश्नपत्र एउटै भएकाले परीक्षा रद्द गरेको नगरपालिकाले जनाएको छ। नगरभित्रका २८ सामुदायिक विद्यालयले सामूहिक परीक्षा गराउँदै आएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - पथरी (माेरङ)