
‘महाजात्रा’ हेरेपछि गृहमन्त्री लामिछानेले भने- झनै ऊर्जा महसुश गरेँ
‘फिल्ममा मनोरन्जनसँगै राजनीतिका विषय र देशको इस्युलाई समेटिएको छ। मैले त्यो हेरिरहँदा झनै ऊर्जा महसुश गरेँ। म र मेरो पुस्ताका नेताको उदय नै त्यसलाई कम गर्न भएको हो। हाम्रो पुस्ताका नेता रहँदा पर्दामा भ्रष्ट्राचार गर्ने नेताको सायदै देखिएलान्’, उपप्रधानमन्त्री लामिछानेले भने।

बिएल संवाददाता - काठमाडौं