आइतबार, २४ अगस्ट २०२५

भएका आइसियु बन्द गरेर बिरामी फर्काउँदै छ ‘वीर अस्पताल’ 

चालु भन्दा बढी आइसियु बेड थन्काइएको छ। वीर अस्पतालसँग भिन्न–भिन्न प्रकृतिका बिरामीको उपचार गर्नका लागि ६५ वटा आइसियु बेड छन्। जसमा ४० वटा बेड बन्द गरि राखिएको छ।  

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

औद्योगिकग्राम पूर्णरुपमा सञ्चालनमा ल्याउन मुख्यमन्त्री कार्कीद्वारा निर्देशन

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले धनकुटास्थित औद्योगिक ग्राम सञ्चालनमा ल्याउने  तयारी गरिएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कांग्रेसको गैरसरकारी संस्था समन्वय विभागमा सदस्य मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको गैरसरकारी संस्था समन्वय वि-भागमा १० जना सदस्य मनोनीत गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

छोराछोरीसँगै एसइई दिँदै हजुरआमा र आमाहरु

श्रीमान् पण्डित्याई गर्ने, छोराबुहारी र नातिनातिनी लामो समयदेखि अस्ट्रेलियामै बसोबास गर्न थालेपछि २०७४ सालमा विद्यालयको अधूरो शिक्षा पूरा गर्न उनी मध्यपुरथिमि नगरपालिका‐३ गठ्ठाघरमा सञ्चालित आस्था महिला विद्यालयमा भर्ना भएकी थिइन्। सुरुमा अङ्ग्रेजी र गणित विषय अलि गाह्रो लागे पनि एसइई परीक्षा उत्तीर्ण गर्ने सपना पूरा गर्ने अठोटले उनी यहाँसम्म आइपुगेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

राज्य व्यवस्था समितिले गृहमन्त्री लामिछानेलाई बाेलायाे छलफल

समितिको बुधबार बिहान ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बाेलाइएकाे सभापति रामहरी खतिवडाले जानकारी दिए। उनका अनुसार बैठकमा गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखलाई समेत बोलाइएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विराटनगर भन्सारका तत्कालीन प्रमुख र अधिकृतसहित ४ जनाविरुद्ध मुद्दा दायर, ८४ लाख विगो माग

आयोगले विराटनगर भन्सार कार्यालयमा जाँचपासको लागि देव इन्टरनेशनल प्रालिले ल्याएको समानको जाँचपास गर्नेक्रममा न्यून बिजकीकरण गरी ८४ लाख ५५ हजार ६०५ रुपैयाँ नोक्सानी पुर्याएको भन्दै मुद्दा दायर गरेको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मेयर गोपाल हमालकी छोरी भारतबाट सम्पर्कविहीन

‘मेरी जेठो छोरी आरती ओशो साधक हुन्, उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन्। हिजोदेखि जोरबा वाईब आस्बिन ब्रीजबाट सम्पर्कविहीन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नु हुने  शुभचिन्तक दाजुभाई दिदीबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु’, सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

नयाँ समीकरणको सरकार पूरै कार्यकाल चल्छ: ईश्वर पोखरेल

एमालेसहितको नयाँ समीकरणको सरकार पूरै कार्यकाल चल्ने तथा भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिका साथ काम भइरहेको वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - उदयपुर

दोस्रो टी–२० अभ्यास खेलमा आयरल्याण्डमाथि नेपालकाे जित

नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ‘ए’ले १८.३ ओभरमा अलआउट हुँदै १२७ रन बनाएको हो। आयरल्याण्ड ‘ए’का लागि स्टेफन डोहेनीले सर्वाधिक २६ रन बनाए भने मोर्गन टपिङले २१ रन बनाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

योजना आयोगका सदस्यलाई प्रधानमन्त्रीले भने- विद्यमान समस्या समाधान गर्नेगरी योजना तयार गर्नुस्

उत्पादन र रोजगारी न्यून हुनु देशको प्रमुख समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको हरेक क्षेत्रमा समस्या देखापर्ने, एक क्षेत्रको समस्या समाधान गर्न खोज्दा अर्को क्षेत्रमा समस्या झन बल्झिने अवस्थालाई सम्बोधन गर्न जरूरी रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चितवनमा चट्याङ लागेर एकै घरका ३ जना घाइते, घर जलेर नष्ट

चट्याङबाट सोमबहादुर चेपाङका श्रीमती ५० वर्षीय सानुमाया चेपाङ, १० वर्षीय छोरी मनिषा र १२ वर्षीय छोरा रामबहादुर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

दोहोरो अङ्कले बढ्याे नेप्से

विभिन्न तीन सय १० कम्पनीका ६८ लाख ४२ हजार तीन सय ९२ कित्ता शेयर ४९ हजार पाँच सय १२ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ३५ करोड ४३ लाख ४८ हजार पाँच सय तीन बराबरको कारोबार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हाम्रो नेपाली पार्टीले बागमती सरकारलाई दिएको समर्थन फिर्ता

केन्द्रमा नयाँ समीकरण बनेपछि गत फागुन २३ मा नेपाली कांग्रेसका ६ जना मन्त्रीले राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौँडा

केजरीवाल पक्राउबारे अमेरिकाले भन्याे- नजिकबाट नियालिरहेका छौँ

अमेरिकी विदेश मन्त्रालयले केजरीवालको गिरफ्तारीलाई नजिकबाट नियालिरहेको बताएको छ। भारत सरकारलाई निष्पक्ष, समयसापेक्ष र पारदर्शी कानुनी प्रक्रियाका लागि प्रोत्साहन गर्नेसमेत बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मेराे कार्यकालमा राष्ट्रियसभाको गौरवलाई सुनिश्चित गर्न लाग्छु: अध्यक्ष दाहाल

उनले भने, ‘सबैलाई एकताबद्ध गर्दै आवश्यक ऐनकानुन निर्माणमा राष्ट्रियसभाको भूमिका महत्वपूर्ण छ।’ तीन तहका सरकारबीच समन्वयकारी भूमिका खेल्दै स्थानीय तहको समस्या समाधानमा सङ्घीय सरकारलाई सहयोगी बन्ने उनको भनाइ थियो।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

कुचाेकाे मूल्य घटेपछि...

इलामको माङसेबुङ गाउँपालिका–२ माकाहाङका किसान उदय सङबाङफेले गत साल रु तीन लाख ९० हजारको कुचो बिक्री गरे। 

बिएल संवाददाता

बिएल संवाददाता - फिक्कल (इलाम)

कार्गो जहाज ठोक्किँदा बाल्टिमोरकाे पुल भत्कियो

पुल भत्किएपछि करिब ७ जनाको उद्धार गर्ने प्रयास भइरहेको अधिकारीहरुले बताएका छन्। पुल भत्किँदा त्यहाँ रहेका धेरै सवारीसाधन पनि पानीमा डुबेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन

एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान

चीनको दक्षिणी प्रान्त हाइनानको बोआओमा हुने बोआओ फोरम फर एशियाको वार्षिक सम्मेलनमा भाग लिन पौडेल आज त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ। सम्मेलन यही मार्च २६ देखि २९ तारिखसम्म सञ्चालन हनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काजोलको ‘क्रस’ थिए अक्षय कुमार (तस्बिरसहित)

रियालिटी शाेका प्रस्ताेता मनिष पाेलले करणलाई सोधेका थिए, 'बलिउडमा अजय देवगन बाहेक काजोल म्यामकाे क्रस को थिए?' जसको जवाफमा करणले 'अक्षय कुमार' भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अर्थमन्त्रीसँग एआइआइबीले भन्याे- नेपाल लगानीको उच्च प्राथमिकतामा छ

त्यस अवसरमा अर्थमन्त्री पुनले पूर्वाधार विकाससहित अन्य आयोजनामा लगानी बढाउन आग्रह गरेका थिए। जवाफमा प्रतिनिधिमण्डलको नेतृत्व गरेका एआइआइबी निर्देशक आरएमपी रथनायकेले नेपालको नीतिगत सुधार तथा विकास प्रयास सराहनीय रहेको उल्लेख गर्दै आगामी दिनमा स्रोतको उपलब्धताका आधारमा नेपालमा लगानी बढाउँदै लैजाने नीति लिइने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं