सोमबार, २५ अगस्ट २०२५

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीको मृत्यु

नेपालमा सवारी दुर्घटनाका कारण वार्षिक हजारौँ व्यक्तिले अकालमा ज्यान गुमाउँदै आएका छन् भने हजारौँ व्यक्तिहरु अङ्गभङ्ग तथा घाइते हुने गरेका छन्। सडक दुर्घटनाबाट गत पाँच वर्षमा ११ हजार तीन सय पाँच जनाले अकालमा ज्यान गुमाएका छन् भने २७ हजार सात सय २६ व्यक्ति गम्भीर घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाल्पा किशोरी हत्या प्रकरण: दुई दिनसम्म प्रहरीले कुनै तथ्य भेटाएन

पाल्पाको रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या भएको दुई दिनसम्म प्रहरी तथ्यको नजिक पुग्न सकेको छैन।कुकुरसहितको प्रहरीले टोलिले घटनास्थलमा अनुसन्धान गरेको भए पनि हत्यामा संलग्न व्यक्ति को हुन् भन्ने अथेष्ट प्रमाण भेटाएको छैन। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

प्रतिकूल मौसमले हवाई उडान प्रभावित, जहाज आकाशमै ‘होल्ड’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो। विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुदाँ केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले झापा अधिवेशन: नेतृत्वका लागि ढुङगेल र गिरी भिड्दै

अधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ। नयाँ नेतृत्वका लागि अध्यक्षमा कार्यवाहक अध्यक्ष प्रेम गिरी र सचिव ढुङगेलले आकांक्षा व्यक्त गर्दै आएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र देउवाबीच छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको भेटमा सङ्क्रमणकालीन न्याय, सङ्घीय संसद्लाई सहजरुपमा सञ्चालन गर्नेलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घरेलु हिंसा मधेशमा धेरै

दाइजो नल्याएको निहुँमा महोत्तरी औराहकी नेहा चौधरी चिकित्सक श्रीमान् महोत्तरी रामगोपालपुरका डा. पंकज चौधरीबाट हिंसाको सिकार भइन् । सुन्दर भविष्यको सपनासहित आठ महिनाअघि मात्रै विवाह गरेका थिए उनीहरूले ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

८ डीएसपी एसपीमा बढुवाका लागि सिफारिस

डीएसपी ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु र विनोद घिमिरेलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वर्षा निरन्तर

महाशाखाले देशभर आंशिकदेखि साधारणतया बदली रहेको र कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अस्पतालमा टाेपबहादुर

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ। नेता रायमाझीको मुटुमा समस्या भएपछि बुधबार उनलाई उक्त सेन्टरमा भर्ना गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आजदेखि एसइई

बोर्डका अनुसार सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चीनको औद्योगिक मुनाफामा १०.२ प्रतिशत बृद्धि

चीनको प्रमुख औद्योगिक कम्पनीहरूको नाफा यस वर्षको पहिलो दुई महिनामा अघिल्लो बर्षको सोही अवधिको तुलनामा १०.२ प्रतिशतले बढेको बुधवार सार्वजनिक ‘नेसनल ब्युरो अफ स्ट्याटिस्टिक्स (एनबीएस)’ को तथ्याङ्कले देखाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बेइजिङ

रुकुम (पूर्व)को भूमेमा नि:शुल्क मानसिक स्वास्थ्य शिविर सुरु

स्थानीय नागरिककाे स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै भूमे गाउँपालिका- २ को त्रिवेणीमा रहेको काँक्री स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - रुकुम (पूर्व), काँक्री

कान्ति बाल अस्पताल गएका बिरामी उपचारबाट वञ्चित हुन नपरोस् : स्वास्थ्यमन्त्री

 उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले बुधबार कान्ति बाल अस्पतालको आकस्मिक अनुगमन गरेका छन्। उनले अनुगमनका क्रममा उपचारका लागि कान्ति बाल अस्पताल आएका कोही पनि बिरामी शैय्या नपाएर उपचारविना नै घर फर्कनुपर्ने अवस्थामा अन्त्य गर्न निर्देशन दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ :भूपेन्द्र र महेन्द्र सेमिफाइनलमा

नेपाल प्रहरीका भुपेन्द्र थापा र सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्द वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

समृद्धिको यात्रामा चिनियाँ सहयोग महत्वपूर्ण छ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल राजनीतिक परिवर्तन पछाडि आर्थिक समृद्धिको यात्रामा क्रियाशील रहेको जनाउँदै समृद्धिको यात्रामा चिनियाँ सहयोग महत्वपूर्ण हुने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - छोनछिन

अजय देवगनकाे ठुलाे मन...

यसै वर्षको अप्रिल १० मा रिलिज हुन लागेको फिल्म ‘मैदान’लाई निर्देशक अमित रविन्द्रनाथ शर्माले निर्देशन गरेका हुन्। रवीन्द्रनाथ शर्माले ‘तेवर’ र ‘बधाई हो’ जस्ता चलचित्र बनाएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

साथीकाे हत्या गरेर खाएपछि...

आमाबुबामाथि बोझ नहाेस् र पढाइ पनि राम्राे स्कुलबाट हाेस् भन्ने साेचले शिबलीलाई पोल्ट्री फार्मका म्यानेजर बनाएकाे थियाे। त्यही तलबले उनी विद्यालयको शुल्क तिर्थे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेकपा (एमाले) कास्कीमा क्षेत्री विजयी

नेकपा (एमाले) जिल्ला कमिटी कास्कीको ११औँ अधिवेशनबाट अध्यक्ष पदमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित भएका छन्। अध्यक्ष पदका अर्का उम्मेदवार माधव बास्तोलालाई दुई सय चार मतले पराजित गर्दै क्षेत्री अध्यक्षमा निर्वाचित भएका हुन्। बुधबार भएको मतगणनामा क्षेत्रीले पाँच सय ५१ र बास्तोलाले तीन सय ४७ मत प्राप्त गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ