सोमबार, २५ अगस्ट २०२५

जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ :मन्त्री बस्नेत

जलस्रोतको व्यवस्थापनलाई एकीकृत दृष्टिकोणका साथ हेर्नुपर्ने विषयमा यस अध्ययनले विशेष जोड दिएकोमा मन्त्री बस्नेतले प्रसन्नता व्यक्त गरे। उनले जलवायुसँग जोडिएका अधिकांश कानुनी व्यवस्था एकीकृतरुपमा अगाडि बढाउनुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामै २१ सयले बढ्यो

लगातार उकालो लागेको सुनको मूल्य प्रतितोला रु दुई हजार एक सयले वृद्धि भएको हाे। बिहीबार प्रतितोला रु एक लाख २७ हजार नौ सयमा कारोबार भएको छापावाल सुन आजका लागि रु एक लाख ३० हजार निर्धारण गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेनेभाकाे महासभामा भाग लिएर स्वदेश फर्किए सभामुख घिमिरे

अन्तर–व्यवस्थापिका सङ्घ (आइपियू) को एक सय ४८ औँ महासभामा सहभागी भई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे नेतृत्वको दश सदस्यीय प्रतिनिधिमण्डल आज स्वीट्जरल्याण्डबाट स्वदेश फिर्ता भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महिला सशक्तीकरणका लागि सबैभन्दा पहिले आर्थिक पहुँच दरिलो हुनैपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्रीले भने, ‘विगतको तुलनामा नेपाली महिलाको अवस्था क्रमशः सुदृढ हुँदै गएको छ। तर आधा धर्तीका मालिक महिलाको यही प्रगतिमा सन्तुष्ट हुन भने सकिन्न। त्यसैले महिला सशक्तिकरणका लागि सबैको हातेमालो आवश्यक छ। त्यसैले आजको दुनियामा महिला सशक्तीकरणका लागि सबैभन्दा पहिले आर्थिक पहुँच दरिलो हुनैपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्गा प्रसाईंलाई हतियार राख्न दिएकाे अनुमतिबारे छानबिन गर्न समिति गठन

समितिमा सहसचिव पाण्डेसहित गृह मन्त्रालयको कानुन शाखाका उपसचिव ऋषि पौडेल, प्रहरीका एसपी सन्तोष भट्टराई र गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी सदस्य सचिव रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागमतीकाे मन्त्री बनेका बज्रचार्यलाई हाम्रो नेपाली पार्टीले कारबाही गर्ने

हाम्रो नेपाली पार्टी (हानेपा) ले प्रदेशमा हालै नियुक्त भएका पार्टीका मन्त्रीलाई कारबाही गर्ने भएको छ। हिजो मात्रै बागमती प्रदेश सरकारमा सहभागी भएका प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई कारबाही गर्ने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौँडा

४ खर्ब पुग्यो बूढीगण्डकीको लागत, बन्यो कम्पनी, भएन काम

कहिले सरकारले बनाउने त कहिले चिनियाँ कम्पनीलाई दिने भनेर ‘टेनिस बल’ जस्तो बनाइएको बूढीगण्डकी जलविद्युत् आयोजना अघि बढाउन कम्पनी बनाएको डेढ वर्षभन्दा बढी भए पनि प्रगति भने शून्य छ ।

बिएल संवाददाता

बिएल संवाददाता - जनार्दन बराल

काठमाडाैँका निजी विद्यालयहरुकाे नाम नेपालीमा राख्न निर्देशन

महानगरले एक सूचना जारी गर्दै महानगरभित्रका सबै संस्थागत विद्यालयहरूलाई एक महिनाभित्र आफ्नो नाम शिक्षा नियमावली अनुसार राख्न निर्देशन दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कुलो खन्न गएकी महिलाको जलेर मृत्यु

बिहीबार अपराह्न जङ्गलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका– ४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - डोटी,

आइतबारदेखि मात्रै मौसम सुधार हुने

केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी नै रहने र आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। न्यून चापीय वायुको प्रभाव आइतबारदेखि कमजोर भई मौसममा सुधार हुने  महाशाखाको पूर्वानुमान छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बिहीबार वर्षाका कारण राेकिएकाे नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी- २० सिरिजको आजदेखि

बिहीबार वर्षाका कारण राेकिएकाे नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी- २० सिरिजको पहिलो खेल आज हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आज पनि वर्षाकाे सम्भावना

देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दूई स्थानमा हल्का वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दिल्लीमाथि राजस्थान १२ रनले विजयी

इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई १२ रनले पराजित गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटक मर्कामा

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित हुँदा सगरमाथा क्षेत्र भ्रमणमा निस्किएका पर्यटकहरु मर्कामा परेका छन्। पछिल्लो दुई दिनयता मौसममा आएको परिवर्तनले तेन्जिङ हिलारी विमानस्थल लुक्लामा उडान प्रभावित हुँदा पर्यटकहरु समस्यामा परेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - सल्लेरी

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले कारबाही सुरू गरेको र अस्पताल परिसरमा कारबाही सुरू गरेदेखि एक हप्ताको समयमा २०० भन्दा बढी लडाकूहरू मारिएको इजरायली रक्षा बल (आइडिएफ)ले बिहीबार जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - इजरायल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन: अध्यक्ष ओली

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका लागि गरिएको गठबन्धन नभएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा सधै लाग्नुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सिद्धार्थ मल्होत्रा र राशी खन्नाबीच बढ्दैछ ‘कोल्जनेस’?

अहिले नायिकाले दुवै जना साथीभन्दा बढी भएको बताएकी छन्। राशी खन्नाले एक अन्तर्वार्तामा भनिन्, ‘हामी असल साथी मात्र होइनौं। हामी एकअर्काेकाे लागि कन्फटेबल पनि छाैं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकारले तोक्यो चैते धानको मूल्य

सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ।  मन्त्रिपरिषद्को आजको बैठकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल रु दुई हजार सात सय सात २८ पैसा  न्यूनतम समर्थन मूल्य तोकेको हो।  

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ