बिएल संवाददाता
बलिउड अभिनेत्री कियारा आडवाणी र सिद्धार्थ मल्होत्राले गत वर्ष मात्रै विवाह गरेका थिए।
केही समयअघि दुवैले आफ्नो विवाहको पहिलो वार्षिकोत्सव मनाएका थिए तर अहिले भने बिहे नै धरापमा परेकाे देखिन्छ।
यी दुईको बीचमा एउटी अभिनेत्री आएकी छन्। ती अभिनेत्री लामो समयदेखि सिद्धार्थ मल्होत्रासँग छिन्।
हालै रिलिज भएको फिल्म ‘योधा’मा पनि यी दुबै सँगै देखिएका थिए। यी अभिनेत्रीको नाम हो राशि खन्ना।
योद्धामा दुवैको केमेस्ट्री अचम्मको देखियो। यो देखेर मानिसहरूलाई शंका लाग्याे। उनीहरूबीच केही त पक्कै छ।
अहिले नायिकाले दुवै जना साथीभन्दा बढी भएको बताएकी छन्। राशी खन्नाले एक अन्तर्वार्तामा भनिन्, ‘हामी असल साथी मात्र होइनौं। हामी एकअर्काेकाे लागि कन्फटेबल पनि छाैं।’
‘योद्धा’ मा उनीहरूको केमेस्ट्रीबारे राशी खन्नाले भनेकी थिइन् कि उनीहरूको जोडी राम्रो छ। तर दर्शकहरूले धेरै रूचाउला भनेर उनले कहिल्यै साेचेकी थिइनन्।
सिद्धार्थ र राशी एकसाथमा देखिनु कियाराकाे लागि खतराकाे घण्टी भएकाे मानिसहरूकाे बुझाइ छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया