सोमबार, २५ अगस्ट २०२५

शैक्षिकसत्रआगवै बाजुरा पुग्यो पाठ्यपुस्तक

जिल्लाको तल्लो क्षेत्रका बूढीगङ्गा, त्रिवेणी र बडीमालिका नगरपालिकाका साथै खप्तड छेडेदह र गौमूल  गाउँपालिकाका सामुदायिक विद्यालयमा जनकशिक्षा सामग्री केन्द्रको आधिकारिक बिक्रेता करुणा पुस्तक पसलले पाठ्यपुस्तक खरिद गरी पुर्याएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बाजुरा

कतार एयरवेजसँग ९ लाख क्षतिपूर्ति माग्दै सरकारी निकाय धाइरहेका कमलदेवको कथा

अल्बानियासम्मको टिकट काटेका यात्रुलाई टर्किएको इस्तानबुलमै अलपत्र छाडेको भन्दै ९ लाख १५ हजार रुपैयाँ क्षतिपूर्तिको दाबीसहित मेनपावर लिंक प्रालि सरकारी निकाय धाइरहेको हो ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसले भन्याे- गृहमन्त्रीबारे प्रधानमन्त्री र प्रहरी प्रमुखले दिएको जवाफले संशय पैदा भएको छ

‘नौतिकताको पनि प्रश्न हो। यस विषयमा सरकार गम्भीर हुन जरुरी छ। यो विषयमा प्रधानमन्त्रीले दिनुभएको जवाफ, प्रहरी प्रमुखले दिनुभएको जवाफले यो विषयमा न्याय निरुपण कसरी हुन्छ भन्ने संशय पैदा भएको छ’, उनले भने, ‘यस विषयमा छानबिन गर्न संसदीय छानबिन समिति बनोस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सत्ता गठबन्धनको बैठक बालुवाटारमा

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र जनता समाज पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महालेखापरीक्षकमा तोयम राया सिफारिस

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले रायाकाे नाम सिफारिस गरेको हाे। हाल उनी केन्द्रीय तथ्यांक कार्यालयका सचिव हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फ्रेन्डसिप कपको पहिलो खेल नेपालले गुजरातसँग खेल्दै

आज नेपालले गुजरात क्रिकेट एसोसियसनसँग खेल्दैछ। टी-२० फर्म्याटमा हुने यो खेल नेपाली समयअनुसार २:४५ बजेदेखि सुरु हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सडकले दिएको सास्तीः सर्वसाधारण आन्दोलन गरेको गर्‍यै, सरकार र ठेकेदार टारेको टार्‍यै

हुलाकी राजमार्गको मोरङ कटहरी खण्डमा गएको बिहीबारयता कांग्रेस नेतृत्वमा दैनिक दुई घण्टा सडक अवरोध हुँदै आएको छ। निर्माणाधीन सडकको काममा ज्यादै  ढिलासुस्ती भएको र त्यसले  दुर्घटना बढेको बताउँदै  काँग्रेसले चैत १५ सडकमा अवरोध गर्दै आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालबालिकाकाे आँखामा गाजल लगाइदिनुहुन्छ? याद गर्नुस् ज्योती गुम्न सक्छ!

कतिय आँखालाईकाे हेरचाहमा महत्व दिएका हुँदैनन्। त्यसमा अझ बालबालिकाकाे आँखा कसरी सुरक्षित गर्ने भन्नेमा सबै अभिभावकलाई वास्ता नहुन सक्छ।बालबालिकाकाले आँखाको समस्या भएपनि भन्न नसकेकाे हुन सक्छ। यस्ताव अवस्थामा बालबालिकाकाे आँखाकाे हेरचाहमा अभिभावकले नै विशेष ध्यान दिन जरुरी छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आज पनि चट्याङ्गसहित वर्षा!

आज पनि देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका गण्डकी तथा कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आज संसद बैठक बस्दै, यस्तो छ कार्यसूची 

आज प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठक बिहान ११ बजे बस्ने कार्यलातिका छ। बैकठमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी  पत्रको व्यहोरा पढेर सुनाउने कार्यतालिका छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

मुस्ताङमा लेक लागेर तीर्थयात्रीको मृत्यु

मुस्ताङमा लेक लागेर एक जना तीर्थयात्रीको मृत्यु भएको छ। मुक्तिनाथ मन्दिर दर्शन गर्न हिँडेकी भारत गुजरातकी ६५ वर्षीया जानी तरुना विनको लेक लागेर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

सिँचाइसम्बन्धी समस्या समाधान हुन्छ: मन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले सरकारले सिँचाइसम्बन्धी सबै समाधान गर्ने गरी काम गरिरहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौँडा

ठमेललाई चौबिसै घण्टा खुला गर्नेबारे स्थानीयवासीको विरोध

काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल बजार २४सै घण्टा खुला गर्ने निर्णयमा स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दायाँबायाँ नगरेर वैकल्पिक शक्ति बनाउन लाग्छुः बाबुराम भट्टराई

शनिबार काठमाडौँमा नेपाल समाजवादी पार्टी बाग्मती प्रदेश र गैरभौगोलिक प्रदेशले संयुक्तरुपमा गरेको कार्यक्रममा उनले विगतमा वैकल्पिक शक्ति भने पनि सत्ताको च्याँखे थाप्ने पार्टी जस्तो भएको बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

विचार नमिल्नेसँग गठबन्धन गर्नु पार्टीको गल्ती: गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव हारिन्छ कि भन्ने डरले विचार नमिल्नेसँग गठबन्धन गरिनु पार्टीले गरेको सबै भन्दा ठुलो गल्ति भएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बाँके (राप्ति सोनारी)