
आज अप्रिल फूल! कसरी शुरु भयो मूर्ख बनाउन ?
आज अप्रिल महिनाको पहिलो दिन अर्थात् अप्रिल १। आज संसारभर मूर्ख दिवस मनाइन्छ। यद्यपि संसारको कुनै पनि मुलुकमा औपचारिक रूपमा भने यो दिवस मनाइँदैन। तैपनि यो दिन मानिसहरू एक–अर्कालाई मूर्ख बनाएर मनोरञ्जन गर्छन् अर्थात् १ अप्रिललाई ख्यालठट्टा गर्ने दिन रुपमा लिएको पाइन्छ।

बिएल संवाददाता - काठमाडाैँ