सोमबार, २५ अगस्ट २०२५

एमालेको निर्देशन- बैठकमा अनिवार्य उपस्थिति भएर विश्वासको मतकाे पक्षमा मतदान गर्नू

आज १ बजे बस्ने भनिएको बैठक अहिले केहीबेरमा बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ। नेता थपलियाले बैठकमा अनिवार्य उपस्थिति भएर मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा मतदान गर्न निर्देशन दिइएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

सांसद पौडेलको प्रश्न- श्रमिकको रुपमा रुस गएर सेनामा भर्ना गराउन खोजिएको त होइन?

उनले भने, 'रुसमा युद्ध भइरहेको छ, हामी सबैलाई थाहा छ। नेपाल सरकारले नेपाली जनतालाई कडाइका साथ रुस नजान भन्नुपर्ने ठाउँमा श्रम मन्त्रालयले श्रम स्वीकृति खुलाएको छ। यति नै बेला सरकारले रुसमा श्रम स्वीकृति किन दियो? यसभित्र गम्भीर स्वार्थ लुकेको हामीले देखेका छाैँ।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनको मूल्य प्रतितोला १६ सयले बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार रु एक लाख ३० हजारमा कारोबार भएकामा आजका लागि भने प्रतितोला रु एक लाख ३१ हजार छ सय कायम भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चीन भ्रमणले नेपाल र चीनबीचको आपसी सम्बन्धलाई थप गहिराइ पुर्‍याएको छ: उपप्रधानमन्त्री श्रेष्ठ

चिनियाँ कम्युनिष्ट पार्टीका राजनीतिक ब्यूरोका केन्द्रीय कमिटी सदस्य तथा चीनका परराष्ट्रमन्त्री वाङ यीको निमन्त्रणामा यही चैत ११ देखि १९ गतेसम्म नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रधानन्त्री श्रेष्ठ चीन भ्रमणमा रहेका थिए। भ्रमणका अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले समकक्षी यीलाई यसैवर्ष उपयुक्त समयमा नेपाल भ्रमण गर्न निमन्त्रणा दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै प्रदर्शन, १५ जना पक्राउ

सचेतना अभियानकी अभियन्ता कृतु भण्डारीको नेतृत्वमा सिंहदरबार अगाडि प्रदर्शन गरिरहेका उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शंकर आचार्यको ‘विधुवाको सिन्दूर’ 

उनीसहित विद्या कार्की, रोहित कार्की, सुमन पाण्डे, लक्ष्मी थापा, सपना कँडेल, गीता खड्का, दिप्सन कार्की, हिमाल चौलागाईं र अस्मिता तामाङको अभिनय रहनेछ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सहकारी पीडितको कुरा सरकारले सुनेन, गृहमन्त्रीमाथि छानबिन हुनुपर्छ: कांग्रेस

संसदको बैठक सुरु हुनासाथ नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्ने भन्दै सहकारी पीडितको कुरा सरकारले नसुनेको आरोप लगाएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रस्तावित महालेखापरीक्षकको सुनुवाइ प्रक्रिया सुरु

संसदीय सुनुवाइ समितिको साेमबारको बैठकले रायासँग सम्बन्धित कुनै गुनासा वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सर्वसाधारणलाई सूचना जारी गर्ने निर्णय गरेको सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बजेट लेखन सुरू, सबै मन्त्रालयमा भेटघाट बन्द

‘बजेट निर्माणको समयमा बिहानदेखि राति अबेरसम्म कर्मचारीले काम गर्नुपर्ने हुन्छ। अनावश्यक भिडभाड हुँदा काम प्रभावित हुन्छ’, खत्रीले भने, ‘तर, सबै भेटघाट बन्द गरिएको होइन। भेट्नैपर्ने सरोकारवालाहरुलाई पहिल्यै समय लिएर मात्र आइदिन आग्रह गर्न चाहन्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

आइतबार बसेको प्रदेशसभाको कार्यव्यवस्था समितिको बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावलाई आज बागमती प्रदेशसभामा छलफल गराउने निर्णयसहित कार्यसूची तय गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - मनहरी

स्रोत नखुलेको २७ लाख रूपैयाँसहित सर्लाहीबाट दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधी ज्ञवालीले दुई जनालाई स्रोत नखुलेको २७ लाख ७५ हजार ६ सय ७० नगदसहित पक्राउ गरेको बताए। एसपी ज्ञवालीका अनुसार पक्राउ पर्नेमा वर्ष २४ को कमर राजा र वर्ष ४० को आरिफ अन्सारी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेतृ भुसाल

पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाएकी छन्।  दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४ वहाकीकी ५० वर्षीया खगिसरा भुसालले एसइई परीक्षामा सहभागी भएर उक्त उदाहरण प्रमाणित गरेर देखाएकी हुन्। उनले दुई छोरा र एक छोरी जन्माएर, हुर्काएर विवाहसमेत  गराइसकेकी छन्। बूढेसकालमा सुख सयलका साथ जीवन बिताउने बेला भए पनि सानो उमेरमा पढाइ पूरा गर्न नपाएको धोको भुसालले हजुरआमा बनेपछि पूरा गर्नतर्फ लागेकी हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - पर्वत

'मोटरसाइकल जोगाउन खोज्दा जीप भिरमा खस्यो'

कास्कीको अन्नपूर्ण गाउँपालिका–५ सल्यान घर भई पोखरामा अध्ययन गर्दै आएकी १५ वर्षीया सोनिसा सुनारको कक्षा ९ को वार्षिक परीक्षा सकिएको थियो। उनी सिमपानीस्थित स्पाइरल ग्यालेक्सीमा अध्ययन गर्छिन्। परीक्षा सकिएकाले आमा सुशीला, बुबा प्रकाश र २२ महिनाको भाइ सुप्रिमसँगै उनी घर सल्यान जाँदै थिइन्। वैदेशिक रोजगारीमा रहेका बाबु प्रकाश केही दिनअघि मात्र आएकाले परिवारमा छुट्टै रमाइलो थियो। बिदाको समय घर र मामाघरमा बसेर बिताउने तथा रमाइलो गर्ने योजना थियो। तर सोनियाको त्यो चाहना पूरा हुन सकेन।

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानद्वारा स्रष्टा सम्मानित

चितवनको भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले विभिन्न स्रष्टालाई सम्मान गरेको छ। प्रतिष्ठानकी कुलपति एवं भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आइतबार एक कार्यक्रमबीच उनीहरुलाई सम्मान गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

स्तनको शल्यक्रिया गराउने बेलायती मोडलको मृत्यु

बेलायती मोडल तथा ब्यूटिसियन डोना बटरफिल्डको मृत्यु भएको खुलासा भएको छ। स्पेनमा स्तनको शल्यक्रिया पछि ३० वर्षीया बेलायती मोडलको मृत्यु भएको एक रिपोर्टले दाबी गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - लन्डन

उपप्रधानमन्त्री श्रेष्ठ आज स्वदेश फर्कँदै

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कँदै छन्। भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ यीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए। 

बिएल संवाददाता

बिएल संवाददाता - चीन

चेन्नईमाथि दिल्ली क्यापिटल्स २० रनले विजयी

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले पहिलो जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले पञ्जाव किंग्सलाई २० रनले पराजित गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ