प्रधानमन्त्री प्रचण्ड, ओली र देउवा बालुवाटारमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटघाट भइरहेको छ।

बिएल संवाददाता - काठमाडौँ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटघाट भइरहेको छ।
बिएल संवाददाता - काठमाडौँ
मृतक पाँचै जनाको शव अहिले गोरखा अस्पतालमा शव परीक्षणका लागि राखिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए। दुर्घटनामा परी रोका परिवारमा पाँच जनाको मृत्यु र एक बेपत्ता भएको घटनाले अहिले सिङ्गो पौवाखेत शोकमा डुबेको छ।
बिएल संवाददाता - गोरखा
बाँकेको राप्ती सोनारी गाउँपालिकामा सञ्चालित क्रसर उद्योगले विवरण उपलब्ध गराउन अटेरी गरेका छन्। गाउँपालिकाअन्तर्गतको राप्ती नदी र विभिन्न खोलाबाट हुनसक्ने नदीजन्य पदार्थको अवैध उत्खनन कार्य रोक्ने उद्देश्यले क्रसर उद्योगले विवरण उपलब्ध गराउन भने पनि अटेरी गरिरहेका जनाइएको छ।
बिएल संवाददाता - बाँके
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले आफु जनयुद्धको समयभन्दा बढी खटिएर काम गरेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौँ
यही बैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उप–निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिलन लिम्बुलाई उम्मेदवार घोषणा गरेको छ। शनिबार इलाममा कार्यक्रम गर्दै गृहमन्त्रीसमेत रहेका रास्वपाका सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्लेलगायत नेताले घण्टी बजाउँदै मिलनको उम्मेदवारी घोषणा गरे।
बिएल संवाददाता - काठमाडौँ
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कुनै पनि दबाब र प्रभावमा नपरी काम गर्न इलामस्थित सुरक्षा निकायलाई निर्देशन दिएका छन्। इलामस्थित प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका सुरक्षा प्रमुखसँग शनिबार गरिएको छलफलमा उनले जनताले अनुभूत गर्ने खालको काम गर्न निर्देशन दिए।
बिएल संवाददाता - इलाम
राष्ट्रपति रामचन्द्र पौडेल चितवन आइपुगेका छन्। भरतपुर महानगरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका–५ घिन्टार जोड्ने मोटर गुड्ने पुलको उद्घाटनका लागि राष्ट्रपति पौडेल चितवन आएका हुन्।
बिएल संवाददाता - चितवन
सर्लाहीको बागमती, बरहथवालगायत स्थानमा उन्नत जातको मकैमा दाना नलागेपछि किसान चिन्तित भएका छन्। मकैमा आकर्षक घोगा लागे पनि दाना भने नलागेको स्थानीय किसान चन्द्रबहादुर जिम्बाले बताए। प्रति किलो रु ६५० किलोमा किनेर सात कट्ठामा लगाएको मकैमा दाना नलागेपछि लगानी डुबेको बागमती नगरपालिका–४, का किसान राम विश्वास महतोले बताए।
बिएल संवाददाता - सर्लाही
पोखरामा बस दुर्घटना हुँदा २ जना घाइते भएका छन्। पोखराको लेखनाथ अर्चले भन्ने ठाउँमा शनिबार बिहान ग १ ख ८६८० नम्बरको बस दुर्घटना भएको हो।
बिएल संवाददाता - पाेखरा
झापाको कमल गाउँपालिकामा गए राति हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ। कमल गाउँपालिका–५ गुह्येश्वरी टोलकी ५८ वर्षीया खड्गमाया लिम्बूको हात्तीको आक्रमणबाट मृत्यु भएको वडाध्यक्ष लालबहादुर विष्टले जानकारी दिए।
बिएल संवाददाता - झापा
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले नेता रायमाझीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको सेन्टरका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. चन्द्रमणि पौडेलले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौँ
काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई पुरुष, दुई महिला र एक बालिकाको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बिएल संवाददाता - चितवन
सूर्योदय नगरपालिका- ८, ९ र १० का ३५ जना एकल महिलाका पाँच वटा समूह छन्। एक महिनाअघि गठन भएका ती समूहलाई कोशी प्रदेश सरकारसँगको साझेदारीमा नगरपालिकाले पाँच दिने उद्यमसम्बन्धी तालिम दिएर सामूहिक व्यवसाय गर्न बाटो देखायो।
बिएल संवाददाता - इलाम
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदैछ। टियु मैदानमा हुने यो खेल अपराहन्न १ बजेदेखि शुरु हुनेछ।
बिएल संवाददाता - काठमाडाैँ
हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।
बिएल संवाददाता - काठमाडाैँ
पुल अभावमा लामो समयदेखि अगम्य बनेको जिल्लाको पर्यटकीय गाउँ भकुण्डे पुग्न अब सहज भएको छ। सङ्घीय सरकारको रु दुई करोड अनुदानमा रिठेखोलामा मोटर चल्ने पक्की पुल निर्माण भएपछि भकुण्डे पुग्न सजिलो भएको हो।
बिएल संवाददाता - बागलुङ
बागमती प्रदेशसभाको बैठक यही चैत १९ गते दिउँसो १ बजे बस्ने भएको छ। प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक चैत १९ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी दिएका छन्।
बिएल संवाददाता - मकवानपुर
दक्षिण अफ्रीकाको उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ४५ पुगेको छ।
बिएल संवाददाता - जोहानेसबर्ग
मङ्गोलियाका करिब ९.२ प्रतिशत चौपाया यस वर्षको चिसो मौसममा अत्यधिक जाडोका कारण मरेको देशको राज्य आपतकालीन आयोगले शुक्रबार जनाएको छ।
बिएल संवाददाता - उलान बटोर
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको गणना तथा अनुगमन सुरु गरिएको छ। निकुञ्जले कर्मचारी परिचालन गरेर बाह्रसिङ्गाको अनुगमन तथा गणना कार्य अगाडि बढाएको हो।
बिएल संवाददाता - कञ्चनपुर
१ .
२ .
३ .
४ .
५ .